रत्ननगर-१० बैरियामा खुल्ने भयो सुबिधा सम्पन्न अंकुरम पोलिक्लिनिक

रत्ननगर-१० बैरियामा खुल्ने भयो सुबिधा सम्पन्न अंकुरम पोलिक्लिनिक
रत्ननगर । पुर्वी चितवन बासीको स्वास्थयलाई मध्यनजर गर्दै रत्ननगर-१० बैरियामा सुबिधा सम्पन्न पोलिक्लिन सञ्चालमा आउने भएको छ । यहि पुष १५ गतेबाट सञ्चालनमा आउने अंकुरम पोलिक्लिनिकमा बिशेषज्ञ डाक्टरद्धारा चेकजाँच हुने छ । उक्त पोलिक्लिनिकमा दैनिक भरतपुरका विशेषत्र्ज्ञ डाक्टरद्धारा स्वास्थ्य पवरिक्षण, २४ सै घण्टा फार्मेसी, आकस्मिक सेवा, प्याथोलोजि सेवा, पेट, छाती, मुटु उच्च रक्तचाप...

ग्यालेक्सी एक्सप्रेस कुरियरमा आवद्ध व्यवसायीको राष्ट्रिय भेला सौराहामा, सेवालाई डिजिटल माध्यममा लगिने

ग्यालेक्सी एक्सप्रेस कुरियरमा आवद्ध व्यवसायीको राष्ट्रिय भेला सौराहामा, सेवालाई डिजिटल माध्यममा लगिने
महेश पाण्डे चितवन । ग्यालेक्सी एक्सप्रेस कुरियर एण्ड कार्गो प्रा.लिमा आवद्ध व्यवसायीको राष्ट्रिय भेला सौराहामा सुरु भएको छ । हाल ७१ जिल्लाका २३५ ठाँउमा सेवा केन्द्र रहेको संस्थाको नारायणगढ पूर्वमा रहेका व्यवसायीको ३ दिने राष्ट्रिय भेला चितवनको सौराहामा शुक्रबारबाट सुरु भएको हो । सो भेलामा नारायणगढ पूर्वमा रहेका करिब ४० ब्यवसायीको उपस्थिति रहेको छ । कार्यक्रममा उपस्थित सं...

विद्युतीय सवारी साधन चलाउन वाग्मती प्रदेश सरकारको गृहकार्य

विद्युतीय सवारी साधन चलाउन वाग्मती प्रदेश सरकारको गृहकार्य
काठमाडौँ । वाग्मती प्रदेश सरकारले संघीय राजधानी काठमाडौँलगायत विभिन्न सहरलाई प्रदेशको राजधानी हेटौँडासँग जोड्न सरकारी बस सञ्चालन गर्ने गृहकार्य सुरु गरेको छ । भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेशअन्तर्गत काठमाडौँलगायत विभिन्न सहरमा केही महिनाभित्रै विद्युतीय बस र अन्य सवारी साधन सञ्चालन गर्न सरकारले गृहकार्य सुरु गरिसकेको बताए । उनले मन्त्रिपरिषद्को ...

रत्ननगरकाे साहारा सुपरमार्केटमा भिडियो र फोटोका लागि एस.आर स्टुडियो सञ्चालनमा

रत्ननगरकाे साहारा सुपरमार्केटमा भिडियो र फोटोका लागि एस.आर स्टुडियो सञ्चालनमा
चितवन । रत्ननगरकाे साहारा सुपरमार्केटमा भिडियो र फोटोका लागि एस.आर स्टुडियो सञ्चालनमा आएको छ । भिडियोग्राफी क्षेत्रमा एक दशक लामो अनुभव सगालेका युवाहरुले रत्ननगर सौराहाचोकमा एस.आर. स्टुडियो सञ्चालनमा ल्याएका हुन । बुधबारदेखि पूर्वी चितवनको रत्ननगर सौराहाचोक स्थित साहारा सुपर मार्केटको उद्धघाटनसगै एस आर स्टुडियो समेत उद्धघाटन गर्दै सञ्चालनमा आएको हो । फिल्म, म्यूजिक भिडि...

पूर्वी चितवनको रत्ननगरमा साहारा सुपरमार्केटको शुभारम्भ (फोटो फिचर सहित)

पूर्वी चितवनको रत्ननगरमा साहारा सुपरमार्केटको शुभारम्भ (फोटो फिचर सहित)
महेश पाण्डे चितवन । पूर्वी चितवनको रत्ननगरमा साहारा सुपरमार्केटको शुभारम्भ गरिएको छ । रत्ननगर–१, सौराहाचोकमा सुविधा सम्पन्न रुपमा स्थापना गरिएको साहारा सुपरमार्केटको आज (बुधवार) एक कार्यक्रमको आयोजना गरि शुभारम्भ गरिएको हो । सो सुपरमार्केटको शुभारम्भ कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वन र बिशिष्ठ अतिथि नेपाली चलचित्र क्षेत्रकी सदाबहार नायीका करिश्म...

सुस्तामा पहिलोपटक बिजुलीको पहुँच पुगेपछि स्थानीयमा खुसियाली

सुस्तामा पहिलोपटक बिजुलीको पहुँच पुगेपछि स्थानीयमा खुसियाली
परासी । सुस्तामा पहिलोपटक बिजुलीको पहुँच पुगेको छ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदीपारि पर्ने विकट क्षेत्र बहुचर्चित नेपाली भूमि सुस्तामा सौर्य मिनीग्रिड प्लाण्ट निर्माण गरी बिजुलीको पहुँचमा पु¥याइएको हो । बिजुलीको पहुँच पुगेपछि स्थानीयवासीमा खुसियाली छाएको छ । नारायणी नदीका कारण राष्ट्रिय प्रसारणलाइन लैजान असहज हुँदा वर्षौँदेखि सुस्तावासी अन्धकारमा ब...

१३ हजारको मोबाईल किन्दा ४० हजारको टिभी उपहार पाए हेमराजले

१३ हजारको मोबाईल किन्दा ४० हजारको टिभी उपहार पाए हेमराजले
चितवन । रत्ननगरका हेमराज महतोले मोबाइल खरिद गर्दा एमआइ टिभि उपहार प्राप्त गरेका छन् । रत्ननगर-१, सौराहा चोक स्थित सगरमाथा मोबाईल हाउसबाट मोबाईल किनेका महतोले ४३ इन्चको एमआइ टिभी उपहार पाएका हुन् । सगरमाथा मोबाईल हाउसले दशै तिहारको अवसर पारेर उपहार योजना ल्याएको थियो । पछिल्लो एक महिनामा मोबाइल खरिद गरेका बिच लक्की ड्र गरिएको हो । लक्की ड्रमा रत्ननगर-८ का महतोलाइ ४...

पर्यटन प्रवर्द्धनका लागि ‘नेपाल साइकल यात्रा’

पर्यटन प्रवर्द्धनका लागि ‘नेपाल साइकल यात्रा’
काठमाडौँ । कोभिड–१९ का कारण थला परेको पर्यटन क्षेत्रको पुनःस्थापित गर्नका लागि ‘नेपाल साइकल यात्रा’ गरिएको छ । नेपाल पर्यटन बोर्डको प्रवर्द्धन तथा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट (नाट्टा), नेपाल पर्वतारोहण संघ (एनएमए)को सहयोगमा नेपाल साइकल यात्रा गरिएको हो । नेपाल साइकल यात्रा समूहले आज नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपबाट स...

सगरमाथा मोवाईलले ल्यायो हात खाली नजाने उपहार याेजना

सगरमाथा मोवाईलले ल्यायो हात खाली नजाने उपहार याेजना
रामु आचार्य चितवन । रत्ननगर-१, सौराहाचोक स्थित गङ्गा प्लाजामा बिगत १२ वर्ष देखि संचालित सगरमाथा मोवाईलले चाडपर्वको अवसर पारि आम ग्राहकवर्ग लाई सम्मान स्वरुप विविध उपहार योजना लिएर आएको छ । कार्तिक १ गते देखि मोवाईल खरिद गर्नुहुने ग्राहक वर्गका लागी मासिक लक्की ड्र को आयोजना गरी पुरस्कार प्रदान गरिने सगरमाथा मोवाईल हाउसका संचालक शंकर पौडेलले बताए । पहिलो लक्की ड्र यहि ...

काठमाडौँ उपत्यकामा सङ्क्रमण बढ्यो, यातायात कार्यालयमा सेवाग्राहीको भीड उस्तै

काठमाडौँ उपत्यकामा सङ्क्रमण बढ्यो, यातायात कार्यालयमा सेवाग्राहीको भीड उस्तै
काठमाडौँ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण दैनिक बढिरहे पनि यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीको भीड कम हुन सकेको छैन । यातायात कार्यालयले सेवाग्राहीलाई सामाजिक दुरी कायम गर्न भन्दै अनुरोध गर्दै हात धुनका लागि साबुनपानीको व्यवस्था गरेको छ । सेवाग्राही भने आफ्नो काम चाँडो सकाउने हतारका कारण स्वास्थ्य सुरक्षा सावधानी अपनाउन ध्यान नदिएको पाइन्छ । एकान्तकुनास्थित...