राष्ट्रियसभा सदस्यको निर्वाचन माघ ९ गते हुने

राष्ट्रियसभा सदस्यको निर्वाचन माघ ९ गते हुने
काठमाडौँ- सरकारले राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ ९ गते बिहीबार गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले यही मङ्सिर २३ गते मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै राष्ट्रियसभा सदस्यको रिक्त पदपूर्तिका लागि माघ ९ गते निर्वाचन गर्ने र उक्त सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको जानकारी दिए । उक्त बैठकले आगामी पुस ४ गते बेलुका ४ ब...

सरकार खेलकुद क्षेत्रलाई अघि बढाउन प्रतिबद्ध : प्रधानमन्त्री

सरकार खेलकुद क्षेत्रलाई अघि बढाउन प्रतिबद्ध : प्रधानमन्त्री
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार खेलकूद क्षेत्रलाई अघि बढाउन प्रतिबद्ध रहेको बताएका छन् । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा पदक विजेता खेलाडीका लागि प्रधानमन्त्री निवास बालुवाटारमा पुरस्कार घोषणा कार्यक्रममा उनले नेपालको खेलकूदको विकासका लागि आफू प्रयासरत रहेको उल्लेख गरे । सागमा पदक विजेता खेलाडी, प्रशिक्षक, पदाधिकारी तथा प्रतियोगिता सम्पन्न गर्न अहोर...

लैंगिक हिंसाविरुद्धको अभियानकै क्रममा मुलुकभर ५८ घटना

लैंगिक हिंसाविरुद्धको अभियानकै क्रममा मुलुकभर ५८ घटना
काठमाडौँ- लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियानका क्रममा मुलुकभरि महिला तथा बालबालिका हिंसाका ५८ घटना भएका छन् । अनौपचारिक सेवा केन्द्र (इन्सेक)ले आज सार्वजनिक गरेको प्रतिवेदनमा मङ्सिर ९ देखि २४ गतेसम्मको लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियानमा २५ महिला र ३३ बालबालिका पीडित भएको उल्लेख छ । प्रतिवेदनमा नौ जना महिलासहित २७ जना बलात्कारबाट पीडित भएका छन् । सो अवधिमा दैनि...

फुटबलमा नेपालले भुटानलाई हराउँदै जित्यो स्वर्ण पदक

फुटबलमा नेपालले भुटानलाई हराउँदै जित्यो स्वर्ण पदक
काठमाडौँ । तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबल खेलमा नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीले भुटानलाई हराउँदै स्वर्ण पदक जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा नेपालले भुटानलाई २–१ गोलअन्तरले पराजित गदै स्वर्ण पदक जितेको हो । नेपालले सागअन्तर्गत पुरुष फुटबलमा लगातार दोस्रो पटक स्वर्ण जितेको हो । यसअघि सन् २०१६ मा भारतमा भएको स...

तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न, यी हुन् सागमा स्वर्ण पदक जित्ने ५१ खेलाडी

तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न, यी हुन् सागमा स्वर्ण पदक जित्ने ५१ खेलाडी
काठमाडौँ । तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबल खेलमा नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीले भुटानलाई हराउँदै स्वर्ण पदक जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा नेपालले भुटानलाई २–१ गोलअन्तरले पराजित गदै स्वर्ण पदक जितेको हो । यससँगै तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न भएको छ । सागमा कराँते (एकल काता)– मण्डेकाजी श्रेष्ठ...

बिहेको आश्वासन दिई बलात्कार गरेको आरोपमा महरा पक्राउ

बिहेको आश्वासन दिई बलात्कार गरेको आरोपमा महरा पक्राउ
सिरहा । बिहेको आश्वासन दिई १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आज सिरहा नगरपालिका– ६ का २८ वर्षीय दीपेन्द्र महरालाई पक्राउ गरेको छ । बालिकालाई ललाइफकाइ बिहेको आश्वासन दिएर राजविराज नगरपालिकास्थित दीपसाजन लजमा राखी कात्तिक २६ गते आरोपितले बलात्कार गरी फरार भएको आरोप छ । पीडितका बुबाले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरीका आधारमा महरालाई पक्राउ ग...

सिरहाको लक्ष्मीपुरमा प्रदर्शनकारी र प्रहरीबीचको झडपमा ६ घाइते

सिरहाको लक्ष्मीपुरमा प्रदर्शनकारी र प्रहरीबीचको झडपमा ६ घाइते
सिरहा । गाउँपालिकाको हरहिसाब पारदर्शी गर्नुपर्ने माग गर्दै सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका अगाडि प्रदर्शनमा उत्रेको आन्दोलनकारी र प्रहरीबीच आज झडप भएको छ । झडपका क्रममा लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं ३ का अध्यक्ष राजेश्वर साह सुडीसहित आधा दर्जन घाइते भएका छन् । आन्दोलनमा उत्रेका आन्दोलनकारीले गाउँपालिकाको भवन अगाडि प्रदर्शन गर्नुका साथै कार्यालयमा तोडफोड गर्न था...

भरतपुरका २६ वर्षीय युवाको हत्या गरी शव गाड्ने चार अभियुक्त सार्वजनिक

भरतपुरका २६ वर्षीय युवाको हत्या गरी शव गाड्ने चार अभियुक्त सार्वजनिक
महेश पाण्डे चितवन । भरतपुरका २६ वर्षीय युवाको हत्या गरी शव गाड्ने चार अभियुक्त सार्वजनिक भएका छन् । मंसिर १५ गते भरतपुरका २६ वर्षीय युवाको हत्या गरी शव गाडिएको अवस्थामा फेला परेको थियो । हत्या हुनेमा भरतपुर महानगरपालिका वडा नं. २७, पर्साढाप (अन्जना घोल) का अबिनाश महत्तो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । प्रहरीका अनुस...

अटो दुर्घटनामा मृत्यु भएका पाँचै जनाको सनाखत, चालकको अवस्था गम्भीर

अटो दुर्घटनामा मृत्यु भएका पाँचै जनाको सनाखत, चालकको अवस्था गम्भीर
चितवन । राप्ती नगरपालिका–५ मा शनिबार साँझ भएको अटो दुर्घटनामा परी ज्यान गुमाउने पाँचै जनाको सनाखत भएको छ । अटोका चालक भने गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा पर्वतको कुश्मा नगरपालिका पिपलटारी स्थायी ठेगाना भई हाल पूर्वी चितवनको खैरहनी नगरपालिका–८ बस्ने ४९ वर्षीय श्यामप्रसाद तिवारी, खैरहनी नगरपालिका–९ का ४२ वर्षीय विश्वमणि भण्डारी र रा...

अटो दुर्घटनाका मृतकमध्ये चार जनाको सनाखत, चालक गम्भीर घाइते

अटो दुर्घटनाका मृतकमध्ये चार जनाको सनाखत, चालक गम्भीर घाइते
चितवन । चितवनको राप्ती ४ स्थित चेपाङ मार्गअन्तर्गत चौकीडाँडाको ओरालोमा आफैँ अनियन्त्रित भई ना १ ह ६४०९ नम्बरको अटो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृतकमध्ये चार जनाको सनाखत भएको छ । एक जनाको भने अझै पहिचान खुल्न सकेको छैन । अटोका चालक खैरहनी ३ बस्ने २६ वर्षका मणिराम गिरी भने गम्भीर घाइते छन् । दुर्घटना परी मृत्यु हनेमा पर्वत जिल्ला कुश्मा नगरपालिका पिपलटारी स...