चलचित्र पत्रकारहरुको ३ दिने कार्यशाला गोष्ठि पोखरामा सम्पन्न, भौतिक पुर्वाधार बिकासमा जोड दिन्छु केशव भट्टराई
२१ भाद्र, पोखरा
नेपालीको आवाज अनलाईन न्युज डेस्क
देशभरका करिब १२० जना चलचीत्र पत्रकारहरुको कार्यशाला गोष्ठि शुक्रबार पोखरामा सम्पन्न भएको छ । भाद्र १८ गते देखि २० गते सम्म ३ सञ्चालीत कार्यशाला गोष्ठिमा प्रमुख अतिथीको रुपमा उपस्थित चलचीत्र बिकाश बोर्डका अध्यक्ष केशव भट्टराइले चलचीत्र पत्रकार संघले आफुलाई स्वागत गर्दा आफ्नो चाहाना यस्तै कार्यक्रम गर्न पाए हुन्थ्यो भन्ने भएको र य...









