रत्ननगरको मेयर पदमा कांग्रेसबाट माधब अर्यालको चर्चा
चितवन । चितवनमा स्थानीय निर्वाचनको सरगर्मी उचाईमा पुगेको छ । सातवटा स्थानीय तहमा नेताहरुले मेयर,उपमेयर,वडाध्यक्ष र वडासदस्यको पदमा प्रतिस्पर्धाको लागि आकाँक्षा व्यक्त गरिरहेका छन् । सात पालिका मध्ये चितवनको रत्ननगर नगरपालिकामा नेपाली कांग्रेसबाट मेयरमा दावी गर्ने नेताहरुको संख्य १८ रहेको छ । ति १८ जना मध्ये माधव अर्यालको नाम चर्चामा छ । २०७४ सालको निर्बाचनमा रुपनराज घिमिरेलाई...