कुस्ती खेलमा धामीलाई स्वर्ण, जीतपछि खुशीको आँशु

कुस्ती खेलमा धामीलाई स्वर्ण, जीतपछि खुशीको आँशु
जनकपुर । जनकपुरमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत आज भएको कुस्ती खेलमा नेपाल पहिलो स्वर्ण पदक जित्दै इतिहास रच्न सफल भएको छ । सागमा जनकपुरमा जारी कुस्ती प्रतियोगितामा १९ वर्षीया सङ्गीता धामीले स्वर्ण जितेर इतिहास रचेकी छन् । पचपन्न किलो तौल समूहमा बङ्गलादेशकी सकिरा सरकाररिनेलाई ४–१ ले हराउँदै उनले स्वर्ण हात पारेकी हुन् । सागको कुस्तीमा नेपालको यो पहिलो स...

समावेशी कन्या गुरुकुलका लागि एक करोड ९० लाख संकलन

समावेशी कन्या गुरुकुलका लागि एक करोड ९० लाख संकलन
चितवन । पवित्र तीर्थस्थल देवघाटधाममा निर्माण हुने समावेशी कन्या गुरुकुलका लागि आयोजित श्रीमद्भागवत् महापुराण धनधान्याचल विराट ज्ञानमहायज्ञ शनिबार सम्पन्न भएको छ । मंसिर १३ गतेदेखि भरतपुर १२ स्थित पोखरेली टोलमा आयोजित महायज्ञको प्रदेश सांसद् विजय सुवेदीले समापन गरेका हुन् । समापन समारोहमा प्रमुख अतितिसमेत रहेका सांसद् सुवेदीले स्वास्थ्य, शिक्षाजस्ता आधारभूत आवश्यकता राज्...