न्यूजील्याण्डलाई कोरोनाभाइरसमुक्त देश घोषणा

न्यूजील्याण्डलाई कोरोनाभाइरसमुक्त देश घोषणा
वेलिङ्टन । न्यूजील्याण्डले सोमबार कोरोनाभाइरससँग सम्बन्धित सबै घरेलु प्रतिबन्धहरु हटाएको घोषणा गरेको छ । कोभिड–१९ बाट संक्रमित अन्तिम व्यक्ति पनि संक्रमणमुक्त भएसँगै न्यूजील्याण्डले यस्तो घोषणा गरेको हो । प्रधानमन्त्री जेसिन्डा आर्डन उक्त खबर सार्वजनिक भएसँगै घरभित्र खुसीले नाचेकी थिइन् । प्रधानमन्त्री आर्डनले अन्तर्राष्ट्रिय सीमामा जारी प्रतिबन्धहरु भने यथावत रहने बताइन् ।...

भारतमा कोरोना संक्रमितको संख्या दुई लाख ५६ हजार नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या दुई लाख ५६ हजार नाघ्यो
पेरिस । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोप पछिल्ला केही हप्तामा दक्षिण एसियाली राष्ट्रहरुमा व्यापक हुँदै गएको छ । दक्षिण एसियाली मुलुकहरूमध्ये भारत सबैभन्दा बढी प्रभावित देशका रूपमा देखिएको छ । हालसम्म भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ५६ हजार ५६३ भन्दा बढी छ भने ७ हजार १७४ जनाको कोरोना सङ्क्रमणपछि मृत्यु भइसकेको छ । सबैभन्दा कम प्रभावित द...

कोभिड–१९ विरुद्धको लडाईंप्रति प्रतिबद्धता जनाउँदै चीनमा स्वेतपत्र जारी

कोभिड–१९ विरुद्धको लडाईंप्रति प्रतिबद्धता जनाउँदै चीनमा स्वेतपत्र जारी
बेइजिङ । सबैभन्दा पहिला कोरोना भाइरसको सङ्क्रमण पत्ता लागेको चीनले कोरोनाविरुद्धको लडाईंबारे स्वेतपत्र जारी गरेको छ । चीनको राज्य परिषद् सूचना कार्यालयद्वारा ‘फाइटिङ कोभिड–१९ चाइना इन एक्सन’ शीर्षकको स्वेतपत्र जारी भएको हो । स्वेतपत्रमा भाइरसविरुद्धको लडाईंमा चीनको प्रयासलाई सुरक्षित गर्दै बाँकी विश्वमा आफ्नो अनुभव साट्ने उद्देश्यले स्वेत पत्र जारी भएको चीनले बताएको छ । क...

कोभिड–१९ बाट विश्वभर चार लाख बढी मानिसको मृत्यु

कोभिड–१९ बाट विश्वभर चार लाख बढी मानिसको मृत्यु
मेरिल्याण्ड । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमणका कारण आइतबारसम्ममा विश्वभर चार लाख ५ हजार ३३३ व्यक्तिको मृत्यु भएको छ भने ७० लाख ३७ हजार जना संक्रमित भएका छन् । जोन अकिन्स विश्वविद्यालयद्वारा उपलब्ध गराएको पछिल्लो विवरणअनुसार विश्वभर चार लाख ३ हजार ३३३ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी एक लाख १२ हजार ...

जो बाइडेन डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धाका लागि राष्ट्रपति उम्मेदवार सुनिश्चित

जो बाइडेन डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धाका लागि राष्ट्रपति उम्मेदवार सुनिश्चित
वासिङ्टन । पूर्वअमेरिकी उपराष्ट्रपति जो बाइडेनले अमेरिकी राष्ट्रपति पदको आगामी निर्वाचनमा आफूलाई डेमोक्र्याटिक पार्टीबाट औपचारिक मनोनयन हुन आवश्यक डेलिगेट्स पुगेको घोषणा गरेका छन् । आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको निर्वाचनमा उनको प्रतिस्पर्धा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुँदैछ । ट्वीटरबाट आफ्ना मतदाता र समर्थकलाई सम्बोधन गर्दै पूर्वउपराष्ट्रपति बाइडेनले डेमोक्र्याटिक पा...

भारतमा एकैदिन ९ हजारभन्दा बढी संक्रमित

भारतमा एकैदिन ९ हजारभन्दा बढी संक्रमित
नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन वृद्धि हुँदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक संक्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । बिहीबार सार्वजनिक गरिएको तथ्यांक पनि पछिल्लो २४ घन्टामा संक्रमित भएकाहरुको दैनिक संख्यामध्ये अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीहरुले जनाएका छन् ।उनीहरुका अनुसार भारतमा पछिल्लो २४ घन...

‘निसर्ग’ आँधीबाट भारतमा दुईको मृत्यु, तीन जना घाइते

‘निसर्ग’ आँधीबाट भारतमा दुईको मृत्यु, तीन जना घाइते
नयाँ दिल्ली । भारतमा निसर्ग नामको आँधीबाट पुने जिल्लामा दुई जनाको ज्यान गएको छ । अरु तीन जना घाइते भएका बताइएको छ । आँधीको खतरा देखिएको भन्दै यहाँका कैयौँ गाउँ खाली गराइएको थियो । बुधबार राति आँधी आउने भविष्यवाणी गरिएलगत्तै ती गाउँहरु खाली गराएका त्यहाँका नागरिकलाई अन्यत्रै सारिएको थियो । भारतको मुम्बई र सो आसपासका क्षेत्रमा निसर्ग नामको आँधी आउने अनुमान गरिएको हो । हिज...

इटालीले युरोपेली मुलुकका लागि पर्यटन आगमन खुला गर्ने

इटालीले युरोपेली मुलुकका लागि पर्यटन आगमन खुला गर्ने
रोम । इटालीले युरोपेली मुलुकका पर्यटकका लागि बुधबारदेखि आगमन खुला गर्ने भएको छ । कोरोनाभाइरस महामारीका कारण लकडाउन गरेको इटालीले तीन महिना पहिले युरोप सहित विश्वका अन्य मुलुकका नागरिकलाई आगमन निषेध गरेको थियो । गर्मी मौसम शुरु भएसँगै इटालीको मुख्य व्यवसाय पर्यटन उद्योगलाई पुनर्जीवित तुल्याउने आशाका साथ इटालीले उक्त कदम चालेको हो । पर्यटकहरुले भेनिस समेत महत्वपूर्ण पर्यटकीय ...

भारतमा एकैदिन झण्डै नौ हजार संक्रमित, ५ हजार ८४५ को मृत्यु

भारतमा एकैदिन झण्डै नौ हजार संक्रमित, ५ हजार ८४५ को मृत्यु
नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन वृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । बुधबार सार्वजनिक गरिएको तथ्यांक पनि पछिल्लो २४ घन्टामा सङ्क्रमित भएकाहरुको दैनिक संख्यामध्ये अहिलेसम्मकै सवैभन्दा धेरै भएको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार भारतमा पछिल्लो २४ ...

मध्यम वर्गलाई पनि लकडाउनको प्रत्यक्ष असर

मध्यम वर्गलाई पनि लकडाउनको प्रत्यक्ष असर
-प्रविन पाठक खासगरी विश्वभरी फैलिएको कोरोना भाइरसको महामारीले थप आक्रान्त पार्दै गएको छ । यस महामारीका कारण नेपालमा पनि सम्पूर्ण क्षेत्रमा नकारात्मक असर पारेको छ । साँढे दुई महिनाअघिदेखि लागू भएको लकडाउनका कारण उद्योग व्यापार सबै ठप्प छन् । धैरै व्यवसाय पछिसम्म पनि बन्द हुने निश्चित छ । जसले गर्दा धेरेको रोजीरोटी गुम्दै गएको छ । सरकारको असहयोग र गैरजिम्मेवारीका कारण संक्रम...