सरकार खेलकुद क्षेत्रलाई अघि बढाउन प्रतिबद्ध : प्रधानमन्त्री
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार खेलकूद क्षेत्रलाई अघि बढाउन प्रतिबद्ध रहेको बताएका छन् ।
तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा पदक विजेता खेलाडीका लागि प्रधानमन्त्री निवास बालुवाटारमा पुरस्कार घोषणा कार्यक्रममा उनले नेपालको खेलकूदको विकासका लागि आफू प्रयासरत रहेको उल्लेख गरे ।
सागमा पदक विजेता खेलाडी, प्रशिक्षक, पदाधिकारी तथा प्रतियोगिता सम्पन्न गर्न अहोर...








