कोरोना भाइरसका संक्रमित ५६ लाख ३२ हजार पुगे
पेरिस । विश्वभर कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या मंगलबार राति १० बजेसम्म ५६ लाख ३१ हजार ८३१ पुगेको छ । यसबाट विश्वभर तीन लाख ४९ हजार ५२ व्यक्तिको मृत्यु भएको छ ।
विश्व स्वास्थ्य संगठन तथा सम्बन्धित मुलुकका आधिकारिक संस्था तथा स्वास्थ्य मन्त्रालयले दिएको तथ्यांकमा आधारित रिपोर्टअनुसार २३ लाख ९९ हजार २५८ सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।
विश्वकै सबैभन्दा बढी ...









