भारतमा कोरोना संक्रमितको संख्या १ लाख ६९ हजार नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या १ लाख ६९ हजार नाघ्यो
नयाँ दिल्ली । भारतमा एकै दिनमा ७ हजार ४६६ जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबारसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख ६९ हजार ७११ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । शुक्रबार जारी तथ्याङ्कअनुसार भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ४ हजार ८२० जना पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या ७२ हजार ५४३ जना रहेको पनि सो मन्त्रालयले...

नयाँ दिल्लीको एम्म अस्पतालमा २०६ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

नयाँ दिल्लीको एम्म अस्पतालमा २०६ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीस्थित एक प्रमुख अस्पताल अल इन्डिया इन्स्टिच्युट (एम्स) मा कोभिड–१९ बाट अहिलेसम्म सङ्क्रमित स्वास्थ्यकर्मीको सङ्ख्या २०६ पुगेको अस्पतालले जनाएको छ । “शुक्रबार सार्वजनिक रिपोर्टअनुसार अस्पतालका ११ कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने बिहीबार ३० स्वास्थ्यकर्मी सङ्क्रमित भएका थिए । सङ्क्रमित स्वास्थ्यकर्मी तथा कर्मचारीबारे...

पाकिस्तानले अन्तर्राष्ट्रिय उडान सुरू गर्ने

पाकिस्तानले अन्तर्राष्ट्रिय उडान सुरू गर्ने
इस्लामावाद । पाकिस्तानले शुक्रबार रातिदेखि अन्तर्राष्ट्रिय उडान सुरू गर्ने निर्णय गरेको छ । सरकारले कोरोनाभाइरस सङ्क्रमणलाई नियन्त्रण गर्नका लागि नियमित गतिविधिमा लगाएको रोकलाई खुकुलो पार्ने निर्णयसँगै अन्तर्राष्ट्रिय उडानलाई पुनः सुरू गर्न लागिएको पाकिस्तान नागरिक उड्डयन प्राधिकरणले शुक्रबार जारी सूचनामा भनिएको छ । प्राधिकरणले घरेलु उडानलाई भने विभिन्न चरणमा गरी यस पहिले न...

भारतमा कोरोना संक्रमितको संख्या १ लाख ६५ हजार नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या १ लाख ६५ हजार नाघ्यो
नयाँ दिल्ली । भारतमा एकै दिनमा ७ हजार ४६६ जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबार बिहानसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख ६५ हजार ७९९ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । शुक्रबार जारी तथ्याङ्कअनुसार भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ४ हजार ७११ जना पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या ७१ हजार १०६ जना रहेको पनि सो मन्...

कोभिड-१९ : विश्वभर ५८ लाख ३४ हजार संक्रमित, २५ लाख २७ हजार डिस्चार्ज

कोभिड-१९ : विश्वभर ५८ लाख ३४ हजार संक्रमित, २५ लाख २७ हजार डिस्चार्ज
पेरिस । विश्वव्यापी महामारीको कारक बनेको कोभिड–१९ बाट विश्वभर सङ्क्रमितको सङ्ख्या ५८ लाख ३४ हजार पुगेको छ । गत डिसेम्बरदेखि बिहीबार रातिसम्ममा निको हुनेको संख्या विश्वभर २५ लाख २७ हजार पुगेको सम्बन्धित देशका सरकार र स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख गरिएको छ । अहिलेसम्म विश्वभर तीन लाख ५८ हजार ४२६ व्यक्तिको मृत्यु भएको छ भने विगत २४ घन्टा...

भारतमा एकैदिन सात हजार बढीमा संक्रमण, संक्रमितको संख्या एक लाख ५८ हजार नाघ्यो

भारतमा एकैदिन सात हजार बढीमा संक्रमण, संक्रमितको संख्या एक लाख ५८ हजार नाघ्यो
नयाँ दिल्ली । भारतमा बुधबार एकैदिनमा ७ हजार २९३ जना कोरोना संक्रमित थप भएका छन् । बिहीबार बिहानसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख ५८ हजार ३३३ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । बिहीबार बिहान जारी तथ्याङ्कअनुसार भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ४ हजार ५३४ जना पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या ६७ हजार ९९२ जना रहेको पन...

बेलायतमा थप एक भूपू गोरखाको कोरोनाबाट मृत्यु

बेलायतमा थप एक भूपू गोरखाको कोरोनाबाट मृत्यु
काठमाडौँ । कोरोनाबाट बेलायतमा थप एक भूपू गोरखा सैनिकको निधन भएको छ । बेलायतको ग्रेजमा बस्दै आएका ६१ वर्षीय जीतेन्द्र राईको उपचारका क्रममा मङ्गलबार निधन भएको उनको आफन्त बलु राईले जानकारी दिए । पुर्ख्यौली घर खोटाङ भइ उदयपुर बसाइँसराइ गरेका राई लामो समयदेखि बेलायत बस्दै आएका थिए । सुरुमा कोरोनाको लक्षण देखिएपछि घरमै आइसोलेसनमा बस्न अस्पतालले सुझाएको थियो । घरमा १४ दिनसम्म ...

विश्वभर ५७ लाख ३४ हजार संक्रमित, निको हुनेको संख्या २४ लाख ६६ हजार

विश्वभर ५७ लाख ३४ हजार संक्रमित, निको हुनेको संख्या २४ लाख ६६ हजार
पेरिस । विश्वव्यापी महामारीको कारक बनेको कोभिड–१९ बाट विश्वभर सङ्क्रमितको सङ्ख्या ५७ लाख ३४ हजार ३०६ पुगेको छ । गत डिसेम्बरदेखि बुधबार रातिसम्ममा निको हुनेको संख्या विश्वभर २४ लाख ६६ हजार १७५ पुगेको सम्बन्धित देशका सरकार र स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख गरिएको छ । अहिलेसम्म विश्वभर तीन लाख ५४ हजार ८६ व्यक्तिको मृत्यु भएको छ भने विगत २...

लकडाउनका कारण गुजरातमा मात्रै ३० हजार विवाह स्थगित

लकडाउनका कारण गुजरातमा मात्रै ३० हजार विवाह स्थगित
अहमदावाद । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण भारतको गुजरात राज्यमा मात्रै कम्तीमा तीस हजार विवाह स्थगित गरिएका छन् । कोरोनाको सङ्क्रमण फैलिन लागेपछि सरकारले देशव्यापी लकडाउन घोषणा गरेकाले उनीहरुको विवाह स्थगित भएको हो । पछिल्लो दुई महिनामा मात्रै यती धेरै बैवाहिक कार्यक्रम स्थगित भएको वैवाहिक कारोबार गराउने संस्थाहरुले जनाएका छन् । “गुजरात प्रदेशभरीमा मा...

अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो

अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो
काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण अमेरिकामा बुधबार मध्यान्हसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ५७२ नाघेको छ । अमेरिकामा हालसम्म १७ लाख २५ हजार २७५ जना संक्रमित भएका छन् । जसमध्ये ४ लाख ७९ हजार ९६९ जना निको भएका छन् भने ११ लाख ४४ हजार ७३४ जनाको उपचार जारी रहेको छ । विश्वभर ३ लाख ५२ हजार २९४ व्यक्तिको मृत्यु भएको छ भने ...