रत्ननगर रोटरीको फेलोसिप कार्यक्रम सम्पन्न ।
चितवन । रत्ननगर रोटरीको फेलोसिप कार्यक्रम शुक्रबार पश्चिम चितवनमा सम्पन्न भएको छ । क्लबले आफ्नो ११११ औ रेगुलर मिटीङ्ग, स्पाउस क्लव सहित पश्चिम चितवन जगतपुरमा रहेको अन्नपूर्ण होटलमा सम्पन्न गरेको हो ।
सो कार्यक्रममा रोटरीयनको लागि, स्पाउसकोलागि र बच्चाहरुको लागि छुट्टा छुट्टै मनोरञ्जनात्मक खेल खेलाई प्रथम हुने जोडीलाई होटल अन्पूर्णको व्यवस्थापनमा सञ्चालित पोखराको फिस्टेल लजमा...









