पैसा नदिएको रिसमा बालकको हत्या

पैसा नदिएको रिसमा बालकको हत्या
रुपन्देही । रुपन्देहीको ओमसतीया गाउँपालिकामा एक बालकको हत्या भएको छ । ओमसतीया–५ धान्सीका १० वर्षीय बालक आकाश हरिजनको इँटाले टाउकोमा प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । यही चैत ४ गते बिहान १० बजे विद्यालय गएका बालक घर नफर्किएपछि खोजतलास गर्ने क्रममा ६ गते मात्रै ओमसतीयाको खेतमा शव फेला परेको थियो । बिहान करिब ११।३० बजे स्थानीयवासीले शव भेटेपछि ...

नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ स्थापना, यात्रुलाई राहत

नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ स्थापना, यात्रुलाई राहत
काठमाडौँ । नोबेल कोरोना भाइरसको सङ्क्रमणलाई ध्यानमा राखेर गोँगबुस्थित नयाँ बसपार्कमा सहायता कक्ष ‘हेल्थ डेक्स’ स्थापना गरिएको छ । स्वास्थ्य सेवा विभाग, काठमाडौँ महानगरपालिका–२६ र नयाँ बसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से बहुउदेश्यीय प्रालिको सक्रियतामा आज नयाँ बसपार्कमा हेल्थ डेक्स स्थापना गरिएको हो । नयाँ बसपार्कमा हेल्थ डेक्सको स्थापनासँगै कोरोनाको त्रासमा रहेका यात्रुल...

‘महामारी’ बाट बच्न सर्वोच्च अदालतको काम २१ गतेसम्म स्थगित

‘महामारी’ बाट बच्न सर्वोच्च अदालतको काम २१ गतेसम्म स्थगित
काठमाडौँ । सर्वोच्च अदालतको पूर्ण बैठकले कोभिड–१९ सङ्क्रमणबाट सिर्जना हुन सक्ने ‘महामारी’ बाट बच्न पूर्वतयारीस्वरुप अपनाउनुपर्ने सावधानीका रुपमा तेईस बुँदे निर्णय गरेको छ । सर्वोच्च अदालतमा आज बैठकले मुद्दा, रिट तथा निवेदनहरूमा पेशी तारिखलगायतका अन्य कुनै पनि काम कारवाही यही चैत २१ गतेसम्म नहुने गरी स्थगन गर्ने निर्णय गरेको छ । बैठकपछि सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखर...

अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्न प्रधानमन्त्रीको आह्वान

अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्न प्रधानमन्त्रीको आह्वान
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ र त्यसविरुद्ध नेपाल सरकारले चालेका कदम र सचेतनाबारे शसक्रबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै यही चैत ९ गतेदेखि चैत २१ गतेसम्म सार्वजनिक र निजी क्षेत्रबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवा बन्दको घोषणा गरेका छन् । यस अवधिमा चालू हुने र बन्द हुने सेवाबारे नेपाल राजपत्रमा सूचना जारी हुने प्रधा...

अनुगमनलाई चुस्त बनाउँदै काभ्रे जिल्ला प्रशासन

अनुगमनलाई चुस्त बनाउँदै काभ्रे जिल्ला प्रशासन
बनेपा । जिल्ला प्रशासन कार्यालय काभ्रेले दैनिक उपभोग्य वस्तुको बजारमा अभाव हुन नदिन प्रभावकारी अनुगमन शुरु गरेको छ । कोभिड–१९ को जोखिमले बजारमा उपभोग्य वस्तु लगायत ग्यासको अभाव भएको जनगुनासो बढेपछि प्रशासनले अनुगमन शुरु गरेको हो । बिहीबार जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि खगेन्द्र सुवेदीको संयोजकत्वमा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख केशवप्रसाद पुडा...

अज्ञात रोगबाट दुई नाबालकको मृत्यु

अज्ञात रोगबाट दुई नाबालकको मृत्यु
बाजुरा । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा अज्ञात रोगबाट दुई नाबालकको अकालमा मृत्यु भएको छ । वडा नं २ पुडेनीका चतुरे थापाका चार महिनाको छोरा खम्वीरसिंह थापा र वडा नं १ मुक्तिकोटका भर्बले विकको पाँच महिनाकी छोरी डम्मकला विकको मृत्यु भएको स्थानीय आनन्द बुढाले जानकारी दिए । उनका अनुसार खम्वीरसिंह थापाको यही चैत ५ गते र डम्मरकला विकको चैत ३ गते दिन मृत्यु भएको हो । अहिले ...

कोरोना भित्रिन नदिन प्रदेश नं ५ मा पूर्वतयारीसहित अभियान

कोरोना भित्रिन नदिन प्रदेश नं ५ मा पूर्वतयारीसहित अभियान
बुटवल । कोभिड–१९ को सङ्क्रमण भित्रिन नदिन प्रदेश नं ५ सरकारले पूर्वतयारी योजनासहित प्रभावकारी अभियान सञ्चालन गरेको छ । कोरोनाका जोखिम बारेमा प्रदेशका सबै जिल्लामा सचेतनामूलक कार्यक्रमसँगै सङ्क्रमण देखिएमा क्वारेन्टाइन र आइसोलेसनको समेत व्यवस्था गरिएकोे छ । जोखिम आउन नदिन पूर्वतयारीका लागि विभिन्न १३ बुँदे निर्देशनसमेत सरकारले जारी गरेको छ । मुख्यमन्त्री शङ्कर पोखरेलको अध्...

कालोबजारी गर्नेलाई सरकारले तत्काल कारबाही गर्ने

कालोबजारी गर्नेलाई सरकारले तत्काल कारबाही गर्ने
काठमाडौँ । कोरोना भाइरसको त्रास देखाएर बजारमा कृत्रिम अभाव र भ्रम सिर्जना गर्नेलाई सरकारले कारबाही सुरु गरेको जनाएको छ । कारोनाको विश्वव्यापी सङ्क्रमणको जोखिम भए पनि त्रसित भएर घरघरमा खाद्यान्न र अत्यावश्यक वस्तु सञ्चित गर्नु नपर्ने पनि सरकारले स्पष्ट पारेको छ । सरकारले आगामी चारदेखि छ महिनासम्म पुग्ने खाद्यान्न भण्डारण रहेकाले अभाव हुने आशङ्काले चाहिनेभन्दा बढी सामान खरि...

सुनसरीमा एक वृद्धाको जलेर मृत्यु

सुनसरीमा एक वृद्धाको जलेर मृत्यु
इनरुवा । सुनसरीमा एक वृद्धाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका– १६ का ९० वर्षीया आशादेवी राना रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आफ्नै घरको पूजा कोठामा पूजा गर्ने बेला धूपबत्तीबाट आफैले लगाएको लुगामा अचानक आगो लागेको थियो । आगो लागेपछि गम्भीर घाइते भएकी आशादेवीको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज मृत्यु भएक...

श्रीमती हत्याको अभियोगमा पक्राउ

श्रीमती हत्याको अभियोगमा पक्राउ
गलकोट । आफ्नै श्रीमतीलाई हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–७ गाल्डुङका ६२ वर्षीय देवीराम विकलाई इलाका प्रहरी कार्यालय बुर्तिवाङको टोली आज बिहान उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बुधबार राति नौ बजेको समयमा ५० वर्षीया श्रीमती गौरा विकलाई घरायसी झगडाका कारण फलामको गैची प्रहार गरी हत्या गर...