कोरोना निको भएका युवालाई धादिङबेँसीमा स्वागत
धादिङ । कोरोना भाइरसको उपचारपछि निको भएर घर आएका युवालाई भव्य स्वागत गरिएको छ । कोरोनाको उपचारपछि धादिङबेँसी आइपुगेपछि जिल्ला अस्पताल धादिङमा फूलमाला र खादा लगाएर स्वागत गरिएको हो ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट वैशाख ११ गते डिस्चार्ज गरिएका धादिङको नेत्रावती डबजोङ गाउँपालिका–२ का ३२ वर्षीय उरबहादुर तामाङलाई धादिङ अस्पतालका अध्यक्ष महेन्द्र धमलाले धादिङबेँसी ल्या...









