श्रीमानले हम्मरले हिर्काउँदा श्रीमती चम्पाको मृत्यु

श्रीमानले हम्मरले हिर्काउँदा श्रीमती चम्पाको मृत्यु
रुपन्देही- रुपन्देहीको सियारी गाउँपालिकाका एक पुरुषले हम्मरले हिर्काउँदा श्रीमतीको मृत्यु भएको छ । ३२ वर्षीय सनि कुमालले ३० वर्षीया श्रीमती कान्छी सुवेदी भनिने चम्पा क्षेत्री कुमालको हत्या गरेको रुपन्देही प्रहरीले जनाएको छ । रुपन्देहीका प्रहरी प्रवक्ता खडकबहादुर खत्रीले प्रारम्भिक अनुसन्धानमा सनिले फलामको हम्मरले टाउको, अनुहार, छाती, पेटमा हिर्काएर श्रीमती कान्छीको हत्या गरेको...

हिमचिमले पुर्‍यायो जन्मकैदको सजायसम्म…

हिमचिमले पुर्‍यायो जन्मकैदको सजायसम्म…
तनहुँ- तनहुँको व्यास नगरपालिका–४ बाघभञ्ज्याङका रामबहादुर परियारको हत्या अभियोगमा पुर्पक्षमा रहेका तीन अभियुक्तमध्ये दुई जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलकोे इजलासले परियारको हत्यामा संलग्न रहेका व्यास नगरपालिका–४ बस्ने भारती परियार र मङ्गलबहादुर दमैलाई जन्मकैदको फैसला सोमबार सुनाएको हो । सोही अभियोगमा थुनामा रहेका सुकबहादुर परियारलाई तीन ...

मोटरसाइकल दुर्घटनामा मृत्यु

मोटरसाइकल दुर्घटनामा मृत्यु
ओखलढुङ्गा- सुनकोशी गाउँपालिका–३ सिस्नेरीमा मोटरसाइकल दुर्घटना हुँदा सुनकोशी–३ कै ४५ वर्षीय शेरबहादुर मगरको निधन भएको छ । बा६५प ७४७३ नंको मोटरसाइकल सोमबार राति सडकबाट तल खस्दा उनको घटनास्थलमा नै मृत्यु भएको र अर्का एक घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए । घाइते सिस्नेरीकै कुमार भनिने काशीराम थापाको स्थानीय स्वास्थ्य संस्थामा उपचार ...

गायक सपूत गण्डकी प्रदेशको सदभावना दूत नियुक्त

गायक सपूत गण्डकी प्रदेशको सदभावना दूत नियुक्त
पोखरा- गायक प्रकाश सपूत गण्डकी प्रदेशबाट नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूतका रूपमा नियुक्त भएका छन् । नेपाल र नेपालको पर्यटन क्षेत्रको प्रर्वद्धनका लागि गण्डकी प्रदेश सरकारले सद्भावना दूतका रूपमा सपूतलाई नियुक्त गरेको हो । गायक सपूत साङ्गीतिक यात्राको क्रममा हाल जापानमा रहेकाले भ्रमण वर्ष शुभारम्भ समारोहमा उनका बुबा बलबहादुर विकले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङबाट सद्भावन...

ट्रयाक्टरको ठक्करबाट एक जनाको मृत्यु

ट्रयाक्टरको ठक्करबाट एक जनाको मृत्यु
नवलपरासी- पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ८, स्थित रानीटारमा बुधबार राति ट्रयाक्टर र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । ना ५ त ५४७३ नम्बरको ट्रयाक्टर र बा २७ प २७९३ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा मोटरसाइकल चालक रानीटार निवासी २४ वर्षीय सन्दीप शर्माको ज्यान गएको हो । दुर्घटनामा परी मोटरसाइकल पछाडि सवार २९ वर्षीय खिमानन्द पाण्डे गम्भीर घाइते भ...

हत्याका अभियुक्तलाई एघार वर्ष कैद सजाय

हत्याका अभियुक्तलाई एघार वर्ष कैद सजाय
तनहुँ- तनहुँको भानु नगरपालिका–९ का २६ वर्षीय राजु विकको हत्या अभियोगमा जिल्ला कारागार तनहुँमा थुनामा रहेका तीन जनालाई ११ वर्षको कैद सजाय भएको छ । विकको हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ परेका लमजुङ दूधपोखरी गाउँपालिका–२ स्थायी घर भई भानु नगरपालिका–९ बस्ने २८ वर्षीया मनकुमारी कामी, लमजुङ दूधपोखरी गाउँपालिका–३ स्थायी घर भई भानु नगरपालिका–९ बस्ने ३५ वर्षीया मनमाया कामी र दोर्द...

बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटकलाई स्वागत

बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटकलाई स्वागत
रुपन्देही- नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भका दिन आज बुद्ध जन्मस्थल लुम्बिनीमा आएका पर्यटकलाई स्वागत गरिएको छ । लुम्बिनी विकास कोष तथा पर्यटन व्यवसायीले चाइना, भूटान तथा नेपालकै विभिन्न जिल्लाबाट आएका पर्यटकलाई लुम्बिनीमा स्वागत गरिएको हो । पर्यटकलाई स्वागत गर्दै लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले पर्यटनका माध्यमबाट देशमा समृद्धि हासिल गर्न भ्रमण वर्ष शुभ...

पोखरामा भव्य समारोहकाबीच भ्रमणवर्ष शुभारम्भ

पोखरामा भव्य समारोहकाबीच भ्रमणवर्ष शुभारम्भ
पोखरा- पर्यटकीय नगरी पोखरामा नेपाल भ्रमण वर्ष २०२० भव्य समारोकाबीच शुभारम्भ गरिएको छ । संस्कृति र प्रकृतिले सम्पन्न गण्डकी प्रदेशको समृद्धिको महत्वपूर्ण आधार मानेको प्रदेश सरकारको आयोजनामा विभिन्न कार्यक्रमकासाथ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भ्रमण वर्षको औपचारिक रूपमा शुभारम्भ गरेका हुन् । हिमाल, पहाड र तराईलाई समेटको गण्डकी प्रदेश अन्तर्गतका ११ वटै जिल्ला...

पोखरामा बससँग मोटरसाइकल र जिप ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते

पोखरामा बससँग मोटरसाइकल र जिप ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते
पोखरा- पोखरामा भ्रमण वर्षको उत्साह छाउँदै गर्दा बिहानै दुर्घटना हुन पुगेको छ । सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पोखरा महानगरपालिका–१४ चाउथेमा बिहान अन्दाजी २ः५० बजेको समयमा बस, जिप र मोटरसाइकल एकापसमा ठोक्किँदा जिप चालक पोखरा–२९ बस्ने ३६ वर्षीय सरोज लामा र मोटरसाइकल चालक तनहुँ थप्रेक घर भई हल पोखरा चाउथे बस्ने १९ वर्षीय रोशन गुरुङको उपचा...

नेपाल भ्रमण वर्षको औपचारिक शुभारम्भ

नेपाल भ्रमण वर्षको औपचारिक शुभारम्भ
काठमाडौँ- नेपालको आर्थिक समृद्धिको प्रमुख जगका रुपमा पर्यटन क्षेत्रलाई स्थापित गर्ने संकल्पसहित राष्ट्रिय महोत्सवका रुपमा मनाउन लागिएको नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ गरिएको छ । काठमाडौँको दशरथ रंगशालामा एक भव्य समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्ष २०२० अभियानको शुभारम्भ गरिन् । उक्त समारोहमा स्वागत मन्तव्य राख्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन...