स्थानीय तहविरुद्ध अख्तियारमा अनियमितताको उजुरीका चाङ

स्थानीय तहविरुद्ध अख्तियारमा अनियमितताको उजुरीका चाङ
काठमाडौँ- स्थानीय तहमा अनियमितता बढेको भन्दै सर्वसाधारणले धेरै उजुरी गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्थानीय तहविरुद्ध उजुरीको चाङ नै छ । ती निकायका काम कारबाहीमा पारदर्शिताको कमी र सुशासनको अभाव उपर उजुरी बढेको आयोगका प्रमुख आयुक्तले नै सार्वजनिक गरेका छन् । सुशासन प्रवद्र्धन गर्ने तथा आर्थिक अपराध हुन नदिने राष्ट्रिय अभियानमा मद्दत पु¥याउन महालेखा परीक्षक जस्...

देशभर चिसो बढ्यो, काठमाडौँ उपत्यकामा यस वर्षकै न्यून तापक्रम मापन

देशभर चिसो बढ्यो, काठमाडौँ उपत्यकामा यस वर्षकै न्यून तापक्रम मापन
काठमाडौँ- पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । आज उपत्यकामा यस वर्षकै न्यून तापक्रम मापन गरिएको छ । बुधबार उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ५ डिग्री सेल्सियस थियो । आज उपत्यकामा यो वर्षकै कम ३ दशमलव ३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । तापक्रम घटेसँगै उपत्यकामा बढी चिसो महसुस गरिएको छ । पश्चिमी वायुको प्रभावले देशभर तापक्रम घट्ने क्रम सुरु...

अधिकांश बलात्कारका घटनामा न्याय नपाउने डरले बयान फेर्छन् महिला

अधिकांश बलात्कारका घटनामा न्याय नपाउने डरले बयान फेर्छन् महिला
घोराही । २८ वर्षीया अपाङ्गता भएकी महिलालाई राप्ती गाउँपालिका–१ का २१ वर्षीय समिर अलीले बलात्कार गरेको भन्दै पीडित पक्षले ०७५ पुस १८ गते इलाका प्रहरी कार्यालय भालुवाङमा उजुरी दिए । घरमा सुतिरहेको अवस्थामा गत वर्ष पुस १७ गते राति जबर्जस्ती करणी गरेको पीडितले बताइन् । पीडितको स्वास्थ्य परीक्षणपछि प्रहरीले पुस १८ गते गिरफ्तार गरी जबर्जस्ती करणीसम्बन्धी मुद्दा चलायो । जिल्ला अदालत...

महोत्तरीमा चिसोले जनजीवन प्रभावित

महोत्तरीमा चिसोले जनजीवन प्रभावित
महोत्तरी- महोत्तरीसहितका मध्यपूर्वी तराईमा चिसोको कहर निकै बढेको छ । मङ्गलबार मध्याह्नपछि लगातार चिसो स्याँठसँगैको हावाले लगलगी कमाउने जाडो बढेपछि महोत्तरीसहितका मध्यपूर्वी तराईको जनजीवन अत्यन्त कष्टकर बनेको हो । मङ्गलबार अपराह्नपछि घाम देखिन छाडेर लगातार तुसारो परेसँगै चिसो सिरेटो चलिरहेको छ । यसअघि गत शुक्रबार रातिदेखि शनिबार बिहानसम्म परेको पानीले बढाएको चिसो मङ्गलबार अपराह...

धनुषामा बम विस्फोट : प्रहरी निरीक्षणसहित तीन जनाको मृत्यु

धनुषामा बम विस्फोट : प्रहरी निरीक्षणसहित तीन जनाको मृत्यु
धनुषा- धनुषाको थिरेश्वरनाथ नगरपालिका ५, महेन्द्रनगर बजारस्थित औषधि व्यवसायी राजेश साहको घरमा भएको बम विस्फोटमा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । विस्फोटमा घाइते भएका ६ जनामध्ये प्रहरी निरीक्षक अमिर दाहालको शनिबार बिहान उपचारको क्रममा धरानमा ज्यान गएको प्रहरीले जनाएको छ । शुक्रबार मध्यराति भएको विस्फोटमा एकजना प्रहरीसहित तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ध...

सागमा पदक विजेता खेलाडीलाई नगर परिक्रमा

सागमा पदक विजेता खेलाडीलाई नगर परिक्रमा
काठमाडौँ- राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले तेह्रौँ दक्षिण एसियाली खेलकूद (साग) का पदक विजेता खेलाडीलाई नगर परिक्रमा गराएको छ । उनीहरुलाई काठमाडौँ र ललितपुरका विभिन्न ठाउँमा परिक्रमा गराइएको हो । उपत्यकाका तीनवटै नगर परिक्रमा गराइने भनिए पनि झरीका कारण भक्तपुर नगर परिक्रमा भने गराइएन । सागका विजेता खेलाडी, प्रशिक्षक र खेल पदाधिकारीलाई विभिन्न सवारीसाधनमा राखेर त्रिपुर...

चार फुटबल खेलाडीलाई कारबाही

चार फुटबल खेलाडीलाई कारबाही
काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा)ले चार खेलाडीलाई कारबाही गरेको छ । एन्फाले विमल घर्तीमगर, दिनेश राजवंशी, अञ्जन विष्ट र सन्तोष तामाङलाई कारबाही गरेको हो । उनीहरुलाई जनही रु ५० हजारसमेत जरिबाना गरिएको छ । विश्वकप छनोटअन्तर्गत कुवेतसँगको खेलका लागि भुटान जाने तयारीमा रहेको अवस्थामा ठमेलको लाउन्ज बार गएका चारै खेलाडीलाई कारबाही गरिएको हो । एन्फाले त्यतिबेलै चारै खेला...

नेपालको नक्सा अविलम्ब जारी गर्न निर्देशन

नेपालको नक्सा अविलम्ब जारी गर्न निर्देशन
काठमाडौँ- प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्तालगायतका नेपाली भूमि समावेश गरी नेपालको नक्सा अविलम्ब जारी गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा रहेका भारतीय सुरक्षा फौज फिर्ता गरी नेपालको भौगोलिक अखण्डताको रक्षा गर्न र भारत सरकारसँग आवश्यक तहमा वार्ता गर्नसमेत नेपाल सरकार...

विस्फोट गरी फिरौती माग गर्ने गिरोहका नाइकेसहित चार पक्राउ

विस्फोट गरी फिरौती माग गर्ने गिरोहका नाइकेसहित चार पक्राउ
बारा- विस्फोट गरी फिरौती माग गर्ने गिरोहका नाइकेसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नाइके परवानीपुर गाउँपालिका–४ बस्ने ३१ वर्षीय प्रमोद साह गोढ, सोही ठाउँ बस्ने २० वर्षीय देवशङ्कर राम, जीतपुरसिमरा उपमहानगरपालिका–२० बस्ने २० वर्षीय अच्छेलाल गोसाई र फेटा गाउँपालिका–३ बस्ने ३९ वर्षीय दीपेन्द्रकुमार धानुक रहेको प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी द...

सर्वोच्च अदालतले रोक लगाएपछि विमानस्थल मुआब्जा वितरण प्रभावित

सर्वोच्च अदालतले रोक लगाएपछि विमानस्थल मुआब्जा वितरण प्रभावित
बारा । बारामा निर्माण हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सर्वोच्च अदालतले रोक लगाएपछि मुआब्जा वितरणको काम प्रभावित हुने भएको छ । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि करीब ११ हजार ८७५ बिघा अर्थात आठ हजार ४५ हेक्टर क्षेत्रफल जमिन छुट्याइएको छ । सोमध्ये करिब ११० बिघा निजी जमिनको मुआब्जा दिनुपर्ने छ । सर्वोच्च अदालतले निर्माण कार्यमा रोक ल...