भरतपुरका २६ वर्षीय युवाको हत्या गरी शव गाड्ने चार अभियुक्त सार्वजनिक
महेश पाण्डे
चितवन । भरतपुरका २६ वर्षीय युवाको हत्या गरी शव गाड्ने चार अभियुक्त सार्वजनिक भएका छन् ।
मंसिर १५ गते भरतपुरका २६ वर्षीय युवाको हत्या गरी शव गाडिएको अवस्थामा फेला परेको थियो । हत्या हुनेमा भरतपुर महानगरपालिका वडा नं. २७, पर्साढाप (अन्जना घोल) का अबिनाश महत्तो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
प्रहरीका अनुस...



