सङ्क्रमित परिवारका कम्तीमा दुई जनाको कोरोना परीक्षण
महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारले समुदायस्तरमा समेत कोरोना परीक्षणका लागि स्वाब सङ्कलन सुरू गरेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले यहाँका नौवटै जिल्लाका स्वास्थ्य कार्यालयलाई समुदायस्तरमा कोरोना परीक्षणका लागि निर्देशन दिइएको बताए ।
‘कोरोना पोजेटिभ भएर होम क्वारेन्टाइनमा बसेका सङ्क्रमितका घरका कम्तीमा दुई सदस्यको पनि कोरोन...








