भारतमा एकैदिन करिब १६ हजार कोरोना संक्रमित थपिए

भारतमा एकैदिन करिब १६ हजार कोरोना संक्रमित थपिए
नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट संक्रमितको दैनिक संख्या अहिलेसम्मकै धेरै देखिएको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार भारतमा एकैदिन झन्डै १६ हजार जना संक्रमित भेटिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घन्टामा १५ हजार ९६८ जना कोरोना भाइरसबाट संक्रमित भएको जनाएको छ । सोही अवधिमा भारतमा कोरोनाका कारण ४५६ जनाको मृत्...

कोरोनाबाट विश्वमा चार लाख ७५ हजार बढीको मृत्यु, ९२ लाख ४७ हजार बढी संक्रमित

कोरोनाबाट विश्वमा चार लाख ७५ हजार बढीको मृत्यु, ९२ लाख ४७ हजार बढी संक्रमित
जेनेभा । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ७५ हजार ६५७ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ९२ लाख ४७ हजार ३२२ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । नेपाली समयानुसार मंगलबार रातिसम्म प्राप्त विवरणअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ४९ लाख ८२ हजार ८७० जना निको भएका छन्। हाल विश्वभ...

दक्षिण कोरिया र उत्तर कोरियाबीच तनाव बढ्दो

दक्षिण कोरिया र उत्तर कोरियाबीच तनाव बढ्दो
सोल । उत्तर कोरियाले सीमा क्षेत्रमा माइकिङ् गर्दै सन् २०१८ को शिखर सम्मेलनमार्फत् दक्षिण कोरियासँग सहमति गरिएका सहमतिलाई रद्द गरिएको जनाएको दक्षिण कोरियाली सैन्य अधिकारीले बताएका छन् । “उत्तर कोरियाले सीमा क्षेत्रका ‘सैन्य गतिविधि निषेधित’ कैयौँ स्थानमा ‘लाउडस्पिकर’ जडान गरी दक्षिण कोरियाविरोधी हल्लाहरू फैलाउने गरेको छ,” दक्षिण कोरियाली समाचार संस्था योन्हाप समाचार संस्थाले...

कोरोना महामारीलाई राजनीतिकरण नगर्न डब्लुएचओ प्रमुखको चेतावनी

कोरोना महामारीलाई राजनीतिकरण नगर्न डब्लुएचओ प्रमुखको चेतावनी
दुबई । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रमुख टेड्रोस अधानोम गेब्रेयेसुसले महामारीलाई राजनीतिकरण नगर्न चेतावनी दिएका छन् । उनले भने, ‘विश्व नेताहरुले कोरोनाभाइरससँगै उत्पन्न महामारीलाई राजनीतिकरण गर्न पाउनुहुन्न, बरु एकताबद्ध भएर लड्नुपर्छ ।’ उनले अझै पनि कोरोनाभाइरसको सङ्क्रमण उत्तिकै फैलिइरहेको र यसले गर्ने क्षतिमा कमी नभएको पनि उल्लेख गरेका छन् । सङ्क्रमितहरुको सङ्ख्य...

पाकिस्तानमा कोरोनाको संक्रमण बढे पनि बजार खोल्न आह्वान

पाकिस्तानमा कोरोनाको संक्रमण बढे पनि बजार खोल्न आह्वान
इस्लामावाद । विश्वमै कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बृद्धि भइरहेको देशहरुमध्ये पाकिस्तान अग्रपङ्क्तिमा पर्दछ । तर, लामो समयसम्म आर्थिक गतिविधि बन्द गरेर बस्न सक्ने अवस्था नरहेकाले व्यवसाय सञ्चालन गर्न पाकिस्तान सरकारले आह्वान गरेको छ । कोरोना भाइरसबाट सङ्क्रमण भएका बिरामीहरु अस्पताल जाने र सङ्क्रमणमुक्त भएर घर फर्किने क्रम चलिरहे पनि गतिविधलाई पुनः निरन्तरता दिनुको विकल...

दुबईले जुलाई ७ देखि विदेशीलाई आगमन खुला गर्ने

दुबईले जुलाई ७ देखि विदेशीलाई आगमन खुला गर्ने
दुबई । दुबईले जुलाई ७ देखि विदेशी पर्यटकहरुका लागि आगमन खुला गर्ने जनाएको छ । यहाँको पत्रिका खालिज टाइम्सले सोमबार आगमन खुला गर्ने जनाएको हो । तर, यसरी दुबई जाने हरेक विदेशी पर्यटकले हालैमात्र परीक्षण गरेको कोरोना भाइरसको नेगेटिभ रिपोर्ट देखाउनुपर्ने छ । त्यसैगरी दुबई पुगेपछि पनि यहाँको विमानस्थलमा कोरोना भाइरसको परीक्षणको व्यवस्था गरिएको छ र उनीहरुले त्यहाँ पनि परीक्षण गरा...

विश्वभर ४ लाख ७१ हजार बढीको मृत्यु, ९० लाख ७२ हजार बढी संक्रमित

विश्वभर ४ लाख ७१ हजार बढीको मृत्यु, ९० लाख ७२ हजार बढी संक्रमित
जेनेभा । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ७१ हजार १७७ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ९० लाख ७२ हजार ६५७ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । नेपाली समयानुसार सोमबार बेलुकीसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ४८ लाख ५५ हजार १५६ जना निको भएका...

विश्वभर ९० लाख ५० हजार बढी संक्रमित, ३ लाख ७० हजार बढीको मृत्यु

विश्वभर ९० लाख ५० हजार बढी संक्रमित, ३ लाख ७० हजार बढीको मृत्यु
काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) को महामारीयता पछिल्लो २४ घन्टामा हालसम्मकै अत्यधिक कोरोना संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार पछिल्लो २४ घन्टामा विश्वभर १ लाख ८३ हजार नयाँ संक्रमित थप भएका हुन् । जसमध्ये ६० प्रतिशत उत्तर र दक्षिण अमेरिकामा फेला परेका हुन् । पछिल्लो समय विश्वका धेरैजसो मुलुकले बिस्तारै लकडाउन खुकुलो पार्दै गइरहेको सन्दर्भम...

कोरोनाबाट विश्वभर चार लाख ६८ हजारको मृत्यु, ८९ लाख ७० हजार सङ्क्रमित

कोरोनाबाट विश्वभर चार लाख ६८ हजारको मृत्यु, ८९ लाख ७० हजार सङ्क्रमित
जेनेभा । कोरोना भाइरसका कारण आइतबार रातिसम्ममा विश्वभर करिब चार लाख ६८ हजार मानिसको मृत्यु भएको छ । एएफपीले सङ्कलन गरेको विभिन्न देशका आधिकारीक निकायका अधिकारीहरुले दिएको रिपोर्टअनुसार कोरोना भाइरसबाट विश्वभर चार लाख ६७ हजार ६९९ जनाको मृत्यु भएको हो । त्यसैगरी विश्वभरी सङ्क्रमितहरुको सङ्ख्या ८९ लाख ७० हजार ४७५ पुगेको पनि अधिकारीहरुले जानकारी दिएका छन् । विश्वभरी कुल...

भारतमा एकैदिनमा १५ हजार सङ्क्रमित

भारतमा एकैदिनमा १५ हजार सङ्क्रमित
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमित हुनेको सङ्ख्या एकै दिनमा अत्यधिक देखिएको छ । पछिल्ला केहीदिनमा सार्वजनिक भएका दैनिक विवरणहरुमध्ये आइतबार सबैभन्दा धेरै जना एकै दिनमा सङ्क्रमित भएको जानकारी दिइएको छ । सरकारी अधिकारीहरुले बताएअनुसार, भारतमा पछिल्लो २४ घन्टामा १५ हजार ४१३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । योसँगै भारतमा आइतबारसम्ममा कोरोनाभाइरसबाट सङ्क्रमितहरुक...