Breaking News: एनआरएनएको निर्वाचन अनिश्चत, मतदाता आक्रोशित ।
काठमाण्डौ । काठमाण्डौमा जारी गैर आवासीय नेपाली संघको निवार्चन अनिश्चत भएको छ । आज दिउसो २ बजे हुने भनिएको निर्वाचन साझ आठ बजे सम्म पनि हुन सकेको छैन । समयमा निर्वाचन नभएपछि मतदाताहरु तितरवितर भएका छन । निर्वाचनको लागि अध्यक्षहरु वीच सहमतीको अन्तिम प्रयास भइरहको उच्च स्रोतले जानकारी दिएको छ । अर्का तर्फ केहि वेर अघि मात्र दुवैतर्फको प्यानल परिवर्तन भएको छ । जसको कारण मतदाताहरु...






