कास्कीमा प्याराग्लाइडिङको परीक्षण उडान सफल

कास्कीमा प्याराग्लाइडिङको परीक्षण उडान सफल
– कृष्ण दवाडी कास्की-माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकको अर्मलाडाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण उडानसँगै यस ठाउँ आगामी दिनमा प्याराग्लाइडिङको गन्तव्यका रुपमा विकास हुने देखिएको छ । पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल सम्पन्न भएसँगै हाल व्यावसायिक रुपमा सराङकोट हुँदै आएको प्याराग्लाइडिङ नहुने निश्चित प्रायः भएकाले अर्मलालाई सराङकोटको उपयुक्त विकल्पका र...

गैँडाकोट महोत्सवको ९० प्रतिशत तयारी पूरा

गैँडाकोट महोत्सवको ९० प्रतिशत तयारी पूरा
गैँडाकोट- आगामी माघ १५ देखि नारायणी नदी किनारमा सञ्चालन हुने तेस्रो गैँडाकोट महोत्सवको तयारी ९० प्रतिशत पूरा भएको छ । गैँडाकोट नगरपालिकाको नारायणी नदी किनारमा माघ २६ गतेसम्म सञ्चालन हुने महोत्सवमा स्टल तथा गेट निर्माणको कामलाई तीव्र पारिएको छ । महोत्सव मूल समिति संयोजक एवम् जिल्ला उद्योग वाणिज्य संघ नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)का अध्यक्ष अमृत भट्टचनकाअनुसार स्थानीय उत्पादनल...

उपराष्ट्रपति पुनले गरे मिनी पानीजहाजमा परीक्षण शयर

उपराष्ट्रपति पुनले गरे मिनी पानीजहाजमा परीक्षण शयर
चितवन- नारायणी नदीमा सञ्चालनको तयारीमा रहेको क्रुज (सानो पानीजहाज)मा शुक्रबार उपराष्ट्रपति नन्दकिशोर पुनले परीक्षण शयर गरेका छन् । क्रुजको निरीक्षणपछि नारायणी नदीमा केही समय उपराष्ट्रपति पुनसहितको टोलीलाई क्रुजमा यात्रा गराइएको थियो । भरतपुर महानगरपालिका–१६ स्थित काभ्रेघाटमा नदी किनारमा क्रुज निर्माण कार्य अन्तिम चरणमा पुर्‍याइएको छ । औपचारिक शुभारम्भअघि नै उपराष्ट्रपति...

पर्यटन व्यवसायमा सहकार्य गर्दै पोखरा–बागलुङ

पर्यटन व्यवसायमा सहकार्य गर्दै पोखरा–बागलुङ
गलकोट- नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० मा आउने पर्यटकलाई आकर्षित गर्न यहाँका पर्यटन व्यवसायीले पर्यटनमैत्री वातावरणका लागि अभियान सञ्चालन गरेका छन् । अभियानअन्तर्गत पर्यटनमैत्री होटल तथा व्यवसाय बनाई भ्रमण वर्षमा पर्यटन गतिविधि बढाउन पर्यटनमा पोखरा र बागलुङमा सहकार्य थालिएको छ । बागलुङ पर्यटन विकास समित, बागलुङ उद्योग वाणिज्य सङ्घको पर्यटन समिति, होटल तथा रेष्ट...

चितवनमा टाटा मोटर्सको तीन दिने ‘कार्निभल मेला’ सुरु

चितवनमा टाटा मोटर्सको तीन दिने ‘कार्निभल मेला’ सुरु
चितवन- टाटा मोटर्सको नेपालस्थित एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले काठमाडौँमा सफल आयोजनापछि सिप्रदी ट्रेडिङ्ग र सिप्रदी ट्रेडिङ्गका बिक्रेता शेखर मोटर्सको सहकार्यमा माघ ९ गतेदेखि ११ गतेसम्म चितवनमा पहिलोपटक “टाटा मोटर्स कार्निभल”मेला आयोजना गरेको छ । भरतपुर ९ हाकिमचोकस्थित होटल स्टार ब्याङ्केट चितवनमा सुरु भएको मेलामा ११ गतेसम्म बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म विभिन...

पर्यटकको पूर्ण सुरक्षाको ग्यारेन्टी सरकारले गर्छ : पर्यटनमन्त्री

पर्यटकको पूर्ण सुरक्षाको ग्यारेन्टी सरकारले गर्छ : पर्यटनमन्त्री
काठमाडौँ- सरकारले पर्यटकका लागि नेपालमा कुनै पनि सुरक्षा चुनौती नरहेको बताउँदै ढुक्क भएर भ्रमण गर्ने पर्यटकलाई आग्रह गरेको छ । कुनै पनि ठाउँमा विदेशीहरु एक्लै घुम्नसक्ने अवस्था रहेको भन्दै सरकारले पर्यटकको सुरक्षाका लागि सरकारले कुनै कसर बाँकी नराखेको जनाएको छ । नेपाल वैकल्पिक अध्ययन समाजद्वारा राजधानीमा आयोजित ‘समृद्धिमा पर्यटनको अर्थ¬राजनीति’ विषयक अन्तरक्रियामा संस्कृति, ...

नेपो फर्निचरले ल्यायो एक्सचेन्ज अफर !

नेपो फर्निचरले ल्यायो एक्सचेन्ज अफर !
चितवन । नेपो फिनिसिङ इन्डस्ट्रिज नारायणगढले आफ्नो व्यवसाय प्रवद्र्धन कार्यक्रमअन्तर्गत ग्राहकका लागि एक्सचेन्ज अफर ल्याएको छ । यस अफर कार्यक्रममा जुनसुकै कम्पनीका पुराना फर्निचर सामानहरु मूल्य समायोजन गरी एक्सचेन्ज गर्न सकिने नेपो फर्निचरले जनाएको छ । यो अफर कार्यक्रम माघ १८ गतेबाट फागुन ४ गते सम्म रहने महाप्रबन्धक सूर्य कँडेलले जानकारी दिए । ग्राहकको चाहनालाई मध्यनगर गरी नया...

गैँडाकोटमा खुल्यो सुविधासम्पन्न ध्वनि प्रदूषणरहित होटल

गैँडाकोटमा खुल्यो सुविधासम्पन्न ध्वनि प्रदूषणरहित होटल
गैँडाकोट- देशले पर्यटन वर्ष २०२० मनाइरहेका बेला देशकै मध्यभागमा अवस्थित नवलपरासीको गैँडाकोटमा सुविधासम्पन्न होटल सञ्चालनमा आउने भएको छ । पर्यटन वर्षलाई लक्षित गर्दै ‘होटल द नारायणी प्रालि’ ले आफ्नो सेवा सञ्चालनमा ल्याउन लागेको हो । चितवन र नवलपरासीका ६ जना पर्यटन व्यवसायीहरु मिलेर गठन गरिएको नारायणी बिजनेस ग्रुपको व्यवस्थापनमा स्थापना भएको हो होटलको यही माघ ८ गते विशेष कार्यक्...

भरतपुरको सिजी ल्याण्डमार्कमा केटीएम सिटी र एन्टा ब्राण्डका कपडाको शोरुम विस्तार

भरतपुरको सिजी ल्याण्डमार्कमा केटीएम सिटी र एन्टा ब्राण्डका कपडाको शोरुम विस्तार
-ध्रुवराज लामिछाने चितवन- स्क्वाड नेपाल प्रालिले चितवनको भरतपुरस्थित सिजी ल्याण्डमार्कमा सुपथ मूल्यमा गुणस्तरीय कपडा बिक्री वितरण गर्ने उद्देश्यले शोरुम विस्तार गरेको छ ।स्क्वाड नेपाल प्रालिले सिजी ल्याण्डमार्कमा चितवनका लागि आधिकारिक शोरुमको रुपमा शाखा विस्तार गरेको हो ।  शोरुममा केटीएम सिटी एन्टा ब्राण्डका कपडा उपलब्ध हुनेछ । उक्त शोरुमको माघ ७ गते नेपाली चलचित्रकी नायिका तथ...

आन्तरिक लगानीलाई आकर्षित नगरेसम्म मुलुकमा समृद्धि हुँदैन : मन्त्री भट्ट

आन्तरिक लगानीलाई आकर्षित नगरेसम्म मुलुकमा समृद्धि हुँदैन : मन्त्री भट्ट
चितवन । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आन्तरिक लगानीलाई आकर्षित नगरेसम्म मुलुकले आर्थिक समृद्धि हासिल गर्न नसक्ने बताएका छन् । उद्योग वाणिज्य संघ चितवनको ५३औँ साधारणसभा एवं अधिवेशन उद्घाटन गर्दै उनले आन्तरिक लगानीलाई आकर्षित र व्यवस्थापन नगरी बाह्य लगानी जति ल्याए पनि त्यो मुलुकले समृद्धि हासिल गर्न नसक्ने जिकिर गरे । स्वदेशी उद्योगी व्यवसायीलाई बढीभन्दा बढ...