कोभिड १९ : विश्वभर २७ लाख ३४ हजार संक्रमित, एक लाख ९१ हजार १८९ को मृत्यु

कोभिड १९ : विश्वभर २७ लाख ३४ हजार संक्रमित, एक लाख ९१ हजार १८९ को मृत्यु
काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभेल कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट शुक्रबार दिउँसोसम्म विश्वभर एक लाख ९१ हजार १८९ जनाको मृत्यु भएको छ । यस महामारीबाट विश्वभर २७ लाख ३४ हजार १०२ मानिस संक्रमित भएका छन् । विश्वभरका विभिन्न अस्पतालमा उपचार गराउने संक्रमितको संख्या १७ लाख ९१ हजार ५०५ रहेका छन् भने ७ लाख ५१ हजार ४०८ जना निको भई घर फर्किएका छन् । कुल बिर...

अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो

अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो
काठमाडौँ । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) का कारण मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अप्रिल महिनामा मात्र अमेरिकामा औसतमा दैनिक दुई हजार मानिसको मृत्यु हुँदै आएको देखिएको छ । कोरोना भाइरसको विवरण सार्वजनिक गर्दै आएको वल्र्डोमिटरका अनुसार बिहीबार दिउँसोसम्म अमेरिकामा मृत्यु हुनेको संख्या ५० हजार २४३ पुगेको छ । अमे...

बेलायतमा थप तीन नेपालीको मृत्यु

बेलायतमा थप तीन नेपालीको मृत्यु
लण्डन । बेलायतमा कोरोनाका कारण थप तीन जना नेपालीको मृत्यु भएको छ । सङ्क्रमण देखिएपछि दुई हप्ताअघि लण्डनको रोयल फ्री अस्पतालमा भर्ना भएका ७२ वर्षीय गोपाल शाहीको उपचारका क्रममा मृत्यु भएको लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले बताए । प्यूठान पुरानो घर भएका गुरुङ बसाइँसराइ गरी भारत बस्दै आएका थिए थिए भने भूपू गोरखा सैनिकका परिवारलाई बेलायतमा बस्न दिने निर्णय भएपछि उ...

साउदी अरबमा कोरोनाका कारण ११ भारतीयको मृत्यु

साउदी अरबमा कोरोनाका कारण ११ भारतीयको मृत्यु
रियाद । साउदी अरबमा एघार भारतका एघार नागरिकको मृत्यु भएको साउदी अरबस्थित भारतीय राजदूतावासले जानकारी गराएको छ । “यही अप्रिल २२ सम्म राजदूतावासलाई प्राप्त जानकारीमा साउदी अरबको मदिनामा चार, मक्कामा तीन, जेदामा दुई गरी ११ भारतीयको कोभिड–१९ को सङ्क्रमणका कारण मृत्यु भएको छ,” राजदूतावासद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ । राजदूतावासले भनेको छ, “कोभिड–१९ को सङ्क्रमणबाट सिर्जि...

कोरोना महामारी : विश्वभर २६ लाख ४० हजार संक्रमित, एक लाख ८४ हजार २८० को मृत्यु

कोरोना महामारी : विश्वभर २६ लाख ४० हजार संक्रमित, एक लाख ८४ हजार २८० को मृत्यु
काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बिहीबार दिउँसोसम्म विश्वभर एक लाख ८४ हजार २८० जनाको मृत्यु भएको छ । कोरोना भाइरसको विश्वव्यापी महामारीबाट २६ लाख ३९ हजार ७२१ संक्रमित भएका छन् । विश्वभरका विभिन्न अस्पतालमा उपचार गराउने संक्रमितको संख्या १७ लाख २३ हजार ५४ रहेका छन् भने ७ लाख २२ हजार ३८७ जना निको भई घर फर्किएका छन् । कुल बिरामीमध्ये ५८ हजार २४७ को अवस्था चिन...

दक्षिण कोरियाले नेपालीलाई पनि सरकारी राहत दिने

दक्षिण कोरियाले नेपालीलाई पनि सरकारी राहत दिने
सोउल । कोरोना महामारीको कारण दैनिक जीवनयापन गर्न असहज भएकाले यहाँको एक प्रान्तीय सरकारले आफ्ना नागरिकलाई दिँदै आएको राहत अब विदेशीलाई पनि दिने भएको छ । यसबाट नेपालीले पनि राहत पाउन सक्ने छन् । दक्षिण कोरियाको ख्याङ्गिदो प्रान्तीय सरकारले वैवाहिक प्रवेशाज्ञा हुनेहरूलाई र सो प्रान्तमा स्थायी बसोबास गर्ने सबै विदेशीलाई सरकारी राहत उपलब्ध गराउने भएको हो । कोरियामा महामारी फैलिएक...

बेलायतमा हालसम्म १८ नेपालीको मृत्यु

बेलायतमा हालसम्म १८ नेपालीको मृत्यु
लण्डन । बेलायतमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । पोखरा याङ्जाकोट स्थायी घर भइ हाल बेलायतको रेडिङमा बस्दै आएका ४९ वर्षीय विजय गुरुङको उपचारका क्रममा रोयल बर्कशायर अस्पतालमा निधन भएको रेडिङ तमु समाजका अध्यक्ष नन्द गुरुङले बताए । आइतबार मृत्यु भएका विजयबारे अस्पतालले दुई दिनपछि मात्रै परिवारलाई जानकारी दिएको थियो । स्वासप्रश्वासमा समस्या देखिएपछि विजयलाई गत साता अस...

कोरोना भाइरस प्रयोगशालामा नबनाइएको डब्लुएचओको दाबी

कोरोना भाइरस प्रयोगशालामा नबनाइएको डब्लुएचओको दाबी
न्युयोर्क । विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभेल कोरोना भाइरस (कोभिड-१९) कृत्रिम नभएको अर्थात् प्रयोगशालामा नबनाइएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दाबी गरेको छ । यो भाइरस सन् २०१९ को डिसेम्बर अन्त्यतिर चीनको वुहानबाट जनावर हुँदै मानिसमा सरेको डब्लुएचओले जनाएको छ । हालसम्म प्राप्त प्रमाणहरुका आधारमा विश्वव्यापी महामारीको रुप फैलिएको कोरोना भाइरसको उत्पत्ति जनावरबाटै भ...

विश्वमा चरम खाद्यान्न अभावको समस्या दोब्बर हुन सक्ने प्रक्षेपण

विश्वमा चरम खाद्यान्न अभावको समस्या दोब्बर हुन सक्ने प्रक्षेपण
पेरिस । कोरोनाभाइरस सङ्क्रमणको विश्वव्यापी प्रकोपका कारण विश्वमा गरिबी र खाद्यान्नको अभावको सामना गर्नुपर्ने जनसङ्ख्या अहिलेकोभन्दा झण्डै दोब्बर पुग्नसक्ने प्रक्षेपण गरिएको छ । कोरोनाभाइरसका कारण विश्वमा खाद्यान्नको अभाव झेल्ने गरिबको जनसङ्ख्या दोब्बर हुनसक्ने संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी)ले मङ्गलबार चेतावनी दिएको हो । डब्ल्युएफपी र अन्य साझेदारहरू...

कोरोना प्रकोप : विश्वभर २४ लाख ८२ हजार संक्रमित, एक लाख ७० हजार बढीको मृत्यु

कोरोना प्रकोप : विश्वभर २४ लाख ८२ हजार संक्रमित, एक लाख ७० हजार बढीको मृत्यु
काठमाडौँ । कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट मंगलबार दिउँसोसम्म विश्वभर एक लाख ८२ हजार १५८ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको विश्वव्यापी महामारीबाट २४ लाख ८२ हजार १५८ जना संक्रमित भएका छन् । विश्वभरका विभिन्न अस्पतालमा उपचार गराउने संक्रमितको संख्या १६ लाख ५९ हजार ५१८ रहेका छन् भने छ लाख ५२ हजार १७० जना निको भई घर फर्किएका छन् । कुल बिरामीमध्ये ५७ हजार ३५५ को अवस्था च...