सराङकोट पहिरोमा परी मृतकको संख्या पाँच पुग्यो

सराङकोट पहिरोमा परी मृतकको संख्या पाँच पुग्यो
कास्की । पोखरा महानगरपालिका–१८ सराङकोटस्थित गोठादीमा टङ्कबहादुर थापाको घर पहिरोले पुरिँदा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । पहिरोमा परी घरधनी ५० वर्षीय थापासहित उनका श्रीमती ४५ वर्षीया सोममाया थापा, ११ वर्षीया इशिका थापा, छ वर्षीय सुवान थापा तथा तनहुँ दमौली घर भएका आठ वर्षीय शीतल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले ज...

मराङ र बिमको पहिरोमा २९ जना बेपत्ता

मराङ र बिमको पहिरोमा २९ जना बेपत्ता
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको विभिन्न ठाउँमा शुक्रबार बिहानको पहिरोमा परी २९ जना बेपत्ता भएका छन् । धवलागिरि–६ का २१ र मालिका–७ बिमका आठ जना बेपत्ता भएका हुन् । मराङको रिखामा सात, नामरुकमा १०, ठूलोगाउँमा एक र कुम्रीमा एक जना बेपत्ता भएका वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिए । उनका अनुसार रिखका भीमप्रसाद जुग्जालीको घरका चा...

पहिरोले घर पुरिँदा दुईको मृत्यु

पहिरोले घर पुरिँदा दुईको मृत्यु
रुकुम । रुकुम पश्चिममा पहिरोले घर पुर्दा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । शुक्रबार बिहान ६ बजेतिर गएको पहिरोले जिल्लाको आठबीसकोट नगरपालिका–३ रेझेखोलाका तुलबहादुर दमाईंको एक तले घर पुर्दा दमाईंकी श्रीमती र छोराको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा श्रीमती २८ वर्षीया सीता र छोरा छ वर्षीय हाविल रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी ना...

अविरल वर्षाका कारण भीमफेदी–कुलेखानी सडक अवरुद्ध

अविरल वर्षाका कारण भीमफेदी–कुलेखानी सडक अवरुद्ध
हेटौँडा । बिहीबार साँझदेखि परेको अविरल वर्षाले भीमफेदी–कुलेखानी सडकखण्डमा पर्ने सिम खोला र जुरीखेत र गढीलगायत स्थानमा पहिरो जाँदा भीमफेदी–कुलेखानी हुँदै काठमाडौँतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध रहेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । बिहानैदेखि अविरल वर्षा भइरहेको कारणबाट ठाउँठाउँमा गएको पहिरो पन्छाउन कठिनाइ उत्पन्न भएको र मौसम सुधार हुने बित्तिकै पहिरो पन...

घरभित्र पहिरो पस्दा तीनको मृत्यु, तीन घाइते

घरभित्र पहिरो पस्दा तीनको मृत्यु, तीन घाइते
लमजुङ । लमजुङ बेँसीशहर नगरपालिका–७ का एक स्थानीयको घरमाथिबाट खसेको पहिरोका कारण तीन जनाको मृत्यु भएको छ । स्थानीय ३३ वर्षीय दीपक तामाङको घरभित्र गए राति पौने १२ बजेतिर अविरल वर्षासँगै पहिरो पस्दा ३३ वर्षीय दीपकसहित नौ वर्षीय छेवाङ तामाङ र २६ वर्षीया विमाया तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक तामाङको घरदेखि करिब २५र३० मिटर माथिबाट आएको पहिरो घरभित्र छिर्दा उहाँक...

पोखरामा पहिरोमा परी चारको मृत्यु, नौ घाइते

पोखरामा पहिरोमा परी चारको मृत्यु, नौ घाइते
कास्की । अविरल वर्षाका कारण गएको पहिरोमा परी गए राति पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । शुक्रबार बिहान अन्दाजी २ः४५ बजेको समयमा पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टङ्कबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको छ । सो घटनामा परी घाइते भएका अन्य छ जनालाई उद्धार गरी मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल...

पहिरोले घर बगाउँदा सात जना बेपत्ता

पहिरोले घर बगाउँदा सात जना बेपत्ता
म्याग्दी । लगातारको वर्षासँगै पहिरो जाँदा म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको रिखामा शुक्रबार बिहान सात जना बेपत्ता भएका छन् । घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई परिवारका सात जना बेपत्ता भएका मराङका वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिए । उनका अनुसार भीमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर पहिरोले बगाएको छ । भीमप्रसादको घरमा चार र धनबहादुरको घरमा तीन जना थिए । ...

विभाजित विश्वले कोरोना महामारी पराजित गर्न सकिँदैन : डब्लुएचओ

विभाजित विश्वले कोरोना महामारी पराजित गर्न सकिँदैन : डब्लुएचओ
जेनेभा । संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट औपचारिक रूपमा फिर्ता हुन थालेपछि यस कदमले वर्तमान कोरोना भाइरसविरूद्धको विश्वव्यापी अभियानलाई प्रभावित पार्नसक्ने भन्दै राष्ट्रसंघीय उक्त निकायले संयमित बन्न सम्वद्ध सबैलाई आग्रह गरेको छ । “विभाजित संसारले कोरोनाभाइरस सङ्कटलाई जित्न सक्दैन,” विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेबे्ररियससले ...

सिन्धुपाल्चोकको बाढीपहिरोमा तीन जनाको मृत्यु, २० जना बेपत्ता

सिन्धुपाल्चोकको बाढीपहिरोमा तीन जनाको मृत्यु, २० जना बेपत्ता
हेटौँडा । सिन्धुपाल्चोकमा बुधबार राति बाढीपहिरोमा ठूलो धनजनको क्षति भएको अनुमान गरिए पनि यकिन विवरण अझै आउन सकेको छैन । सिन्धुपाल्चोकमा बाढीपहिरोमा परी तीन जनाको मृत्यु भएको छ । २० जना बेपत्ता भएका छन् । बाह्रबिसे नगरपालिका–५, जम्बुमा स्थानीय याल्मो ठाडोखोलाले ११ वटा घर बगाएको छ । यसैबीचमा बागमती प्रदेशको सरकार र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सिन्धुपाल्चोकको घटनामा ...

सिन्धुपाल्चोकको पहिरोमा परी बेपत्ता भएका २० जनाको पहिचान

सिन्धुपाल्चोकको पहिरोमा परी बेपत्ता भएका २० जनाको पहिचान
चौतारा । सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–५ जम्बु र भोटेकोशी गाउँपालिका–५ बुलकोटेमा गए रातिको बाढीपहिराले घाइते पाँचसहित सातदिने शिशुलाई हेलिकोप्टरद्वारा उपचारका लागि आज अपराह्न राजधानी पठाइएको छ । घाइते हुने जम्बुका ७० वर्षीया बुद्धिमाया तामाङ, २२ वर्षीया सविना बस्नेत र १९ वर्षीय सुरेश बस्नेत तथा बुलकोटेका फुर्वा तामाङ, पेमुलम तामाङ र उनकी छोरी सातदिने शिशुको उपचारका ला...