रत्ननगरलाई दुर्व्यसनी मुक्त नगर बनाउछौं : मेयर सापकोटा

रत्ननगरलाई दुर्व्यसनी मुक्त नगर बनाउछौं : मेयर सापकोटा
रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटाले रत्ननगरलाई दुर्व्यसनी मुक्त नगर बनाउने घोषणा गरेका छन् । टिकौली चौरमा शनिबार चौथोँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन गर्दै मेयर सापकोटाले शिक्षा र खेलकुदको माध्यमबाट दुर्व्यसनी मुक्त नगर बनाउने बताए । दुर्व्यसनी मुक्त नगर निर्माणको लागि नगर स्तरीय समिति बनाएर काम सुरु भइसकेको भन्दै उनले दुर्व्यसनी अन्त्यका लागि गाउँ,टोल...

के गर्लान अब रबि लामिछानेले ? भएको के हो र अब के होला ? (विचार)

के गर्लान अब रबि लामिछानेले ? भएको के हो र अब के होला ? (विचार)
रबि लामिछानेको केसमा खुसी हुनु पर्ने र दुःख हुनु पर्ने कुरा केही देख्दिन म । एउटा सानो निवेदनको महत्व कति हुन्छ त्याे कुरा भने प्रस्टै भएको छ । शुक्रबार संवैधाधिक इजलासबाट आएको फैसलाबाट । उनी गृह मन्त्री थिए तर उनले अनुसन्धानमा हस्तक्षप कहिलै गरेनन् । त्यो उनको राम्रो पक्ष थियो । न्यायाधीशले गरेको निर्णय कानुनमा टेकेर गर्ने हो त्यहि अनुसार भएको छ । उनले त्यसलाई सहर्ष स्विकारेका...

नगरस्तरीय समन्वय समिति पुनर्गठन

नगरस्तरीय समन्वय समिति पुनर्गठन
रत्ननगर । रत्ननगर नगरपालिकाको आयोजनामा नगरस्तरीय मेलमिलाप समन्वय समितिको पुनर्गठन भएको छ । रत्ननगर नगरपालिकाका उपप्रमुख एवं रत्ननगर न्यायिक समितिका अध्यक्ष यादवप्रसाद पाठकको अध्यक्षतामा सम्पन्न बैठकले नौ सदस्यीय नगरस्तरीय मेलमिलाप समन्वय समिति गठन गरेको हो । रत्ननगरका १६ वटै वडामा रहेका ११६ जना मेलमिलापकर्तामध्येबाट भुपेन्द्र अधिकारीको अध्यक्षतामा नौ सदस्यीय समन्वय ...

रत्ननगर अस्पतालका बिरामीलाई फलफूल वितरण

रत्ननगर अस्पतालका बिरामीलाई फलफूल वितरण
रत्ननगर । रत्ननगर नगरपालिकाको २७औँ स्थापना दिवसको अवसरमा बकुलहर रत्ननगर प्रादेशिक अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बुधबार बिहान अस्पतालको जनरल वार्ड, पोस्ट सर्जिकल वार्ड, बच्चा वार्ड र पोस्ट अप वार्डमा उपचाररत बिरामीलाई फलफूल वितरण गर्दै बिरामीको स्वास्थ्य अवस्था र सेवाबारे जानकारी लिएका थिए । ...

ने. वि. संघ चितवनको विवाद उत्कर्षमा

ने. वि. संघ चितवनको विवाद उत्कर्षमा
नेपाल विधार्थी संघ चितवनको विवाद उत्कर्षमा पुगेको छ । नेपाल बिधार्थी संघको केन्द्रको परिपत्र अनुसार सहमतिमा जिल्ला अध्यक्षको नाम पठाउन अनुरोध बमोजिम नेपालि कांग्रेस जिल्ला समितिले अध्यक्षको आकांक्षी संग छलफल र परामर्श नै नगरी एकजनाको नाम मात्र केन्द्रमा नाम पठाएपछि ने वि संघ चितवनका जिल्ला स्तरका नेताहरु ससंकित भएका हुन् । ने. वि. संघ चितवनका जिल्ला नेताहरु अमृत मिश्र...

खैरहनी महोत्सवमा एकै दिन २० हजार अवलोकनकर्ता

खैरहनी महोत्सवमा एकै दिन २० हजार अवलोकनकर्ता
माघ ७ गते । बागमती प्रादेशिक एवं दोस्रो खैरहनी महोत्सवमा शनिबार हजारौं अवलोकनकर्ताहरुले महोत्सवको अबलोकन गरेका छन् । आयोजक उद्योग बाणिज्य संघ खैरहनिले दिएको जानकारी अनुसार शनिबार एकै दिन २० हजार भन्दा बढीले महोत्सवको अबलोकन गरेका छन् । महोत्सवको दोस्रो र तेस्रो दिनको तुलनामा चौथो दिन उत्साहजनक रूपमा अवलोकनकर्ताहरुको उपस्थिति रहेको संघका अध्यक्ष एव महोत्सवका संयोजक दिपेन...

माडीमा न बन्यो मन्दिर न बन्यो चेपाङको घर

माडीमा न बन्यो मन्दिर न बन्यो चेपाङको घर
अजित अधिकारी चितवन । तत्कालीन समयमा प्रधानमन्त्री हुँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बि.स. २०७७ सालमा भानु जयन्तीको अबसर पारेर राम जन्मभूमि माडीको अयोध्यापुरी भन्दै खुलासा गरेका थिए । त्यस पश्चात् माडी नगरपालिका वडा नं. ८ र ९ को सीमा क्षेत्रमा पर्ने १०० बिगाहा क्षेत्रफलमा फैलिएको कृष्णनगर पार्क भनिने चौरलाई अयोध्याधाम निर्माण स्थलका रूपमा छनौट गरियो । ओलीले काठम...

माडीमा प्रस्तावित अयोध्याधाम अझै अलपत्र

माडीमा प्रस्तावित अयोध्याधाम अझै अलपत्र
अजित अधिकारी चितवन । तत्कालीन समयमा प्रधानमन्त्री हुँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बि.स. २०७७ सालमा भानु जयन्तीको अबसर पारेर राम जन्मभूमि माडीको अयोध्यापुरी भन्दै खुलासा गरेका थिए । त्यस पश्चात् माडी नगरपालिका वडा नं. ८ र ९ को सीमा क्षेत्रमा पर्ने १०० बिगाहा क्षेत्रफलमा फैलिएको कृष्णनगर पार्क भनिने चौरलाई अयोध्याधाम निर्माण स्थलका रूपमा छनौट गरियो । ओलीले काठमाड...

गृहमन्त्री रवि लामिछानेले गरे ‘मेड इन नेपाल एक्स्पो’को निरीक्षण

गृहमन्त्री रवि लामिछानेले गरे ‘मेड इन नेपाल एक्स्पो’को निरीक्षण
नारायणगढ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ‘मेड इन नेपाल एक्स्पो २०७९’को निरीक्षण गरेका छन् । १४औँ चितवन महोत्सव परिसरमा आयोजना गरिएको एक्स्पोको निरीक्षण गरी गृहमन्त्री लामिछानेले नवउद्यमीलाई हौसला प्रदान गरेका हुन् । देशका युवाहरु यहि रहनुपर्छ भनेर सरकारले न्युनतम साझा कार्यक्रममा स्टार्ट अपहरुका लागि विशेष कार्यक्रम ल्याउन लागेको छ’, उनले भने, ‘देशमा उद्योग खोल्न ...

खैरहनी महोत्सवको तयारी तीव्र, ८० प्रतिशत काम सकियो

खैरहनी महोत्सवको तयारी तीव्र, ८० प्रतिशत काम सकियो
चितवन । बागमती प्रादेशिक एवं दोश्रो खैरहनी महोत्सवको तयारी तीव्र पारिएको छ । नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेश र उद्योग बाणिज्य संघ खैरहनीको सयुक्त आयोजनामा आगामी माघ ४ गतेदेखी १५ गते सम्म महोत्सव आयोजना हुदैछ । कृषि,पर्यटन ,व्यापार तथा उद्योग क्षेत्रको विकास र व्यवसाय प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको उद्योग बाणिज्य संघ खैरहनीका अध्यक्ष दिपेन श्रेष्ठले जानकारी...