जागरण अभियानले कार्यकर्तामा ऊर्जा : नेता कोइराला
चितवन । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले जागरण अभियानले कांग्रेसका कार्यकर्तामा ऊर्जा थपेको बताएका छन् ।
पत्रकारहरूसँग आज यहाँ कुराकानी गर्दै उनले जागरण अभियानले कार्यकर्तामा ऊर्जा थपेको भन्दै यसलाई थप उचाइमा पु¥याउन जतिसक्दो छिटो पार्टीको महाधिवेशन गर्न आवश्यक रहेको बताएका छन् ।
महाधिवेशन नभई कांग्रेसमा ऊर्जा नथपिने उनको भनाइ थियो । उनले भने, ‘महाधिवेशन चाँडोभन...








