रत्ननगर महोत्सबमा रहेको राईटपाथ करियर काउन्सेलिङको स्टलमा बिद्यार्थीको भिड

रत्ननगर महोत्सबमा रहेको राईटपाथ करियर काउन्सेलिङको स्टलमा बिद्यार्थीको भिड
चितवन । रत्ननगर महोत्सबमा रहेको राईटपाथ करियर काउन्सेलिङको स्टलमा बिद्यार्थीको भिड लाग्ने गरेको छ । महोत्सबको स्टल नं. १२५ मा रहेको राईटपाथ करियर काउन्सेलिङको स्टलमा खास गरि युके अध्ययन गर्न जान चाहाने बिद्यार्थीहरुले रुचि राख्दै आउने गरेको राईटपाथ चितवन शाखाका अध्यक्ष एंव प्रबन्ध निर्देशक शुरज पौडेलले नेपालीको आवाज डटकमलाई जानकारी दिए । उनले काठमाण्डौको पुतली सडकमा मुख्य कार्य...

ललिता निवास जग्गा प्रकरणमा मुछिएका डा ढकालको घरमा बम विष्फोट

ललिता निवास जग्गा प्रकरणमा मुछिएका डा ढकालको घरमा बम विष्फोट
काठमाडौँ- काठमाडौँको नागर्जुन नगरपालिका– १ स्थित डा शोभाकान्त ढकालको घरमा बुधबार साँझ बम विष्फोट भएको छ । महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलका अनुसार नेत्रविक्रम चन्द समूहले विष्फोट गराएको हो । घटना आज साँझ ७ः१४ मा भएको हो । सो घट्नामा मानवीय क्षति भने भएको छैन । विष्फोटबाट झ्यालका सिसा फुटेको छ भने गेट र पार्किङ गरिराखेको गाडीमा क्ष...

देवघाटमा प्रहरीको गाडी दुर्घटना : एक जवानको मृत्यु, २९ घाइते

देवघाटमा प्रहरीको गाडी दुर्घटना : एक जवानको मृत्यु, २९ घाइते
चितवन- तनहुँको देवघाट गाउँपालिका–५ कालीमाटीमा प्रहरीको गाडी दुर्घटनाग्रस्त हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । मृत्यु हुनेमा प्रहरी जवान सन्दीप केसी रहेका छन् । चितवन, तनहुँ र नवलपुरको सङ्गमस्थल देवघाटमा लागेको मकर मेलाको सुरक्षाका लागि आएको पोखरा गणको बा १ ग २११८ नम्बरको टुटन गाडी फर्कने क्रममा चितवनको दासढुङ्गा पुलपारि घुम्तीमा दुर्घटनामा परेको...

राजीनामा दिन तयार छु तर सभामुखमा दाबेदारी छाड्दिनँ : उपसभामुख

राजीनामा दिन तयार छु तर सभामुखमा दाबेदारी छाड्दिनँ : उपसभामुख
नुवाकोट- उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले प्रतिनिधिसभामा रिक्त सभामुख पदको लागि आफू नै योग्य भएको बताएकी छन् । नुवाकोटको बेत्रावतीमा आयोजित गोरु जुधाइ प्रदर्शनी कार्यक्रममा उनले रिक्त सभामुख पदको लागि बाटो खुला गर्न आफू राजीनामा दिन तयार भएको तर सभामुख पदको उम्मेदवारमा आफू पनि दाबेदार रहेको स्पष्ट पारिन् । “सो पदमा कि त पार्टीले उम्मेदवार सिफारिस गर्न सक्नुप¥यो, कि अड...

रत्ननगर महोत्सवमा प्रकाश सपुतले उफारे दर्शक, दुई लाख पच्चीस हजारले गरे अवलोकन

रत्ननगर महोत्सवमा प्रकाश सपुतले उफारे दर्शक, दुई लाख पच्चीस हजारले गरे अवलोकन
चितवन- समग्र चितवनको गौरव र गरिमामय प्रस्तुतिको रुपमा आयोजना गरिएको रत्ननगर महोत्सवमा दर्शकको सहभागिता उल्लेखनीय रहेको छ । महोत्सवमा बुधबार हालसम्मकै सबैभन्दा बढी दर्शकको सहभागिता रहेको महोत्सव मूल संयोजक एवम् रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजराम रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार आज छैठौँ दिनसम्म दुई लाख २५ हजारभन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेका छन् । बुधबार...

नेपाल विविधतामा एकता भएको देश : मुख्यमन्त्री

नेपाल विविधतामा एकता भएको देश : मुख्यमन्त्री
हेटौँडा- बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपालमा एक समुदायले मनाउने पर्वलाई अर्को समुदायले सम्मान गर्ने प्रचलन रहेको बताएका छन् । मकर सङ्क्रान्ति, माघीजस्ता नाममा मनाइने विभिन्न समुदायको प्रमुख चाडका रूपमा रहेको माघे सङ्क्रान्तिका अवसरमा आज एक शुभकामना सन्देश प्रकाशन गरी उनले नेपाललाई विविधताका बीचमा एकता भएको देशका रूपमा व्याख्या गरेका छन् । सन्देशमा स्वदेश ...

देवघाटको पर्यटकीय गतिविधि समेटिएको पुस्तिका प्रकाशन

देवघाटको पर्यटकीय गतिविधि समेटिएको पुस्तिका प्रकाशन
दमौली- देवघाट गाउँपालिकाले पवित्र तीर्थस्थल देवघाटका पर्यटकीय तथा धार्मिक सम्पदा समेटिएको पुस्तिका प्रकाशनमा ल्याएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी गाउँपालिकाले यहाँ रहेका जीवन्त सम्पदा समेटिएको पुस्तिका प्रकाशन ल्याएको जनाएको छ । देवघाटका महत्वपूर्ण ठाउँहरुको प्रचारप्रसार गर्ने उद्देश्यसहित पुस्तिका प्रकाशन गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर रानाले जानकारी द...

पवित्र तीर्थस्थल देवघाटधाममा तीर्थालु भक्तजनको घुइँचो

पवित्र तीर्थस्थल देवघाटधाममा तीर्थालु भक्तजनको घुइँचो
चितवन- पवित्र तीर्थस्थल देवघाट धाममा माघे सङ्क्रान्ति मेला भर्न आउने तीर्थालु भक्तजनको घुइँचो लागेको छ । बेनीमा बाँसको लिंगो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार ठूलो सङ्ख्यामा भक्तजन देवघाटमा रातभर जाग्राम बसेका थिए । बिहान स्नान गरेर फर्कने र स्नान गर्न आउनेको भीड लागेको छ । उनका अनुसार देशभर र भार...

राष्ट्रिय धावकको सहभागितामा रोटरी क्लबको ‘मिनी म्याराथन’ हुँदै

राष्ट्रिय धावकको सहभागितामा रोटरी क्लबको ‘मिनी म्याराथन’ हुँदै
चितवन- नेपाल भ्रमण वर्ष २०२० को प्रर्वद्धन गर्ने उद्देश्यले विभिन्न सामाजिक अभियानमा क्रियाशील रोटरी क्लब अफ रत्ननगरले राष्ट्रिय मिनी म्याराथन आयोजना गरेको छ । यही माघ ११ गते बिहान ८ बजे राष्ट्रिय व्यक्तित्वहरुको सहभागितामा पूर्वी चितवनको भण्डारादेखि रत्ननगरको होटल स्टार बेन्क्वेटसम्म १५.४ किलोमिटर मिनी म्याराथन आयोजना गरेको हो । क्लबका पूर्वअध्यक्ष सुरेन्द्र रेग्मीले मिनी ...

रत्ननगर रोटरीले पूर्वी चितवनमा माघ ११ गते खुल्ला मिनि राष्ट्रिय म्याराथुन प्रतियोगिता गर्ने

रत्ननगर रोटरीले पूर्वी चितवनमा माघ ११ गते खुल्ला मिनि राष्ट्रिय म्याराथुन प्रतियोगिता गर्ने
महेश पाण्डे चितवन । रत्ननगर रोटरीले पूर्वी चितवनमा माघ ११ गते खुल्ला मिनि राष्ट्रिय म्याराथुन प्रतियोगिता गर्ने भएको छ । सामाजिक कार्यमा सधै अग्रिणी स्थानमा रहेको संस्था रोेटरी क्लब अफ रत्ननगरले यहि माघ ११ गते शनिवार रत्ननगरमा खुल्ला मिनि राष्ट्रिय म्याराथुन प्रतियोगिता गर्ने भएको हो । रत्ननगर रोटरी क्लबका अध्यक्ष बिपिन पोख्रेलले नेपाल सरकारले पर्यटन वर्ष २०२० लाई सफल बनाउन ...