नवदुर्गा आमा समुहकाे अध्यक्षमा चन्द्रिका महत केसी चयन
रत्ननगर । रत्ननगर वडा नं १ स्थित नव दुर्गा आमा समुहकाे अध्यक्षमा चन्द्रिका महत केसी चयन भएकी छन् । शनिवार सम्पन्न साे समुहकाे दशै बार्षिक साधारण सभा तथा चाैथाे अधिवेशनले केसीकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे हाे ।
११ सदस्यीय कार्यसमितिकाे उपाध्यक्षमा शन्ताेषी राई चाैधरी, सचिवमा शान्ति रेग्मी, सहसचिवमा सरस्वती शर्मा पाैडेल र काेषाध्यक्षमा धनु ढकाल चयन भएका छन् । समु...









