वाड्सन आइपिएलका सबैभन्दा महँगा खेलाडी
बैङलोर— अस्ट्रेलियन अलराउन्डर शेन वाट्सन शनिबार भएको इन्डियन प्रिमियर लिगको लिलाममा सबैभन्दा महंगो खेलाडी बनेको दिन इङल्यान्डका केभिन पिटरसन नयाँ फ्रेन्चाइजी क्बलसँग अनुवन्ध भएका छन्। अस्ट्रेलियाका पुर्व कप्तान सहित थुप्रै स्टार खेलाडी र उद्योगपतिहरु उपस्थित लिलामी कार्यक्रममा वाट्सनलाई रोयल च्यालेन्जर बैङलोरले १४ लाख डलरमा लिएपछि उनी यस वर्षका सबैभन्दा महंगा खेलाडी भएका हुन्। ...


