वित्तीय सुशासन कायम राख्न पोखराका सहकारीको अनुगमन
चिप्लेढुङ्गा- पोखरा महानगरपालिकाले सहकारीको अनुगमन थालनी गरेको छ । सहकारी ऐन तथा नियमावलीको प्रावधानअनुसार महानगरकार्य क्षेत्र भएका सहकारीको अनुगमन महानगरपालिकाले सुरु गरेको हो ।
वित्त सुशासन, संस्थागत सुशासन कायम गराइ सहकारीको दिगो सञ्चालन, स्तरीकरण, एकरुपता, वर्गीकरणमा सहयोग गर्न अनुगमन थालिएको महानगरपालिका सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारीले जानकारी दिए ।
सहकारीको व...









