जनसंख्याको हिसाबमा कोभिड-१९ को असर बेल्जियममा बढी
काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) को असर बेल्जियममा सबैभन्दा बढी देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै एक ग्राफको चर्चा गरेका थिए ।
जहाँ यो भाइरसबाट प्रभावित हुने मुलुकमा अमेरिका सातौँ स्थानमा थियो । यो तालिकामा बेल्जियम सबैभन्दा अगाडि थियो। यो सूची जनसंख्याको अनुपातमा हुने मृत्युको तुलनामा निकालिएको थियो ।
बेल्जियमको जनसंख्या एक करोड १५ लाख छ । जनसंख्याको...









