सिटी पेन्ट्स डिलर साथी भेटघाट कार्यक्रम २०८२ भव्य रूपमा सम्पन्न

सिटी पेन्ट्स डिलर साथी भेटघाट कार्यक्रम २०८२ भव्य रूपमा सम्पन्न
चितवन। सिटी पेन्ट्स प्रा. लि. द्वारा आयोजित डिलर साथी भेटघाट कार्यक्रम २०८२ मिति २०८२ साल पुष १८ गते देबचुली स्थित पिप्रहर सामुदायिक होमस्टे, ग्राम मा भव्य र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ। कार्यक्रममा सिटी पेन्ट्सका अध्यक्ष पवन राज पौडेल, डाइरेक्टरहरु कृष्ण राज भण्डारी तथा चिरञ्जीवी पाण्डेको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै चिरञ्जीवी पाण्डेले सिटी पेन्ट्सको स्थाप...

रत्ननगर महोत्सवको १३औं संस्करणमा मह र रोजगार मेलालाई प्राथमिकता

रत्ननगर महोत्सवको १३औं संस्करणमा   मह र रोजगार मेलालाई प्राथमिकता
रत्ननगर । आगामी पौष २५ गतेदेखि टिकौली चौरमा सुरु हुने रत्ननगर महोत्सवको १३औं संस्करणमा महको उत्पादन र बजारीकरण तथा रोजगारी र्सिजनालाई प्राथमिकतामा राखिएको छ । यस पटकको मुख्य आर्कषणको रुपमा रामजानकी मन्दिर आकृतिमा निर्माण गरिएको गेट हुने छ । ‘रत्ननगर महोत्सव हाम्रो पहिचान, कृषि र पर्यटन प्रवद्र्धन हाम्रो अभियान’ भन्ने नारा सहित रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा पौष २५ गते...

खेलकुद महोत्सवमा निर्मित लन्डन ब्रिजमा दर्शकहरुको आकर्षण

खेलकुद महोत्सवमा निर्मित लन्डन ब्रिजमा दर्शकहरुको आकर्षण
चितवन । भरतपुर महानगरपालिका १ नारायणी नदी किनारमा जारी प्रथम खेलकुद तथा वृहत व्यापार महोत्सवको मुख्य प्रवेशद्धारमा लन्डन ब्रिज निर्माण गरिएको छ । लन्डन ब्रिजको झल्को दिने गरी प्रवेशद्धार नै लन्डन ब्रिजको प्रतिमा निर्माण गरिएको हो । यही लन्डन ब्रिज हुँदै दर्शकहरु महोत्सव परिसर भित्र प्रवेश गर्छन् । फरकपन दिनका लागि निर्माण गरिएको लन्डन ब्रिजले सुरुवाती दुई दिनमा नै दर्शकहरुलाई आ...

कोरोना कहरः एक हप्ताको अन्तरालमा बुटवलमा कोरोनाबाट एकाघरका बुवा, आमा र छोराको मृत्यु

कोरोना कहरः एक हप्ताको अन्तरालमा बुटवलमा कोरोनाबाट एकाघरका बुवा, आमा र छोराको मृत्यु
बुटवल । नेपालमा देखिएकोे दोस्रो लहरको कोरोना कहरका कारण धेरैले आफ्ना परिवारका सदस्य गुमाई रहेका छन् । तर नियतीको खेल भनौ या कोरानाको कहर कोरोना भाइरस सङ्क्रमणका कारण एकाघरका तीन जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका –१० कालिकानगरमा एकाघरका बुवा, आमा र छोराको मृत्यु भएको हो । बुटवल उपमहानगरपालिका–१० का वडाध्यक्ष पदमबहादुर थापाका अनुसार एक हप्ताको अन्तरालमा ६९ वर्षिय प...

पोखराको ईशानेश्वर महादेब र गणेश मन्दिरको दर्शन गर्नाले मनाेकामना पुरा हुने जनबिश्वास

पोखराको ईशानेश्वर महादेब र गणेश मन्दिरको दर्शन गर्नाले मनाेकामना पुरा हुने जनबिश्वास
अजित अधिकारी पोखरा । नेपाल प्राकृतिक शौन्दर्यताले मात्र नभई जैबिक विविधताले समेत परिचित छ । प्राचिन समयमा निर्माण भएका विभिन्न कलाकृति एबम कलाकौशलहरु जसले नेपालको प्राचीन कला साहित्यको जगेर्नामा महत्वोपुर्ण भुमिका खेलेको पाउन सकिन्छ । उसो त नेपाल आँफैमा धर्म संस्कृति, रितिरिवाज, र आ आफ्नै परम्पराले नेपाल सुसज्जित छ । यसैगरी काष्ठकला, चित्रकला, मूर्तिकला लगाएतका बिधामा सम...

कोरोना नियन्त्रण र प्रतिकार्यमा सरकार प्रतिबद्ध : मुख्यमन्त्री गुरुङ

कोरोना नियन्त्रण र प्रतिकार्यमा सरकार प्रतिबद्ध : मुख्यमन्त्री गुरुङ
पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वव्यापी समस्याका रुपमा देखिएको कोरोना भाइरस नियन्त्रण गर्न र प्रतिकार्यका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयद्वारा पोखरामा आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रदेशमा कोरोना भाइरस भित्रिन नदिन आवश्यक तयारी गरिएको जानकारी दिए । उच्चस्तरीय निर्देशन समितिका स...

प्रिती आले र रसियन कलाकारको प्रस्तुतिले दर्शकको पसिना छुट्यो

प्रिती आले र रसियन कलाकारको प्रस्तुतिले दर्शकको पसिना छुट्यो
नवलपरासी- नारायणी नदीकिनारमा सञ्चालन भएको तेस्रो गैँडाकोट महोत्सवमा मंगलबार लोकप्रिय गायिका प्रिती आलेले स्टेज तताइन् । उनले फूल्यो बामरी, दोहोरी ब्याटल तथा प्रत्यक्ष दोहोरी गाएर दर्शकदीर्घालाई बेस्मारी उफारेकी थिइन् । यसका साथै महोत्सवको थप आकर्षणका रुपमा रसियन कलाकारहरुको गरमागरम नृत्यले यो माघको चिसोमा पनि दर्शकहरुलाई खलखली पसिना छुटेको थियो । महोत्सवका साँंस्कृतिक संयोजक न...

श्री एयरलाइन्सले २६ सयमा पोखरा–काठमाडौँ उडान भर्ने

श्री एयरलाइन्सले २६ सयमा पोखरा–काठमाडौँ उडान भर्ने
काठमाडौँ- निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले पोखरा–काठमाडौँसम्मका लागि भाडा दर रु दुई हजार ६०० कायम निर्धारण गरेको छ । काठमाडौँ–पोखराका लागि भने रु दुई हजार भाडा कायम गरिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । आन्तरिक उडानमा आक्रमक रुपमा बजार विस्तार गरिरहेको श्रीले पोखरा–काठमाडौँको भाडा दर अहिलेसम्म कै सबैभन्दा कम राखेको हो । पोखरामा एकाधिकार जमाएका दुई ठ...

बुद्ध एयरको पोखरा–विराटनगर हवाई सेवा सुरु

बुद्ध एयरको पोखरा–विराटनगर हवाई सेवा सुरु
कास्की- निजी क्षेत्रको हवाइ सेवा प्रदायक कम्पनी बुद्ध एयरले सोमबारदेखि पोखरा–विराटनगर सीधा उडान सुरु गरेको छ । बुद्धको १८ सिट क्षमताको जहाजले पोखरबाट १८ र विराटनगरबाट १८ जना यात्रु बोकेर उडान भरेको बुद्ध एयर पोखराका स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिए । पोखरा–विराटनगर ११ बजेर ४५ मिनेट र विराटनगर–पोखरा दिउँसो १ बजेर २० मिनेट समयमा हप्ताको तीन दिन सोमबार, बुधबार र शुक्रबार ज...

गैँडाकोट महोत्सवको सांस्कृतिक कार्यक्रममा आकर्षण बढ्दो

गैँडाकोट महोत्सवको सांस्कृतिक कार्यक्रममा आकर्षण बढ्दो
गैँडाकोट- गैँडाकोटको नारायणी नदीकिनारमा जारी तेस्रो गैँडाकोट महोत्सवको तेस्रो दिन शुक्रबार १५ हजार दर्शकहरुले अवलोकन गरेका छन् । उद्योग वाणिज्य संघ गैँडाकोट नवलपुरले आयोजना गरेको महोत्सवको साँस्कृतिक कार्यक्रममा दर्शकहरुको आकर्षण बढ्दो रहेको संघका कोषाध्यक्ष एवम् महोत्सवका आर्थिक तथा प्रचार प्रसार उप समिति संयोजक शालिकराम सापकोटाले जानकारी दिए । महोत्सव अन्तरगत शनिबार राष्ट्रि...