नेपाल पत्रकार महासंघ युएई शाखाको अन्तरक्रिया सम्पन्न (भिडियो)
हरी नेपाली, युएई
नेपाल पत्रकार महासंघ युएई शाखाद्वारा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रम २९ जुलाई २०१६ मा बर दुबईमा सम्पन्न भएको छ ।कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली राजदुतावास युएईका लागि कार्यबहाक राजदुत तथा पुर्वउपनियोग प्रमुख मोहनकृष्ण श्रेष्ठसँगको परिचयात्मक भेटघाट तथा अन्तरक्रिया गर्ने उद्देश्यकासाथ उक्त कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख...



