एभेन्जर १६० स्ट्रिट एबिएस माेटरसाइकल सार्वजनिक
चितवन । रत्ननगर स्थित बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता निशाश मोटर्सले नयाँ एभेन्जर मोटरसाइकल बजारमा ल्याएको छ । एभेन्जर १६० स्ट्रिट एबिएस मोटरसाइकल बिहीबार निशाश मोटर्सका प्रबन्ध निर्देशक सञ्जीव थापाले अनावरण गरेर सार्वजनिक गरे ।
यसअघि एभेन्जर १८० सिसिको मोटरसाइकल बजारमा आइसकेको छ भने विभिन्न आकर्षक रंगहरुमा उपलब्ध रहेकाे र यसकाे मुल्य ३ लाख १९ हजार ९०० रुपैयाँ रहेको निशा...









