सौराहा दक्षिण एशियाली चलचित्र महोत्सवकाे तयारी तीब्र, १८ गते उद्घाटन

सौराहा दक्षिण एशियाली चलचित्र महोत्सवकाे तयारी तीब्र, १८ गते उद्घाटन
रत्ननगर । चितवनकाे पर्यटकीय नगरी साैराहामा यही माघ १८ गतेबाट सुरु हुने सौराहा दक्षिण एशियाली चलचित्र महोत्सवकाे तयारी तीब्र पारिएकाे छ । क्याराभान नेपालकाे आयाेजनामा रत्ननगर वडा नंं ७ चित्रसारी खेल मैदानमा उक्त महाेत्सव हुँदैछ । आयाेजक संस्थाले शनिबार रत्ननगरमा पत्रकार सम्मेलनकाे आयाेजना गरी महाेत्सवकाे तयारी तीब्र पारिएकाे जनाएकाे छ । नेपाली चलचित्रकाे विकास र साैराहा सहित ...

रत्ननगर महोत्सवकाे तयारी पूरा : राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले उद्घाटन गर्ने

रत्ननगर महोत्सवकाे तयारी पूरा : राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले उद्घाटन गर्ने
रत्ननगगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका स्थित टिकौलीचौरमा विहीबार बाट सुरु हुने रत्ननगर महाेत्सवकाे तयारी सकिएकाे छ । रत्ननगर उद्योग बाणिज्य संघले आयाेजना गरेकाे साे महाेत्सवकाे राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्नेछन् । आयाेजकले बुधबार महाेत्सव परिसरमा पत्रकार सम्मेलनकाे आयाेजना गरि महाेत्सवकाे तयार पूरा भएकाे हाे । साे महाेत्सवकाे कृषि परिसर,सांस...

खैरहनीमा थारू संस्कृति जाेगाउन नवौं खिचरा महोत्सव : तयारी तीब्र, २८ गते उद्घाटन

खैरहनीमा थारू संस्कृति जाेगाउन नवौं खिचरा महोत्सव : तयारी तीब्र, २८ गते उद्घाटन
रत्ननगर । पूर्वी चितवनकाे खैरहनीमा नवाैं खिचरा महाेत्सवकाे तयारीलाई तीब्र पारिएकाे छ । थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ काे आयाेजनामा खैरहनी-५, गौचरनमा पुस २८ देखि माघ १० गते सम्म महाेत्सव सञ्चालन हुने छ । आयाेजकले शनिबार पत्रकार सम्मेलनकाे आयाेजना गरि महाेत्सवकाे उद्देश्य र तयारीकाे बारेमा जानकारी गराएकाे हाे । माघी पर्वकाे अबसर पारेर थारु समुदायको साँस्कृक्तिक, भेषभुषा, भ...

रत्ननगर महोत्सवको तयारी तीब्र: कृषि र पर्यटनलाई प्राथमिकता

रत्ननगर महोत्सवको तयारी तीब्र: कृषि र पर्यटनलाई प्राथमिकता
रत्ननगगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका स्थित टिकौलीचौरमा यही पौष २६ गतेबाट सुरु हुने रत्ननगर महोत्सव २०८० को तयारी तीब्र पारिएको छ । रत्ननगर उद्योग बाणिज्य संघले आयोजना गरेको सो महोत्सवमा यस बर्ष कृषि उत्पादन र पर्यटन विकासलाई प्राथमिकता दिइएको छ । रत्ननगर नगरपालिका संरक्षक रहेको सो महोत्सवको १२औं संस्करण पौष २६ गते उद्घाटन भएर माघ ८ गते सम्म चल्ने छ । संघले शुक्रबार सौर...

सौराहामा पौष १० गते देखि १४ गते सम्म चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा पौष १० गते देखि १४ गते सम्म चितवन हात्ती तथा पर्यटन महोत्सव हुने
रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा चितवन हात्ती तथा पर्यटन महोत्सवको तयारी तीब्र पारिएको छ । चितवन हात्ती महोत्सवलाई रुपान्तरण गर्दै यहाँका व्यवसायीहरुले पर्यटन महोत्सव गर्न लागेका हुन् । क्षेत्रीय होटल संघ चितवन सौराहाले पर्यटन विकासको लागि पौष १० गते देखि १४ गते सम्म मैनाहाचौरमा सो महोत्सव गर्न लागेको हो । शुक्रबार संघले पत्रकार सम्मेलनको आयोजना गरी चार बर्ष देखि रोक...

टिकौलीचौरमा हुंने रत्ननगर महोत्सवको तयारी सुरु

टिकौलीचौरमा हुंने रत्ननगर महोत्सवको तयारी सुरु
रत्ननगर । पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीचौरमा आयोजना हुँदै आएको रत्ननगर महोत्सव २०८० को तयारी सुरु गरिएको छ । रत्ननगर उद्योग बाणिज्य संघले दुई दुई बर्षमा आयोजना गर्दै आएको सो महोत्सवको यस पटक १२औं संस्करण हो । महोत्सव पौष २६ गते देखि माघ ८ गते सम्म सञ्चालन हुने छ । महोत्सवको तयारी स्वरुप स्टलबुकिङ खुल्ला सहित आन्तरिक व्यवस्थापनको काम सुरु गरिएको संघका अध्यक्ष शंकर गिरीले ज...

सौराहामा साउथ एशियन फिल्म फेष्टिवल हुने

सौराहामा साउथ एशियन फिल्म फेष्टिवल हुने
रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा अन्तराष्ट्रिय स्तरको फिल्म फेष्टिबल हुने भएको छ । क्याराभान नेपालको आयोजनामा यही मंसिर २९ गते देखि पुस ३ गते सम्म सौराहा साउथ एशियन फिल्म फेष्टिवल हुने भएको हो । चलचित्रको माध्यमबाट सौराहा सहित नेपालको पर्यटनको विकास गर्ने उद्देश्यले फेष्टिबल आयोजना गरिएको हो । फेष्टिबल चित्रसारी पुल नजिक रहेको खालीचौरमा हुने छ । आयोजनकले सोमबार रत्ननग...

रेहान मियाको निर्देशनमा मायाको व्यापार सार्वजनिक

रेहान मियाको निर्देशनमा मायाको व्यापार सार्वजनिक
१२ कार्तिक, रत्ननगर । मोफसलमा रहेर पनि सफल निर्देशकको छवि बनाएका रेहान मियाको निर्देशनमा मायाको व्यापार नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेममा विभिन्न उल्झनमा परि असफल भएको प्रेमीको कथालाई गीतले व्यक्त गरेको छ । गीतको भिडियोमा वरिष्ठ कलाकार लक्ष्मण नेपालले एक गाईनेको अभिनय गरेका छन् भने उक्त भिडियोमा नरेश रेग्मी, कविता सुनाम, ऋषि दवाडी, बिमल पौडेल, आभाष राना र वाल कला...

रत्ननगरमा तीज सांस्कृतिक महोत्सव सुरु

रत्ननगरमा तीज सांस्कृतिक महोत्सव सुरु
रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा मंगलबारदेखि रत्ननगर तीज साँस्कृतिक महोत्सव सुरु भएको छ । दी हेल्पिङ युथ क्लव रत्ननगरले हरितालिका तीजको अबसरमा सो महोत्सव आयोजना गरेको हो । महोत्सव सुरु हुनुपूर्व विहान रत्ननगरमा भब्य शोभायात्रा निकालिएको थियो । महोत्सवको बागमती प्रदेशका सांसद तथा पूर्वमन्त्री कृष्णप्रसाद खनालले उद्घाटन गरेका थिए । संस्कृति संरक्षण तथा जिल्लाको आर्थिक विकासको...

“सेभ अर्पण तिज उत्सब–२०८०”सेभ सुपरमार्केटमा हुने, सम्झना र प्रदिपको प्रस्तुती रहने

“सेभ अर्पण तिज उत्सब–२०८०”सेभ सुपरमार्केटमा हुने, सम्झना र प्रदिपको प्रस्तुती रहने
चितवन । सदाको वर्षझै यस वर्ष पनि तिजको दिन अर्थात असोज १ गते रेडियो अर्पण १०४.५ मेगाहर्जको आयोजना तथा अर्पण साकोसको सह आयोजनामा “सेभ अर्पण तिज उत्सब–२०८०” बकुहलरमा रहको सेभ सुपर मार्केटमा हुने भएको छ । हरितालिका तिजमा रत्ननगरमा माइतिको आगनी बन्दै आएको सामुदायिक रेडियो रेडियो अर्पण १०४.५ मेगाहर्जले आयोजना गरेको सो कार्यक्रममालाई सबैले उत्सबको रुपमा लिने गरेकाले पनि यस वर्षपनि ...