सिटी पेन्ट्स डिलर साथी भेटघाट कार्यक्रम २०८२ भव्य रूपमा सम्पन्न

सिटी पेन्ट्स डिलर साथी भेटघाट कार्यक्रम २०८२ भव्य रूपमा सम्पन्न
चितवन। सिटी पेन्ट्स प्रा. लि. द्वारा आयोजित डिलर साथी भेटघाट कार्यक्रम २०८२ मिति २०८२ साल पुष १८ गते देबचुली स्थित पिप्रहर सामुदायिक होमस्टे, ग्राम मा भव्य र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ। कार्यक्रममा सिटी पेन्ट्सका अध्यक्ष पवन राज पौडेल, डाइरेक्टरहरु कृष्ण राज भण्डारी तथा चिरञ्जीवी पाण्डेको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै चिरञ्जीवी पाण्डेले सिटी पेन्ट्सको स्थाप...

रत्ननगर महोत्सवको १३औं संस्करणमा मह र रोजगार मेलालाई प्राथमिकता

रत्ननगर महोत्सवको १३औं संस्करणमा   मह र रोजगार मेलालाई प्राथमिकता
रत्ननगर । आगामी पौष २५ गतेदेखि टिकौली चौरमा सुरु हुने रत्ननगर महोत्सवको १३औं संस्करणमा महको उत्पादन र बजारीकरण तथा रोजगारी र्सिजनालाई प्राथमिकतामा राखिएको छ । यस पटकको मुख्य आर्कषणको रुपमा रामजानकी मन्दिर आकृतिमा निर्माण गरिएको गेट हुने छ । ‘रत्ननगर महोत्सव हाम्रो पहिचान, कृषि र पर्यटन प्रवद्र्धन हाम्रो अभियान’ भन्ने नारा सहित रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा पौष २५ गते...

खेलकुद महोत्सवमा निर्मित लन्डन ब्रिजमा दर्शकहरुको आकर्षण

खेलकुद महोत्सवमा निर्मित लन्डन ब्रिजमा दर्शकहरुको आकर्षण
चितवन । भरतपुर महानगरपालिका १ नारायणी नदी किनारमा जारी प्रथम खेलकुद तथा वृहत व्यापार महोत्सवको मुख्य प्रवेशद्धारमा लन्डन ब्रिज निर्माण गरिएको छ । लन्डन ब्रिजको झल्को दिने गरी प्रवेशद्धार नै लन्डन ब्रिजको प्रतिमा निर्माण गरिएको हो । यही लन्डन ब्रिज हुँदै दर्शकहरु महोत्सव परिसर भित्र प्रवेश गर्छन् । फरकपन दिनका लागि निर्माण गरिएको लन्डन ब्रिजले सुरुवाती दुई दिनमा नै दर्शकहरुलाई आ...

किवानिज क्लव अफ नारायणीद्वारा शैक्षिक सामाग्री वितरण एवं खाना खुवाउने कार्यक्रम सम्पन्न

किवानिज क्लव अफ नारायणीद्वारा शैक्षिक सामाग्री वितरण एवं खाना खुवाउने कार्यक्रम सम्पन्न
देवघाट। वालबालिकाहरुको हकहित र संरक्षणको निम्ति २०२१ मार्चदेखि विधिवत् रुपमा सञ्चालनमा रहेको किवानिज क्लव अफ नारायणीले आफ्नो क्लवको शुभारम्भ एवं पहिलो कार्यक्रम अन्तर्गत सोमबार लोक कल्याण सेवा प्रतिष्ठानद्वारा सञ्चालित श्री रामजानकी बालिका आश्रम (कन्यागुरुकुलम्)का बालिकाहरुलाई शैक्षिक सामाग्री वितरण एवं खाना खुवाउने कार्यक्रमको आयोजना गरेको छ । किवानिज क्लव अफ नारायणीका संस्...

लुम्बिनीमा शंकर पोखरेलको बिहान राजिनामा, बेलुका पुनः मुख्यमन्त्री नियुक्त

लुम्बिनीमा शंकर पोखरेलको बिहान राजिनामा, बेलुका पुनः मुख्यमन्त्री नियुक्त
बुटवल । नेपालको राजनिति नाटकिय ढंगबाट अगाडि बढि रहेको छ । यसैको उदाहरण हो लुम्बिनीमा शंकर पोखरेलको बिहान राजिनामा अनि बेलुका पुनः मुख्यमन्त्री नियुक्ती । यसबाट पनि नेपालको राजनिति कुन तरिकाबाट चलिरहेको छ भन्ने प्रष्ट हुन्छ । लुम्बिनी प्रदेश प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ (१) बमोजिम नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता पोखरेललाई आइतबार बेलुका पुनः मुख्यमन्त...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, दीपक मनाङ्गे खेलकुद मन्त्री

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, दीपक मनाङ्गे खेलकुद मन्त्री
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बिस्तार गरेका छन् । गुरुङले स्वतन्त्र सांसदको रुपमा गएको निर्वाचनमा प्रदेश सभामा निर्वाचित दीपक मनाङ्गे उर्फ राजीव गुरुङलाई युवा तथा खेलकुद मन्त्री बनाएका हुन् । मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले दीपक मनाङ्गे युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिइएको जानकरी दिए । विवादास्पद छवि भएका मनाङ्गे ...

बाँकेमा बस र टिपर आपसमा ठोक्किँदा ५ जनाको मृत्यु, ३७ जना घाइते

बाँकेमा बस र टिपर आपसमा ठोक्किँदा ५ जनाको मृत्यु, ३७ जना घाइते
बाँके । बाँकेमा बस र टिपर आपसमा ठोक्किँदा ५ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् । बाँकेको कोहलपुर नगरपालिका १२ रोहिणी खोला आर्मी ब्यारेक नजिकै बस र टिपर आपसमा ठोक्किँदा ५ जनाको मृत्यु भएको हो । सो दुर्घटनामा परि बसमा सवार ४२ यात्रुमध्ये ३७ जना घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ । ४२ जना यात्रुसहित सुर्खेतबाट काठमाडौंका लागि छुटेको मे १ ख ३३४७...

होली खेल्ने क्रममा बागलुङको सिमाना बलधुरेमा झडप, दुईको मृत्यु, दर्जन बढि बेपत्ता

होली खेल्ने क्रममा बागलुङको सिमाना बलधुरेमा झडप, दुईको मृत्यु, दर्जन बढि बेपत्ता
बागलुङ । होली खेल्ने क्रममा झगडा हुँदा बागलुङ, गुल्मी र प्युठानको सिमानाको बलधुरेमा भीरबाट खसेर दुई जनाको मृत्यु भएको छ भने दर्जन बढि बेपत्ता भएका छन् । बागलुङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले भीरबाट खसेर २ जनाको मृत्यु भएको पुष्टि गरे । मृतकको नाम भने हाल सम्म खुलेको छैन । होली खेल्ने क्रममा बडिगाड गाउँपालिका १० दर्लिङ र निसीखोला गाउँपालिका ७ को राजकुतका युवाहरु बी...

देउराली देबीको दर्शन गर्नाले सबै मनोकामना सिद्ध हुने धार्मिक जन बिश्वास

देउराली देबीको दर्शन गर्नाले सबै मनोकामना सिद्ध हुने धार्मिक जन बिश्वास
अजित अधिकारी कास्की । रुपा गाउँपालिका वडा नं. ७ स्थित डाङ्गसी मराङ्गमा रहेको देउराली देबीको थान ऐतिहासिक धार्मिक महत्वका रूपमा समेत परिचित छ । धार्मिक तथा पर्यटकिय महत्त्वका रूपमा समेत यस मन्दिरको पछिल्लो समय महत्त्व र आबश्यकता बढ्दै गइरहेको छ । सोही ठाउँ निवासी समाजसेबी जीबनाथ भट्टराईका अनुसार, देउराली देबीको यस मन्दिर परापुर्बकालदेखि नै निर्माण भएको मानिन्छ । यस मन्दिरको ...

वीरेन्द्रनगरमा १०८ फिट अग्लो बुद्धमूति स्थापना गरिने

वीरेन्द्रनगरमा १०८ फिट अग्लो बुद्धमूति स्थापना गरिने
सुर्खेत- वीरेन्द्रनगरमा बुद्ध सरोवर निर्माणार्थ सहयोग जुटाउने उद्देश्यले शनिबारदेखि ‘धम्म देशना’ (बुद्ध शिक्षा प्रवचन) कार्यक्रम शुरु भएको छ । नेपालमै पहिलोपटक १०८ फिट अग्लो बुद्धमूर्ति स्थापना गर्न निर्माणस्थलमै ‘धम्म देशना’ को शुभारम्भ गरिएको हो । कार्यक्रमको शुभारम्भ गर्दै प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिं बुढाले बुद्ध सरोवर निर्माणले पर्यटन क्षेत्रको वि...