सप्तरी र उदयपुरमा कोरोना सङ्क्रमति भेटिएपछि नाका बन्द

सप्तरी र उदयपुरमा कोरोना सङ्क्रमति भेटिएपछि नाका बन्द
लहान । कोरोना भाइरस सङ्क्रमित भेटिएपछि सप्तरीसँग जोडिएका सिरहातर्फका सबै नाकामा सुरक्षा सतर्कता बढाइएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ हटेलका १८ वर्षीय युवामा कोरोना सङ्क्रमणको पुष्टि भएसँगै सप्तरीसँग जोडिएका सिरहातर्फका सबै नाकामा सुरक्षा व्यवस्था कडा पारिएको हो । यसअघि उदयपुर जिल्लामा दैनिकजसो कोरोना सङ्क्रमित फेला पर्न थालेको भन्दै तत्काल उदयपुर जिल्लाबाट हुने आवतजा...

अलपत्र नेपालीको उद्धार गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव

अलपत्र नेपालीको उद्धार गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव
काठमाडौँ । कोरोना महाव्याधिबाट प्रभावित विभिन्न देशमा अफ्ठ्यारामा परेका नेपालीलाई तत्काल सुरक्षित रुपमा स्वदेश फिर्ताको व्यवस्था गर्न प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश भएको छ । नेपाली काँग्रेसका सांसद गगनकुमार थापा प्रस्तावक भएको सो प्रस्तावको समर्थकमा सांसद डिला सङ्ग्रौला र प्रकाश रसाइली (स्नेही) छन् । महामारीका कारण रोजगारी गुमेका, रोजगारदाताले फिर्ता ...

नेपालमा १७ हजार बढी पिसिआर परीक्षणलाई तीव्रता

नेपालमा १७ हजार बढी पिसिआर परीक्षणलाई तीव्रता
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सम्भावित जोखिमबाट बचाउनका लागि परीक्षणलाई तीव्रता दिएको छ । कोरोना भाइरस रोकथाम गर्नका लागि पिसिआर परीक्षण १७ हजार ८०९ र आरडिटी ५८ हजार ५४६ व्यक्तिमा गर्न सफल भएको छ । पछिल्लो २४ घन्टामा थप दुई हजार ७९९ को परीक्षण सम्पन्न गरेको छ । मन्त्रालयमा आज आयोजित नियमति पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवको...

भारत र चीन दुवै राष्ट्रसँग संवाद गर : काँग्रेस

भारत र चीन दुवै राष्ट्रसँग संवाद गर : काँग्रेस
काठमाडौँ । नेपाली काँग्रेसले कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायतका नेपालको भूमिबारे पार्टीले विगतदेखि नै राख्दै आएको प्रष्ट दृष्टिकोणको जगमा सरकारलाई उच्चस्तरीय कूटनैतिक प्रक्रियामार्फत सो मुद्दा समाधान गर्नका लागि पहलकदमी लिन आग्रह गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत सन् १८१६ को सुगौली सन्धिले नेपालको पश्चिमी सिमाना महाकाली नदी किटान गरेक...

लिपुलेक फिर्ता गर्न माग गर्दै सर्वोच्चमा रिट

लिपुलेक फिर्ता गर्न माग गर्दै सर्वोच्चमा रिट
काठमाडौँ । सर्वोच्च अदालतमा भारतले अतिक्रमण गरेर सडक निर्माण गरेको नेपालको भूभाग लिपुलेक फिर्ता गर्न माग गर्दै रिट निवेदन दायर भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह, रक्षा, परराष्ट्र र भूमि व्यवस्था सहकारी मन्त्रालय गरी पाँच मन्त्रालयलाई विपक्षी बनाई अधिवक्ताहरू लोकेन्द्र ओली, दीपेन्द्र अधिकारी र केशरजङग केसीले दायर गरिएको रिट निवेदन दायर गरेका हुन् । निवेद...

कोरोना संक्रमित बढेपछि कपिलवस्तु पूर्णरुपमा बन्द

कोरोना संक्रमित बढेपछि कपिलवस्तु पूर्णरुपमा बन्द
बुटवल । कपिलवस्तु जिल्लामा कोरोना संक्रमित बढ्दै गएपछि स्थानीय प्रशासनले जिल्लालाई नै बन्द गरेको छ । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि आज बसेको जिल्लाको सुरक्षा समितिको बैठकले जिल्लालाई सिल गर्ने निर्णय गरेको हो । जिल्लामा कोरोना संक्रमितको संख्या बढेपछि आज साँझ ५ बजेदेखि आगामी जेठ ५ गते राति १२ बजेसम्मका लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६९३० क र संक्रमण ऐन २०२० को दफा ...

एकैदिन थपिए २४ कोरोना संक्रमित, नेपालमा १३४ पुगे

एकैदिन थपिए २४ कोरोना संक्रमित, नेपालमा १३४ पुगे
काठमाडौँ । नेपालमा आज साँझ थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कपिलवस्तुको यशोधरा गाउँपालिका–८ र बुद्धभूमि नगरपालिका–७ का छ जना, रुपन्देहीको समरीमाई गाउँपालिका–७ र लुम्बिनी सांस्कृति गाउँपालिका– ६ का छ जना र बर्दियाको राजापुर–५ का एक जना रहेका छन् । सङ्क्रमितमध्ये १२ पुरुष र एक महिला रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सङ्क्रमित ११ देखि ४० वर्ष उमेर ...

सप्तरीमा पनि भेटियो कोरोना, संक्रमितको संख्या १२१ पुग्यो

सप्तरीमा पनि भेटियो कोरोना, संक्रमितको संख्या १२१ पुग्यो
विराटनगर। प्रदेश १ सँग जोडिएको सप्तरी जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ मा १८ वर्षका युवकमा सोमबार कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गर्दा ती युवकमा कोरोना सं‌क्रमण देखिएको हो । योसँगै ह...

बुबाको हत्या अभियोगमा छोरा पक्राउ

बुबाको हत्या अभियोगमा छोरा पक्राउ
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको सिममा ढुङ्गा प्रहार गरी आफ्नै बुबाको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । शनिबार राति १० बजे बेनी नगरपालिका–१ रत्नेचौरका २९ वर्षीय कुमार थापा मगरले आफ्नै बुबा ५१ वर्षीय मीनबहादुरलाई टाउकामा ढुङ्गा प्रहार गरेर सख्त घाइते बनाएका थिए । बुबा मीनबहादुरको उपचारका क्रममा पोखरामा आइतबार साँझ मृत्यु भएको जिल्ला ...

कपिलवस्तुमा थप १० जनामा कोरोना पुष्टि

कपिलवस्तुमा थप १० जनामा कोरोना पुष्टि
काठमाडौँ । प्रदेश नं ५ को कपिलवस्तुमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा समीररकुमार अधिकारीले दिएको जानकारीअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको नयाँ परीक्षणमा थप १० जनामा कोरोना पुष्टि भएको हो । कोरोना संक्रमण हुनेहरुमा कपिलवस्तु यशोधरा गाउँपालिका र बुद्धभूमि नगरपालिका ७ र १० निवासी युवाहरु रहेका छन् । उनी...