अनरशनरत युवाको जीवन रक्षाका लागि आयोगको आग्रह
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले अनशनरत व्यक्तिको स्वास्थ्यसम्बन्धी न्यायोचित माग सम्बोधन गरी जीवनको अधिकार रक्षा गर्न तथा सार्थक संवादद्वारा समस्याको समाधान गर्न सरकारलाई आग्रह गरेको छ ।
आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईले जारी गरेको प्रेस विज्ञप्तिमा कोभिड–१९ रोकथामका लागि सरकारले लागू गरेका मापदण्डको प्रभावकारी पालना गर्न आयोग अनशनरत पक्षलाई आग्रह गर्दै अनशनरतको जी...








