चितवन राइनोजलाई पीपीएल क्रिकेटको उपाधि

चितवन राइनोजलाई पीपीएल क्रिकेटको उपाधि
पोखरा । दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी २० क्रिकेट प्रतियोगिताको उपाधि चितवन राइनोजले जितेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दैै पारस खड्काको कप्तानीमा रहेको चितवनले उपाधिसहित रु २७ लाख पुरस्कार प्राप्त गरेको हो । खेलमा टस जितेर विराटनगरले फिल्डिङ रोजेपछि साबिक उपविजेता चितवन पूरै ओभर खे...

डा रुइत र घिसिङलाई दुई लाख राशिको पुरस्कारसहित सम्मान

डा रुइत र घिसिङलाई दुई लाख राशिको पुरस्कारसहित सम्मान
काठमाडौँ- नेपाल विद्यत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र वरिष्ठ आँखा चिकित्सक डा सन्दुक रुइतलाई शुक्रबार एक समारोहबीच ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिएको छ । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुनले उनीहरुलाई दोसल्ला ओढाएर कदरपत्रसहित सम्मान गरे । साल्ट टे«डिङ कर्पोेरेशन लिमिटेडको सहयोगमा नेपाल जनप्रशासन संघद्वारा स्थापित उक्त पुरस्कार तथा सम्मानको राशि जनही दुई...

पीपीएल क्रिकेट : उपाधिका लागि शनिबार चितवन र विराटनगरको प्रतिस्पर्धा

पीपीएल क्रिकेट : उपाधिका लागि शनिबार चितवन र विराटनगरको प्रतिस्पर्धा
पोखरा- दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको उपाधिका लागि शनिबार चितवन राइनोज र विराटनगर टाइटन्स स्पर्धामा उत्रिँदैछन् । अघिल्लो संस्करणमा उपविजेतामा सीमित चितवन तथा गत वर्ष पुछारमा रहेर प्रतियोगिताको अन्त्य गरेको विराटनगर दुवै टोली शनिबार फाइनल खेलमा मैदानमा उत्रिँदा पीपीएलको पहिलो उपाधिको खोजीमा हुनेछन् । चितवनले जारी प्रतियोगितामा उत्कृष्ट खे...

नेपालको भूसंरचना सबैको आँखामा परेको छ : प्रचण्ड

नेपालको भूसंरचना सबैको आँखामा परेको छ : प्रचण्ड
महेश पाण्डे चितवन- नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको भूसंरचना सबैको आँखामा परेको बताएका छन् । उनले दुई ठूला छिमेकीको बीचमा नेपाल रहेको बताउँदै विश्व शक्तिको केन्द्र एसिया बन्दै गएको अवस्थामा नेपालको भूभाग सबैको आँखामा परेको बताए । बिहीबार चितवनको रत्ननगरमा नेपाल जेसीजको ४६औँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उनले पहिला विश्वको शक्ति...

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सप्तरी । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–२ स्थित कदमाहामा आज यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । राजविराजबाट लहानतर्फ आउँदै गरेको ना२ख १२६९ नम्बरको बसले लहानबाट कदमाहातर्फ जाँदै गरेको ना६५प ९०४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका–३ निवासी ३५ व...

एम्बुलेन्स दुर्घटनामा एकको मृत्यु

एम्बुलेन्स दुर्घटनामा एकको मृत्यु
सुनसरी- सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ मा सोमबार एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर चौडण्डीगढी–५ का ५० वर्षीय चेतबहादुर विष्ट रहेको प्रहरी नायब उपरीक्षक विनोद शर्मालेले जानकारी दिए । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ३५५३ नंको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको स१च ४९६ नंको एम्बुलेन्सले पछाडिबाट ठक्कर दिँदा एम्बुलेन्समा सवार वि...

बसको ठक्करबाट महिलाको मृत्यु

बसको ठक्करबाट महिलाको मृत्यु
झापा । झापाको दमकमा बसले ठक्कर दिँदा पैदलयात्री महिलाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्गको दमक पश्चिम बस बिसाउने ठाउँमा आज बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना६ख ९३४३ नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा अन्दाजी ४६ वर्षीया महिलाको ज्यान गएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । बसको ठक्करबाट बाटो काट्दै गरेकी ती महिलाको घटनास्थलमा ज्यान गएको थियो । मङ्गोल वर्णकी ती ...

स्थानीय तहविरुद्ध अख्तियारमा अनियमितताको उजुरीका चाङ

स्थानीय तहविरुद्ध अख्तियारमा अनियमितताको उजुरीका चाङ
काठमाडौँ- स्थानीय तहमा अनियमितता बढेको भन्दै सर्वसाधारणले धेरै उजुरी गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्थानीय तहविरुद्ध उजुरीको चाङ नै छ । ती निकायका काम कारबाहीमा पारदर्शिताको कमी र सुशासनको अभाव उपर उजुरी बढेको आयोगका प्रमुख आयुक्तले नै सार्वजनिक गरेका छन् । सुशासन प्रवद्र्धन गर्ने तथा आर्थिक अपराध हुन नदिने राष्ट्रिय अभियानमा मद्दत पु¥याउन महालेखा परीक्षक जस्...

बसको ठक्करबाट होमनाथको मृत्यु

बसको ठक्करबाट होमनाथको मृत्यु
झापा- पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोड सडकखण्डमा आज बिहान यात्रुवाहक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम घर भई हाल कनकाई नगरपालिका–३ लक्ष्मीपुर बस्दै आएका ५६ वर्षीय होमनाथ ढुङ्गेल रहेका छन् । बिर्तामोडस्थित कृषि थोक बजारमा सेक्युरिटी गार्डको काम गर्दै आएका उनलाई आज बिहान बिर्तामोडस्थित पश्चिम वस स्टयाण्ड नजिकै ना ४ ख ६११६ नम्वरको वसले ठक्कर...

देशभर चिसो बढ्यो, काठमाडौँ उपत्यकामा यस वर्षकै न्यून तापक्रम मापन

देशभर चिसो बढ्यो, काठमाडौँ उपत्यकामा यस वर्षकै न्यून तापक्रम मापन
काठमाडौँ- पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । आज उपत्यकामा यस वर्षकै न्यून तापक्रम मापन गरिएको छ । बुधबार उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ५ डिग्री सेल्सियस थियो । आज उपत्यकामा यो वर्षकै कम ३ दशमलव ३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । तापक्रम घटेसँगै उपत्यकामा बढी चिसो महसुस गरिएको छ । पश्चिमी वायुको प्रभावले देशभर तापक्रम घट्ने क्रम सुरु...