करणी आरोपित सिद्धबाबाको बयान सुरू, महिलाहरु पक्ष र विपक्षमा
इनरुवा- जबरजस्ती करणीको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको बयाc लिने क्रम शुक्रबारदेखि सुरू भएको छ । उपचारको बहाना देखाउँदै विराटनगरको एक निजी अस्पतालको सुविधासम्पन्न कोठामा रहेका सिद्धबाबा भनिने गिरीलाई शुक्रबार ११ बजेको समयमा जिल्ला अदालत इनरुवा सुनसरीमा उपस्थित गराएपछि अदालती बयान सुरू भएको हो ।
सिद्धबाबाको मुद्दा सुनसरी जिल्ला अदालतका मुख्य न्याया...









