पाकिस्तानी प्रधानमन्त्रीद्वारा स्वअनुशासनमा बस्न आग्रह

पाकिस्तानी प्रधानमन्त्रीद्वारा स्वअनुशासनमा बस्न आग्रह
इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले देशवासीलाई स्वअनुशासनमा बस्न आह्वान गरेका छन् । कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या बढेर आठ हजार ४८१ पुगेपछि प्रधानमन्त्री खानले सोमबार थप सतर्कताका लागि आह्वान गरेका हुन् । सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, “आम नागरिकले स्वअनुशासन देखाउनु भएकै छ, यसलाई थप राम्रो बनाउन आवश्यक छ, यसले हामीलाई नै फाइदा गर्दछ ।” कोर...

भारतमा ‘कोभिड–१९’ संक्रमितको संख्या १७ हजार नाघ्यो

भारतमा ‘कोभिड–१९’ संक्रमितको संख्या १७ हजार नाघ्यो
नयाँ दिल्ली । भारतमा गएको २४ घन्टायता एक हजार २५० भन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । सोमबार बेलुकीसम्मको तथ्यांकअनुसार भारतमा ‘कोभिड १९’ का संक्रमितहरूको संख्या १७ हजार ६१५ जना पुगेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा देखिएका यी संक्रमितहरूमध्ये २ हजार ८५४ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारी अ...

अमेरिकामा कोरोना भाइरस संक्रमण र मृत्युदर बढेको बढ्यै

अमेरिकामा कोरोना भाइरस संक्रमण र मृत्युदर बढेको बढ्यै
जेनेभा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर संक्रमित व्यक्तिको संख्या २४ लाख ३० हजार २९० पुगेको छ । संयुक्तराज्य अमेरिकामा मात्र ७ लाख ६७ हजार १८९ व्यक्ति कोरोनाभाइरसबाट संक्रमित भएका छन् । जोन्स हप्किन्स विश्वविद्यालय र विश्व स्वास्थ्य संगठनद्वारा सार्वजनिक विवरणअनुसार सोमबार बेलुकीसम्ममा अमेरिकामा ४० हजार ७४३ जनाको मृत्यु भएको छ । एएफपीका अनुसार विगत २४...

क्यानाडामा अन्धाधुन्ध गोली प्रहार, १६ जनाको हत्या

क्यानाडामा अन्धाधुन्ध गोली प्रहार, १६ जनाको हत्या
टोरन्टो । क्यानाडाको नोभा स्कटिया प्रान्तमा प्रहरीको भेषमा आएका एक बन्धुकधारीले अन्धाधुन्ध गोली प्रहार गरी आइतबार १६ जनाको हत्या गरेका छन् । प्रहरीका अनुसार कोरोनाभाइरसका कारण लकडाउन गरिएकाले मानिसहरु घरभित्र रहेकै समयमा ती व्यक्ति घरघरभित्र प्रवेश गरेर मानिसलाई गोली प्रहार गरेका र कतिपय घरमा आगोसमेत लगाइदिएका थिए । क्यानाडाको इतिहासमा सबैभन्दा विभत्स मानिएको यस घटनामा सं...

कोभिड १९ : २४ लाख बढी संक्रमित, मृतकको संख्या एक लाख ६५ हजार नाघ्यो

कोभिड १९ : २४ लाख बढी संक्रमित, मृतकको संख्या एक लाख ६५ हजार नाघ्यो
काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट सोमबार बिहानसम्म विश्वभर एक लाख ६५ हजार ५८ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये झण्डै दुई तिहाई सङ्ख्या यूरोपको रहेको विभिन्न देशका स्वास्थ्य तथा गृह मन्त्रालयहरूले एएफपीलाई उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । कुल मृत्यु भएकामध्ये युरोपमा करिब दुई तिहाइ अर्थात् एक लाख एक हजार ७३२ जनाको मृत्यु भएको छ । युरोपमा कोरोना भाइरसको स...

कोरोना भाइरसबाट एक लाख ६३ हजार बढीको मृत्यु, संक्रमितको संख्या २३ लाख ७४ हजार

कोरोना भाइरसबाट एक लाख ६३ हजार बढीको मृत्यु, संक्रमितको संख्या २३ लाख ७४ हजार
काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट आइतबार रातिसम्म विश्वभर एक लाख ६३ हजार ६३६ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये झण्डै दुई तिहाई सङ्ख्या यूरोपको रहेको विभिन्न देशका स्वास्थ्य तथा गृह मन्त्रालयहरूले एएफपीलाई उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । कुल मृत्यु भएकामध्ये युरोपमा करिब दुई तिहाइ अर्थात् एक लाख एक हजार ६७६ जनाको मृत्यु भएको छ । युरोपमा कोरोनाभाइरसको सङ...

जापानमा कोरोनाभाइरस संक्रमितको संख्या १० हजार नाघ्यो

जापानमा कोरोनाभाइरस संक्रमितको संख्या १० हजार नाघ्यो
टोकियो । जापानको स्वास्थ्य मन्त्रालयले २४ घन्टाको अवधिमा जापानमा कोरोनाभाइरस संक्रमणका ५६८ वटा नयाँ घटना देखिएको आइतबार जनाएको छ । योसहित जापानमा कुल संक्रमितको संख्या १० हजार ३६१ पुगेको छ । यस वर्षको सुरुमा टोकियोको नजिक क्वारेन्टाइनमा राखिएको यात्रुबाहक पानीजहाजका ७१२ जना समेत जापानमा ११ हजार ७३ जनामा संक्रमण देखिएको छ । कोरोना संक्रमणका कारण जापानमा हालसम्म २२२ जनाको मृत्...

कोभिड-१९ : एक लाख ६० हजार ७८४ को मुत्यु, छ लाख निको भई फर्किए

कोभिड-१९ : एक लाख ६० हजार ७८४ को मुत्यु, छ लाख निको भई फर्किए
काठमाडौँ । विश्वभर महामारीको रुपमा फैलिएर ११० देश र आसपासका क्षेत्रहरुमा संकट उत्पन्न गरेको प्राणघातक कोरोना भाइरस (कोभिड-१९) को प्रकोपबाट आइतबारसम्म करिब २३ लाख ३२ हजार ४५६ मानिस संक्रमित भएका छन् । जसमा छ लाख ६ जना निको भएका छन् भने १५ लाख ७१ हजार ६६६ जना बिरामीको विभिन्न देशका अस्पतालमा उपचार जारी छ । जसमध्ये ५५ हजार २८० जनाको स्थिति जटिल छ । यस महामारीबाट संसारभर एक लाख ...

भारतमा संक्रमितको संख्या १४ हजार नाघ्यो, महाराष्ट्र अत्यन्त प्रभावित

भारतमा संक्रमितको संख्या १४ हजार नाघ्यो, महाराष्ट्र अत्यन्त प्रभावित
नयाँ दिल्ली । गएको २४ घन्टायता भारतमा ९९१ कोरोना भाइरस (कोभिड-१९) का नयाँ संक्रमितहरु थपिएका शनिबार जनाइएको छ । शनिबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरुको संख्या १४ हजार ३७८ जना पुगेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाइएको छ । भारतमा देखिएका यी संक्रमितहरुमध्ये १ हजार ९९२ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जान...

कोभिड-१९ : एक लाख ५४ हजार २६६ को मुत्यु, २२ लाख ५० हजार बढी संक्रमित

कोभिड-१९ : एक लाख ५४ हजार २६६ को मुत्यु, २२ लाख ५० हजार बढी संक्रमित
काठमाडौँ । विश्वभर महामारीको रुपमा फैलिएर ११० देश र आसपासका क्षेत्रहरुमा संकट उत्पन्न भएको प्राणघातक कोरोना भाइरस (कोभिड-१९) को प्रकोपबाट शनिबार बिहानसम्म २२ लाख ५० हजार ७९० मानिस संक्रमित भएका छन् । जसमा ५ लाख ७१ हजार १४५ जना निको भएका छन् भने १५ लाख २५ हजार ३५० जना बिरामीको विभिन्न देशका अस्पतालमा उपचार जारी छ । जसमध्ये ५७ हजार १३६ जनाको स्थिति जटिल छ । यस महामारीबाट सं...