कोरोना भाइरसका कारण २४ घन्टामा विश्वभर ४ हजार ६६९ जनाको मृत्यु

कोरोना भाइरसका कारण २४ घन्टामा विश्वभर ४ हजार ६६९ जनाको मृत्यु
काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण पछिल्लो २४ घन्टामा विश्वभर ४ हजार ६६९ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी ब्राजिलका छन् । ब्राजिलमा १ हजार २३२ जनाको मृत्यु भएको छ भने अमेरिकामा १ हजार १३४ जनाले ज्यान गुमाएका छन् । यस्तै, बेलायतमा ३२४ जनाको ज्यान गएको छ । यसैगरी, भारतमा पछिल्लो २४ घन्टामा २२१, रुस...

भारतको आसाम राज्यमा पहिरोमा परी २० व्यक्तिको मृत्यु

भारतको आसाम राज्यमा पहिरोमा परी २० व्यक्तिको मृत्यु
नयाँ दिल्ली । भारतीय उत्तरपूर्वी राज्य आसाम राज्यमा विगत केही दिनदेखि परेको व्यापक वर्षापछि गएको पहिरोमा परी २० जनाको मृत्यु भएको राज्य सरकारका अधिकारीहरूले मङ्गलबार जानकारी गराएका छन् । आसामको चचार, हैलाकाँडी, करिमगञ्जलगायतका जिल्लामा पहिरो गएको छ । प्राप्त सूचनाअनुसार चचारमा सात, हैलाकाँडी सात र करिमगञ्जमा छ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा एकै परिवारका धेरै सदस्यहरू ...

‘अमेरिकामा विद्यमान जातीय विभेद’

‘अमेरिकामा विद्यमान जातीय विभेद’
जेनेभा । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको महामारीको असंगत प्रभाव र जर्ज फ्लोडको मृत्युलाई लिएर भएको प्रदर्शनले ‘स्थानीय असमानता’लाई उजागर गरेको संयुक्त राष्ट्रसंघ मानव अधिकार उच्च आयुक्तले मंगलबार बताएका छन् । उनले यो असमानतालाई सम्बोधन गरिनुपर्नेमा जोड दिएका छन् । “यो भाइरसले लामो समयदेखि वेवास्ता गरिराखिएको ‘स्थानीय असमानता’लाई बाहिर ल्याइरहेको छ,” संयुक्त राष्ट्रस...

विश्वभर कोरोनाबाट ३ लाख ७७ हजारभन्दा बढीको मृत्यु, ६४ लाख बढी संक्रमित

विश्वभर कोरोनाबाट ३ लाख ७७ हजारभन्दा बढीको मृत्यु, ६४ लाख बढी संक्रमित
वासिङ्टन । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ७८ हजार १३६ पुगेको छ भने, संक्रमितको संख्या ६४ लाख ४ हजार ८३३ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ । नेपाली समयानुसार म)गलबार रातिसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसको कारण बिरामी भएका २९ लाख ३३ हजार ४२२ जना निको भएका छन् । विश्वभरीमा ३० लाख ९३ हजा...

अमेरिकामा एकैदिन ७४३ जनाको कोरोना संक्रमणबाट मृत्यु

अमेरिकामा एकैदिन ७४३ जनाको कोरोना संक्रमणबाट मृत्यु
वासिङ्टन । संयुक्तराज्य अमेरिकामा एकैदिन कोरोना भाइरसको संक्रमणबाट ७४३ जनाको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा मात्र एक लाख ६ हजार ९२५ को कोरोना संक्रमणबाट ज्यान गएको छ । भाइरस फैलिन थालेयता अमेरिकामा १८ लाख ५९ हजार ३२३ व्यक्ति संक्रमित भइसकेका छन् । विश्वमै कोरोना संक्रमित र मृत्यु हुनेको संख्या अमेरिकामा सबैभन्दा बढी छ । विश्वभर कुल ६३ ला...

विश्वभर ३ लाख ७७ हजारभन्दा बढीको मृत्यु, ६३ लाख ६६ हजार संक्रमित

विश्वभर ३ लाख ७७ हजारभन्दा बढीको मृत्यु, ६३ लाख ६६ हजार संक्रमित
जेनेभा । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ७७ हजार ४३७ पुगेको छ भने, संक्रमितको संख्या ६३ लाख ६६ हजार ५३३ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ । नेपाली समयानुसार मंगलबार बिहान १० बजेसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसको कारण बिरामी भएका २९ लाख ३ हजार ६०५ जना निको भएका छन् । विश्वभरीमा ३० लाख ...

इरानमा एकैदिन तीन हजार संक्रमित थपिए

इरानमा एकैदिन तीन हजार संक्रमित थपिए
तेहरान । इरानमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या विगत २४ घन्टामा करिब तीन हजार पुगेको छ । इरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानुस जहानपुरलाई उद्धृत गरी राष्ट्रिय समाचार संस्था आइआरएनएले समाचारमा लेखेको छ, “इरानमा सोमबार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका दुई हजार ९७९ बिरामीसँगै कुल सङ्क्रमितको सङ्ख्या एक लाख ५४ हजार ४४५ पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा म...

लकडाउनको असरले बलबालिकालाई डिप्रेसनको समस्या देखिन सक्ने

लकडाउनको असरले बलबालिकालाई डिप्रेसनको समस्या देखिन सक्ने
वासिङ्टन । हाल कोरोना भाइरसका कारण जारी रहेको लकडाउनका कारण बालबालिका तथा किशोरकिशोरीहरुलाई पनि लामो समयसम्म मानसिक असर पर्ने देखिएको छ । अमेरिकामा हालै गरिएको एक अनुसन्धानबाट यो तथ्य पत्ता लागेको समाचारमा जनाइएको छ । हाल कोरोना भाइरसको प्रकोपको नियन्त्रणका लागि भन्दै विश्वका विभिन्न देशमा लकडाउन गरिएको छ । यसका कारण बालबालिका तथा किशोर किशोरीहरु घरमा एक्लै बस्नुपर्ने अवस्था...

भारतमा कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार नाघ्यो
नयाँ दिल्ली । भारतमा एकैदिन ८ हजार ७८२ जना कोरोना संक्रमित थपिएका छन् । सोमबार बेलुकीसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख ९१ हजार ६०५ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । सोमबार जारी तथ्याङ्कअनुसार भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ५ हजार ४१५ जना पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या ९२ हजार ४७४ जना रहेको पनि सो मन्त्रालयले ...

उच्च पहाडी क्षेत्रमा बस्ने मानिसलाई कोरोनाको कम जोखिम

उच्च पहाडी क्षेत्रमा बस्ने मानिसलाई कोरोनाको कम जोखिम
वासिङ्टन । उच्च हिमाली तथा पहाडी क्षेत्रमा बस्ने मानिसलाई बेँसीमा बस्ने मानिसलाई भन्दा कोरोना भाइरस संक्रमणको प्रकोप कम हुने एक अध्ययनले देखाएको छ । सो अध्ययनकाअनुसार समुद्री सतहबाट तीन हजार मिटरभन्दा माथिको बस्तीका मानिसलाई यो भाइरसको संक्रमण तल्लो तहका मानिसको तुलनामा कम हुने पाइएको हो । अमेरिकी पत्रिका वासिङ्टन पोष्टले सो अध्ययनको समाचार दिएको छ । उक्त समाचारअनुसार यस...