नेपाल क्रिकेट संघ (क्यान) प्रदेश ३ को अध्यक्षमा पुर्व राष्ट्रिय क्रिकेटर राजु बस्नेत चयन
२२ भाद्र, हेटौंडा
नेपालीको आवाज अनलाईन स्पोर्टस डेस्क
हेटौंडामा आज (आईतबार) सम्पन्न विशेष साधारण सभाबाट नेपाल क्रिकेट संघ (क्यान) प्रदेश ३ को अध्यक्षमा पुर्व राष्ट्रिय क्रिकेटर राजु बस्नेत चयन भएका छन् । बस्नेतले अध्यक्षका अर्का उम्मेदवार ललितिपुर क्रिकेट संघका अध्यक्ष नरेश राणालाई ३ भोटले पराजित गरेका हुन् । बस्नेतले १३ तथा रानाले १० भोट् प्राप्त गरे । प्रदेश-३ मा रह...






