शान्तिकुञ्ज सामाजिक सहकारीको साधारण सभा

शान्तिकुञ्ज सामाजिक सहकारीको साधारण सभा
रत्ननगर । रत्ननगर वडा नं १२ स्थित शान्तिकुञ्ज सामाजिक उद्यमी महिला सहकारी संस्थाको १६औं बार्षिक साधारण सभा शनिबार गरिएको छ । वागमती प्रदेशका पूर्वमन्त्री तथा सांसद जगन्नाथ थपलिया प्रमुख अतिथि रहेको सो कार्यक्रममा संस्थाकी अध्यक्ष निर्मला दंगालले बार्षिक कार्यक्रम, प्रगति प्रतिवेदन र भावि कार्ययोजना, लेखा समिति संयोजक सरस्वती लामाले आन्तरिक लेखा परीक्षण प्रतिवेदन तथा संस्थाकी व्...

चितवन हात्ती महोत्सव : विजुलीकलीलाई हात्ती सुन्दरीको ताज

चितवन हात्ती महोत्सव : विजुलीकलीलाई हात्ती सुन्दरीको ताज
रत्ननगर । सौराहाकी विजुलीकलीले हात्ती सुन्दरीको ताज पहिरिएकी छन् । सौराहामा जारी हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत शुक्रबार भएको हात्ती सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धी चार वटा हात्तीलाई पछि पार्दै विजुलीकलीले हात्ती सुन्दरीको उपाधि जितेकी हुन् । ४१ बर्षीय विजुलीकली युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका आबद्ध हात्ती हो । ३०० पूर्णाङ्कमा २२२ अंक प्राप्त गरी विजुलीकलीले...

पूर्वी चितवन विद्युत व्यवसायी संघकाे अध्यक्षमा चाैधरी चयन

पूर्वी चितवन विद्युत व्यवसायी संघकाे अध्यक्षमा चाैधरी चयन
रत्ननगर । पूर्वी चितवन विद्युत व्यवसायी संघकाे अध्यक्षमा भुवन चाैधरी चयन भएका छन् ।  संघकाे बिहीवार सम्पन्न तेस्राे साधारण सभा तथा दाेस्राे अधिवेशनले चाैधरीकाे अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे हाे। संघकाे प्रथम उपाध्यक्ष उद्धव गाैतम, द्वितीय उपाध्यक्ष अमृत मिश्र, सचिवमा राजकुमार न्याैंपाने, काेषाध्यक्ष रामनाथ चाैधरी, सह-सचिव रामकृष्ण उप्रेती, सदस्यहरूमा कृष्ण प...

सौराहामा हात्ती महोत्सवको तयारी तीब्र : पर्यटकलाई १० प्रतिशत छुट

सौराहामा हात्ती महोत्सवको तयारी तीब्र : पर्यटकलाई १० प्रतिशत छुट
रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा पौष ११ देखि सुरु हुने चितवन हात्ती तया पर्यटन महोत्सवको तयारी तीब्र पारिएको छ । क्षेत्रीय होटल संघ चितवन सौराहाको आयोजनामा महोत्सवको १८औं संस्करण बाघमारा मध्यवर्ती सामुदायिक वनको चैरमा हुँदैछ । चितवनको पर्यटन विकासका लागि सौराहामा हरेक बर्ष हात्ती तथा पर्यटन महोत्सव हुँदै आएको छ । रत्ननगर नगरपालिका संरक्षक रहेको सो महोत्...

पहिलो खुल्ला फुटसल प्रतियोगिताको उपाधी एस एस डब्लुलाइ

पहिलो खुल्ला फुटसल प्रतियोगिताको उपाधी एस एस डब्लुलाइ
चितवन – फुटसल फ्लेम्सद्वारा आयोजित पहिलो खुल्ला फुटसल प्रतियोगिताको उपाधी एस एस डब्लु केफएले हात पारेको छ । आयोजक टिम फुटसल फ्लेक्स संग बराबरिमा सकिएको फाइनल खेलको अन्तिम नतिजाका लागि पेनाल्टी गरिएको थियो । पेनाल्टी सुट आउटबाट एसएस डब्लुले फाइनल उपाधी जितेको हो । एस एस डब्लुले जित संगै प्रथम पुरस्कार नगद रु ४० हजार, ट्रफि एवं मेडल प्राप्त गरेको छ भने उप बिजेता बनेको आयोजक...

सौराहा पौष ११ देखि चितवन हात्ती महोत्सव : राष्ट्रपति पौडेलले उद्घाटन गर्ने

सौराहा पौष ११ देखि चितवन हात्ती महोत्सव : राष्ट्रपति पौडेलले उद्घाटन गर्ने
रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा पौष ११ देखि १५ गते सम्म चितवन हात्ती तया पर्यटन महोत्सव हुँदैछ । हात्ती तथा पर्यटन महोत्सवको १८औं संस्करण बाघमारा मध्यवर्ती सामुदायिक वनको चैरमा हुने आयोजकले जनाएको छ । आयोजक क्षेत्रीय होटल संघ चितवनले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी पर्यटन महोत्सवको उद्देश्य र तयारीको बारेमा जानकारी दिएको हो । सौराहा सहित समग्र चितवनको पर्यटन विका...

पत्रकार महासंघ चितवनको अध्यक्षमा वसन्त पराजुली निर्वाचित

पत्रकार महासंघ चितवनको अध्यक्षमा वसन्त पराजुली निर्वाचित
चितवन, २९ मंसिर । नेपाल पत्रकार महासंघ चितवन शाखाको अध्यक्षमा वसन्तराज पराजुली भारी मतका साथ निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनको मतगणनाको नतिजा साँझ आएको थियो । मतदानमा २२३ मत खसेकामा अध्यक्षमा निर्वाचित पराजुलीले १३२ मत प्राप्त गरे भने अध्यक्षका प्रत्यासी प्रकाशमणी ज्ञवालीले ९० मत प्राप्त गरे । उपाध्यक्षमा दीपेन्द्र अधिकारी र शान्ता अधिकारी, सचिवमा राजेश घिमिरे य...

तेस्रो रत्न प्रिय कप महिला फुटबल: पदमा स्पाेट क्लव सेमिफाईनलमा प्रवेश

तेस्रो रत्न प्रिय कप महिला फुटबल: पदमा स्पाेट क्लव सेमिफाईनलमा प्रवेश
रत्ननगर, मंसिर २५ । रत्ननगरको टिकौली चौरमा जारी राष्ट्रिय स्तरको सेन्ट्रल कलेज तेस्रो रत्न प्रिय कप महिला फुटबल प्रतियोगितामा अन्तर्गत  मंगलवार भएको खेलमा पदमा स्पाेट क्लव (ओखलढुङ्गा) विजयी भएको छ । संकटा फुटबल क्लब (काठमाडाैँ) लाई २-१ गोल अन्तरले पराजित गर्दै पदमा स्पाेट क्लव (ओखलढुङ्गा) विजयी भएको हो । मंगलवारको खेलमा हार बेहोरे संगै संकटा फुटबल क्लब (काठमाडाैँ) तेस्रो ...

अर्पण बचतको १५ औं बार्षिक साधारण सभा सम्पन्न

अर्पण बचतको १५ औं बार्षिक साधारण सभा सम्पन्न
रत्ननगर, मंसिर २२ । अर्पण बचत तथा ऋण सहकारी संस्थाको १५ औं बार्षिक साधारण सभा शनिबार गरिएको छ । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले उद्घाटन गरेको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष मोहदत्त पौडेल(सुरज)ले बार्षिक कार्ययोजना, नीति तथा कार्यक्रम, सचिव महेश पाण्डेले प्रगति प्रतिवेदन, कोषाध्यक्ष टुकानाथ आचार्यले आर्थिक प्रतिवेदन तथा लेखा समिति सदस्य कृष्णप्रसाद आचार्यले आन्तरिक ...

नारायणी सामुहिक मोवाईल पार्ट्स एण्ड एसेसोरिज नारायणगढ ९ औ वर्षमा प्रवेश

नारायणी सामुहिक मोवाईल पार्ट्स एण्ड एसेसोरिज नारायणगढ ९ औ वर्षमा प्रवेश
मोवाईलको पार्ट्स र एसेसोरिज थोक बिक्रेता रहेको नारायणी सामुहिक मोवाईल पार्ट्स एण्ड एसेसोरिज नारायणगढ ९ औ वर्षमा प्रवेश गरेको छ। विगत ८ वर्ष देखि यस क्षेत्रमा निरन्तर रुपमा आफ्नो सेवा प्रदान गर्दै आईरहेको नारायणी सामुहिक मोवाईल पार्ट्स एण्ड एसेसोरिज नारायणगढले पदमपुर चितवनमा रहेको भिमवलि पार्कमा पूर्वी चितवन र नारायणगढका मोवाईल व्यवसायीहरु संग भेटघाट तथा बनभोज गरि मनाएको छ। ...