चलचित्र “कपुरी क” लाई ‘पिजी’
यसै बर्ष नै देश तथा विदेशमा एकैसाथ प्रदर्शनको तयारीमा रहेको चलचित्र “कपुरी क” सेन्सर पास भएको छ ।
गुञ्जन एण्ड कुसुम फिल्मस र बिजी बि इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्र “कपुरी क” ले सेन्सर वोर्डबाट ‘पिजी’ अर्थात् १६ वर्ष मुनिका दर्शकले अभिभावकको साथमा हेर्नु पर्ने प्रमाण पत्र उपलब्ध गराएको छ ।
चलचित्र “कपुरी क” मा यसै चलचित्र मार्फत डेब्यु गरेका...



