रत्ननगरमा सुरु भयो स्वच्छ र सन्तुलित आहार सम्बन्धि २ दिने कार्यशाला

रत्ननगरमा सुरु भयो स्वच्छ र सन्तुलित आहार सम्बन्धि २ दिने कार्यशाला
रत्ननगर, जेठ ८ । पूर्वी चितवनको रत्ननगरमा स्वच्छ र सन्तुलित आहार सम्बन्धि कार्यशाला सुरु भएको छ । स्वस्थ्य जिवनशैलिका लागि वडा नम्बर १० ले वडाका महिलालाई लक्षित गरेर दुई दिने कार्यशाला आयोजना गरेको हो । नेपाल स्वास्थ्य शिक्षा संघ काठमाण्डौं र चितवन रिसर्च सेन्टर प्रा.लि भरतपुरको समन्वयमा आज बाट सुरु भएको कार्यशाला भोली शनिबार सम्म चल्ने छ । वडाका ६० जना महिलाको सहभागिता रहेक...

पर्यटकीय क्षेत्रको प्रवद्धनमा मन्त्री जोशीको चासो

पर्यटकीय क्षेत्रको प्रवद्धनमा मन्त्री जोशीको चासो
चितवनः जिल्लाका पर्यटकीय क्षेत्रको प्रवद्धनका लागि बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले चासो देखाउनु भएको छ । उहाँले भरतपुर महानगरपालिका भित्र रहेका बिभिन्न धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटकीय गन्तव्य प्रबर्धनका लागि सरोकारवाहरुसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्नु भएको छ । भरतपुर भ्रमर्ण वर्ष २०२४लाई लक्षित गर्दै यहाँका पर्यटकीय क्षेत्रको प्रबर्...

विकासमा फड्को मार्दै रत्ननगर वडा नं. १०, सडक कालाेपत्रे, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता

विकासमा फड्को मार्दै रत्ननगर वडा नं. १०, सडक कालाेपत्रे, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १० ले नमुना सडक निर्माणमा जाेड दिएकाे छ । साे वडाले एक बर्षकाे अबधिमा सडक निर्माणसंगै शिक्षा, स्वास्थ्य, कृषि र पशुपालनकाे विकासकाे लागि काम गरेकाे पाइएकाे छ । मुल सडक कालाेपत्रे गरेकाे साे वडाले भित्री सडक माेज्याक टायल र ढलान समेत गरेकाे छ । कालाेपत्रे गर्न मापदण्ड नपुग्ने भित्री सडकमा माेज्याक टायल र ढलान गरिएकाे वडाध्यक्ष कलाधर पाैडेलले ...

पोल्ट्री व्यवसायी पोखरेल सर्वाेत्कृष्ट कृषक अवार्ड-२०८० बाट सम्मानित

पोल्ट्री व्यवसायी पोखरेल सर्वाेत्कृष्ट कृषक अवार्ड-२०८० बाट सम्मानित
काठमाण्डौं, १ असार । तेस्रो राष्ट्रिय शिखर एग्रिकल्चर अवार्ड २०८० बाट चितवनका पोल्ट्री व्यवसायी बिनोद पोखरेल सम्मानित हुनु भएको छ । तेस्रो राष्ट्रिय शिखर एग्रिकल्चर तथा शिखर सम्मान समारोह २०८० मूल समारोह समितिले पोखरेललाई सर्वाेत्कृष्ट कृषक अवार्डबाट सम्मान गरेको हो । कृषि तथा पशुपक्षी विकास मन्त्री डा.बेदुराम भुषालले उहाँलाई उक्त अवार्डले सम्मान गर्र्नुभएको हो । देशभरका १...

अबको केहिदिनमानै नेपालमा मनसुन भित्रने

अबको केहिदिनमानै नेपालमा मनसुन भित्रने
काठमाडौँ । नेपालमा मनसुनका लागि अनुकुल वातावरण बनेकोले अबको केहि दिनमा मनसुन भित्रिने मौसमविद्ले बताएका छन् । अबको केहि दिनमानै नेपालको पूर्वी क्षेत्रमा मनसुन भित्रने अवस्थामा रहेको छ । मौसमबिदका अनुसार सामान्यतया नेपालमा जुन १३ तारिखमा मनसुन भित्रने गर्छ । तर यसमा एक दुई दिन तलमाथि हुने गरेको छ । आज बुधवार अर्थात १४ तारिख सम्म मनसुन भित्रिसक्नुपर्ने हो । तर अहिले सम्म ...

राप्ती सरकारको १ बर्ष पुरा : विपन्नलाइ १ सय ७५ घर निर्माण

राप्ती सरकारको  १ बर्ष पुरा : विपन्नलाइ १ सय ७५ घर निर्माण
राप्ती । राप्ती नगरपालिकाले यो एक बर्षमा १ सय ७५ वटा विपन्नलाइ घर बनाइदिएको छ । शनिवार राप्ती सरकारको पदवहालीको एक बर्ष पुरा भएपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराइएको हो । राप्ती नगरपालिकाका नगर प्रमुख शमशेर लामा र उपप्रमुख देवेन्द्र लामा सहभागि पज्ञकार सम्मेलनमा जनतामुखि काम भएको दावी गरे । नगर प्रमुख लामाले पदवहालीको समयमा विपन्नलाइ गास वास र कपासको व्यव...

रत्ननगरमा पत्रकार र जेसीज बीच मैत्रीपूर्ण फुटबल

रत्ननगरमा पत्रकार र जेसीज बीच मैत्रीपूर्ण फुटबल
रत्ननगर । पूर्वी चितवन पत्रकार मञ्च र रत्ननगर जेसीज बीच शुक्रबार मैत्रीपूर्ण फुटबल प्रतियाेगिता गरिएकाे छ । जेसीज सप्ताहकाे अबसरमा आयाेजित प्रतियाेगिता जेसीजकाे टिम ले जितेकाे छ । एकका बिरुद्ध दुई अन्तरले जेसीज विजयी भएकाे हाे । प्रतियाेगितामा जेसीजकाे तर्फबाट कप्तान सुरेशजंग पाण्डेले १ गाेल र राेशन पाैडेलले अर्काे गाेल गरेका थिए । पत्रकारकाे तर्फबाट राजनदिल गुरुङले एक गा...

गैँडाकोटको शिरमा रहेको मौलाकालिका मन्दिर छोटो दूरीको आकर्षक गन्तव्य

गैँडाकोटको शिरमा रहेको मौलाकालिका मन्दिर छोटो दूरीको आकर्षक गन्तव्य
चितवन । चितवन, नवलपरासी र तनहुँको दृश्यावलोकन गर्न बनाइएको ‘भ्यूटावर’ जस्तै गरी नारायणगढको काखमा रहेको गैँडाकोटको शिर मौलाकालिका मन्दिरमा यतिबेला पर्यटकको चहलपहल बढेको छ । नयाँवर्षसँगै यहाँ सञ्चालनमा आएको केबलकारले यहाँको पर्यटकीय गतिविधि बढाएको हो । मौलाकालिकाको फेदीबाट छोटो दूरीको केबलकार चढेर मन्दिरसम्म पुग्नसक्ने भएपछि मन्दिरको दर्शनमा जाने भक्तजनलाई सहज भएको छ । यसका ...

राउण्ड टेबल नेपालद्धारा चितवनका दुई विद्यालयलाई ७ लाख बढीको चेक हस्तान्तरण

राउण्ड टेबल नेपालद्धारा चितवनका दुई विद्यालयलाई ७ लाख बढीको चेक हस्तान्तरण
बैशाख १५, चितवन । युवा व्यवसायीको सामाजिक संस्था राउण्ड टेबल, नेपालद्धारा चितवनका दुई सामुदायिक विद्यालयलाई ७ लाख बढीको चेक हस्तान्तरण गरिएको छ । राउण्ड टेबल नेपाल – १४ , नारायणगढद्धारा भरतपुरमा आयोजित कार्यक्रममा नारायणी नमुना माविलाई ५ लाख ५३ हजार र बालकुमारी मावि नारायणगढलाई १ लाख ६४ हजार ५४० रुपैंयाको चेक रकम हस्तान्तरण गरिएको हो । यस रकमबाट नारायणीका ७९ जना र बालकुमारीका...

रत्ननगर नगरपालिकाको दोस्रो सार्वजनिक सुनुवाइ सम्पन्न

रत्ननगर नगरपालिकाको दोस्रो सार्वजनिक सुनुवाइ सम्पन्न
रत्ननगर । रत्ननगर नगरपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ मंगलबार रत्ननगर–१६ वडा कार्यालय परिसरमा सम्पन्न भएको छ । कार्यक्रममा २५ जना नगरवासीले आआफ्ना जिज्ञासा, सुझाव र प्रश्न राखेका थिए । कार्यक्रममा सहभागीहरुले उठाएका विविध जिज्ञासाको जवाफ दिँदै नगरप्रमुख प्रल्हाद सापकोटाले नगरवासीलाई भेदभावरहित ढङ्गले छिटोछरितो सेवा प्रवाह भइरहेको प्रष्ट पार्दै जोकोहीले मेयरसँग प्रत्यक...