दशौँ खिचरा महोत्सव आज देखि शुरु,मुख्यमन्त्री लामाले गरे उद्घाटन
२९ पुष २०८१, सोमबार
खैरहनी । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चितवनको खैरहनीमा सोमवार खिचरा महोत्सवको दसौं संस्करण उद्घाटन गरेका छन् । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले खैरहनी नगरपालिका वडा नं ५ गौचरणमा आयोजना गरेको खिचरा महोत्सवको उनले एक भब्य समारोहकी बीच उद्घाटन गरेका हुन् । सो अबसरमा उनले थारु संस्कृति पर्यटन विकासको आधार रहेको बताए ।
थारु संस...









