पाकिस्तानमा एक लाख ७६ हजार ६१७ संक्रमित

पाकिस्तानमा एक लाख ७६ हजार ६१७ संक्रमित
पाकिस्तान । पाकिस्तानमा आइतबारसम्म एक लाख ७६ हजार ६१७ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये तीन हजार ५०१ जनाको मृत्यु भएको छ । यस्तै सङ्क्रमितमध्ये ६७ हजार ८९२ जना निको भइ घर फर्किएका छन् । पाकिस्तानमा प्रति १० लाख जनसङ्ख्या बराबर ७७८ जना कोभिड–१९ सङ्क्रमित छन् भने १५ जनाको मृत्यु भएको छ । पाकिस्तानमा आइतबारसम्म १० लाख ८२ हजार ७८७ व्यक्तिको कोभिड–१९ परीक्ष...

विश्वभर कोरोनाबाट ४ लाख ६४ हजारको मृत्यु, ८८ लाख २२ हजार संक्रमित

विश्वभर कोरोनाबाट ४ लाख ६४ हजारको मृत्यु, ८८ लाख २२ हजार संक्रमित
जेनेभा । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ६४ हजार ३२ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ८८ लाख २२ हजार ४५७ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)द्वारा जारी दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । नेपाली समयानुसार शनिबार रातिसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ४६ लाख ६२ हजार ८६६ जना निको भएका छन् ...

कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ५८ हजार नजिक, ८६ लाख ३९ हजार संक्रमित

कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ५८ हजार  नजिक, ८६ लाख ३९ हजार संक्रमित
जेनेभा । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ५८ हजार नजिक पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ८६ लाख ३९ हजार संक्रमित भएका विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपाली समयानुसार शुक्रबार रातिसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ४५ लाख ६७ हजार ९८५ जना निको भएका छन्। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३६ लाख १३ हजार ...

कोभिड-१९ : विश्वभर ४ लाख ५१ हजारभन्दा बढीको मृत्यु र ८४ लाखभन्दा बढी संक्रमित

कोभिड-१९ : विश्वभर ४ लाख ५१ हजारभन्दा बढीको मृत्यु र ८४ लाखभन्दा बढी संक्रमित
जेनेभा । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ५१ हजार ४३९ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ८४ लाख ७ हजार ३७३ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिएको छ । नेपाली समयानुसार बिहीबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ४४ लाख १७ हजार ५०९ जना निको भएका छन्। हाल विश...

राष्ट्रपतिमा पुनः जिताउन ट्रम्पले चीनको सहयोग मागेको बोल्टनको दाबी

राष्ट्रपतिमा पुनः जिताउन ट्रम्पले चीनको सहयोग मागेको बोल्टनको दाबी
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा आफूलाई सघाउन चिनियाँ राष्ट्रपति सी जिनपिङको सहयोग मागेको ट्रम्पका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले आरोप लगाएका छन् । बोल्टनले आफूले प्रकाशन गर्न लागेको संस्मरणात्मक पुस्तकमा ह्वाउट हाउसमा राष्ट्रपति ट्रम्पसँग भएका अन्तरंग कुराकानी र विमति समेतका विविध गतिविधिका बारेमा लेखिएको छ ।...

कोरोना भाइरसबाट भारतमा एकैदिनमा १२ हजार ८८१ संक्रमित

कोरोना भाइरसबाट भारतमा एकैदिनमा १२ हजार ८८१ संक्रमित
नयाँ दिल्ली । भारतमा २४ घण्टाभित्र कोरोनाभाइरसबाट १२ हजार ८८१ जना सक्रमित भएका छन् । भारतमा कुल संक्रमितको संख्या ३ लाख ६६ हजार ९४६ पुगेको अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । स्वास्थ्य अधिकारीहरुका अनुसार भारतमा अहिले पनि १ लाख ६० हजार ३८४ जना संक्रमित अवस्थामै रहेका छन् भने अरु १ लाख ९४ हजार ३२५ जना संक्रमणमुक्त भएका छन् । भारतका स्वास्थ्य अधिकारीहरुले बिहीबार बि...

कोभिड-१९ : विश्वभर ४ लाख ४७ हजार बढीको मृत्यु, ८३ लाख २२ हजार संक्रमित

कोभिड-१९ : विश्वभर ४ लाख ४७ हजार बढीको मृत्यु, ८३ लाख २२ हजार संक्रमित
जेनेभा । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ४७ हजार ६८२ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ८३ लाख २२ हजार संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । नेपाली समयानुसार बुधबार राति १०ः३० बजेसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ४३ लाख ५४ हजार ६२६ जना निको भएका छन्। हाल विश्...

कोरोना भाइरसबाट भारतमा एकैदिनमा दुई हजारको मृत्यु

कोरोना भाइरसबाट भारतमा एकैदिनमा दुई हजारको मृत्यु
नयाँ दिल्ली । भारतमा गत २४ घन्टाभित्र कोरोना भाइरसबाट मृत्यु भएकाहरुको संख्या एक्कासि बढेको छ । अघिल्ला दिनहरुमा मृत्यु हुनेहरुको विवरण सयको संख्यामा आउने गरेकोमा बुधबार २ हजार बढीको संख्यामा आएको छ । भारतका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको संख्या २ हजार ६ रहेको छ । अघिल्लो दिन मंगलबार उक्त मन्त्रालयले दि...

कोरोना संक्रमित पुनः बढ्न थालेपछि बेइजिङका सयौँ उडान र रेलसेवा रद्ध

कोरोना संक्रमित पुनः बढ्न थालेपछि बेइजिङका सयौँ उडान र रेलसेवा रद्ध
बेइजिङ । चीनको केन्द्रिय राजधानी बेइजिङमा कोरोना भाइरसविरुद्धको लडाईंलाई फेरि सशक्त बनाउन लागेको छ । पछिल्लो समयमा अनपेक्षितरुपमा कोरोना संक्रमितहरु भेटिन थालेपछि बेइजिङमा उच्च सतर्कता अपनाउन थालिएको हो । उच्च सतर्कता अपनाउने क्रममा बेइजिङमा रहेका दुई ओटा विमानस्थलबाट हुने सयौँ आन्तरिक उडान रद्ध गरिएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार करिब १ हजार २५५ ओटा आन्तरिक उडान रद...

चीनले सीमामा युद्ध भड्काउन खोजे जवाफ दिने मोदीको चेतावनी

चीनले सीमामा युद्ध भड्काउन खोजे जवाफ दिने मोदीको चेतावनी
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत छिमेकी मुलुक चीनसँग शान्ति चाहन्छ भन्दै सीमामा युद्ध भड्काउन खोजिए त्यसको जवाफ दिन भारत सक्षम रहेको चेतावनी दिएका छन् । लद्दाखस्थित भारत–चीन सीमावर्ती गलवान उपत्यकामा भारतीय र चिनियाँ सैनिकबीच भएको गोलाबारीमा २० जना भारतीय सैनिकको मृत्यु भएको सम्बन्धमा प्रतिक्रिया दिँदै प्रधानमन्त्री मोदीले उक्त चेतावनी दिएका हुन् । ...