इन्डोनेसियामा ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प, ३४ जनाको मृत्यु
इन्डोनेसिया । इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प जादा ३४ जनाकाे मृत्युु भएकाे छ । साे भूकम्पमा परी कम्तीमा ३४ व्यक्तिको मृत्यु भइसकेकाे र अझै धेरै हराइरहेकाे समाचार एजेन्सी एएफपीले जनाएको छ । निकै ठुलाे साे भूकम्पमा परि एक अस्पताल र कयौँ भवन भत्किएकाे बताइएकाे छ । बिहान सबेरै आएको साे भूकम्पमा परी सुलावेसी द्वीपका सयौँ व्यक्त...