स्थानीय तहविरुद्ध अख्तियारमा अनियमितताको उजुरीका चाङ

स्थानीय तहविरुद्ध अख्तियारमा अनियमितताको उजुरीका चाङ
काठमाडौँ- स्थानीय तहमा अनियमितता बढेको भन्दै सर्वसाधारणले धेरै उजुरी गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्थानीय तहविरुद्ध उजुरीको चाङ नै छ । ती निकायका काम कारबाहीमा पारदर्शिताको कमी र सुशासनको अभाव उपर उजुरी बढेको आयोगका प्रमुख आयुक्तले नै सार्वजनिक गरेका छन् । सुशासन प्रवद्र्धन गर्ने तथा आर्थिक अपराध हुन नदिने राष्ट्रिय अभियानमा मद्दत पु¥याउन महालेखा परीक्षक जस्...

देशभर चिसो बढ्यो, काठमाडौँ उपत्यकामा यस वर्षकै न्यून तापक्रम मापन

देशभर चिसो बढ्यो, काठमाडौँ उपत्यकामा यस वर्षकै न्यून तापक्रम मापन
काठमाडौँ- पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । आज उपत्यकामा यस वर्षकै न्यून तापक्रम मापन गरिएको छ । बुधबार उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ५ डिग्री सेल्सियस थियो । आज उपत्यकामा यो वर्षकै कम ३ दशमलव ३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । तापक्रम घटेसँगै उपत्यकामा बढी चिसो महसुस गरिएको छ । पश्चिमी वायुको प्रभावले देशभर तापक्रम घट्ने क्रम सुरु...

अधिकांश बलात्कारका घटनामा न्याय नपाउने डरले बयान फेर्छन् महिला

अधिकांश बलात्कारका घटनामा न्याय नपाउने डरले बयान फेर्छन् महिला
घोराही । २८ वर्षीया अपाङ्गता भएकी महिलालाई राप्ती गाउँपालिका–१ का २१ वर्षीय समिर अलीले बलात्कार गरेको भन्दै पीडित पक्षले ०७५ पुस १८ गते इलाका प्रहरी कार्यालय भालुवाङमा उजुरी दिए । घरमा सुतिरहेको अवस्थामा गत वर्ष पुस १७ गते राति जबर्जस्ती करणी गरेको पीडितले बताइन् । पीडितको स्वास्थ्य परीक्षणपछि प्रहरीले पुस १८ गते गिरफ्तार गरी जबर्जस्ती करणीसम्बन्धी मुद्दा चलायो । जिल्ला अदालत...

नेपाल प्रहरीको लिखित परीक्षामा २२ नक्कली परीक्षार्थी पक्राउ

नेपाल प्रहरीको लिखित परीक्षामा २२ नक्कली परीक्षार्थी पक्राउ
सुर्खेत- लोक सेवा आयोगद्वारा वीरेन्द्रनगरमा सञ्चालित नेपाल प्रहरीको लिखित परीक्षामा सहभागी २२ नक्कली परीक्षार्थी रहेको खुलेको छ । विभिन्न परीक्षा केन्द्रमा आज प्रवेशपत्र जाँचका क्रममा फेला परेका ती परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिल्लीराज पन्तले नक्कली परीक्षार्थीमाथि अनुसन्धान सुरु गरिएको जानकारी दिए । श्री...

स्थानीयको कुटपिटबाट कुमालको मृत्यु

स्थानीयको कुटपिटबाट कुमालको मृत्यु
तनहुँ- तनहुँको भानु नगरपालिका–८ बलीफाँटमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङ राइनास नगरपालिका–५ का ५२ वर्षीय राजकुमार कुमाल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । स्थानीय कल्याणी मिश्रलाई हातपात गर्न खोजेपछि प्रतिरक्षामा मिश्रले कुमाललाई कुटपिट गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिटबाट घाइते भएका कुमाललाई उपचारका लागि स्थानीय म...

सागमा पदक विजेता खेलाडीलाई नगर परिक्रमा

सागमा पदक विजेता खेलाडीलाई नगर परिक्रमा
काठमाडौँ- राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले तेह्रौँ दक्षिण एसियाली खेलकूद (साग) का पदक विजेता खेलाडीलाई नगर परिक्रमा गराएको छ । उनीहरुलाई काठमाडौँ र ललितपुरका विभिन्न ठाउँमा परिक्रमा गराइएको हो । उपत्यकाका तीनवटै नगर परिक्रमा गराइने भनिए पनि झरीका कारण भक्तपुर नगर परिक्रमा भने गराइएन । सागका विजेता खेलाडी, प्रशिक्षक र खेल पदाधिकारीलाई विभिन्न सवारीसाधनमा राखेर त्रिपुर...

चार फुटबल खेलाडीलाई कारबाही

चार फुटबल खेलाडीलाई कारबाही
काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा)ले चार खेलाडीलाई कारबाही गरेको छ । एन्फाले विमल घर्तीमगर, दिनेश राजवंशी, अञ्जन विष्ट र सन्तोष तामाङलाई कारबाही गरेको हो । उनीहरुलाई जनही रु ५० हजारसमेत जरिबाना गरिएको छ । विश्वकप छनोटअन्तर्गत कुवेतसँगको खेलका लागि भुटान जाने तयारीमा रहेको अवस्थामा ठमेलको लाउन्ज बार गएका चारै खेलाडीलाई कारबाही गरिएको हो । एन्फाले त्यतिबेलै चारै खेला...

नेपालको नक्सा अविलम्ब जारी गर्न निर्देशन

नेपालको नक्सा अविलम्ब जारी गर्न निर्देशन
काठमाडौँ- प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्तालगायतका नेपाली भूमि समावेश गरी नेपालको नक्सा अविलम्ब जारी गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा रहेका भारतीय सुरक्षा फौज फिर्ता गरी नेपालको भौगोलिक अखण्डताको रक्षा गर्न र भारत सरकारसँग आवश्यक तहमा वार्ता गर्नसमेत नेपाल सरकार...

हिमपातमा आगो बालेरै वार्षिक परीक्षा सञ्चालन

हिमपातमा आगो बालेरै वार्षिक परीक्षा सञ्चालन
सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा वर्षासँगै हिमपात भएको छ । सुर्खेतमा बिहानैदेखि अविरल वर्षा भइरहेको छ । हिमाली भेकमा हिमपात हुन थालेपछि सामुदायिक विद्यालयबाट वार्षिक परीक्षा दिने बालबालिकालाई निकै सास्ती भएको छ । यही मङ्सिर १९ गतेदेखि जुम्लाका एक नगरपालिका र सात गाउँपालिकामा सञ्चालन भएको वार्षिक परीक्षा हिमपातले प्रभावित बनेको छ । परीक्षा सञ्चालन भइसकेको र रोक्न न...

राष्ट्रियसभा सदस्यको निर्वाचन माघ ९ गते हुने

राष्ट्रियसभा सदस्यको निर्वाचन माघ ९ गते हुने
काठमाडौँ- सरकारले राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ ९ गते बिहीबार गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले यही मङ्सिर २३ गते मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै राष्ट्रियसभा सदस्यको रिक्त पदपूर्तिका लागि माघ ९ गते निर्वाचन गर्ने र उक्त सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको जानकारी दिए । उक्त बैठकले आगामी पुस ४ गते बेलुका ४ ब...