जनता समाजवादी पार्टीद्वारा आयोगमा दल दर्ताको निवेदन

जनता समाजवादी पार्टीद्वारा आयोगमा दल दर्ताको निवेदन
काठमाडौँ । नवगठित जनता समाजवादी पार्टीले पार्टी एकीकरणको सहमतिपत्र निर्वाचन आयोगमा दर्ता गराएको छ । एकीकृत पार्टीका नेताहरुले आज निर्वाचन आयोग पुगी दल दर्ताको प्रक्रिया अगाडि बढाएका हुन् । योसँगै जनता सामाजवादीको दल दर्ताको प्रक्रिया सुरु भएको छ । आयोगमा जनता समाजवादी पार्टीको सहमतिपत्रको दर्ता नं १३८८ रहेको छ । सो आयोगमा पार्टी एकीकरणको सहमतिपत्र दर्तापछि अहिले संघीय संस...

लालाबाला च्यापेर घर फर्किनेको घुइँचो

लालाबाला च्यापेर घर फर्किनेको घुइँचो
– नारायण न्यौपाने काठमाडौँ । ‘दुःखमा जन्मभूमि’ र ‘विपतमा आफन्त’लाई सम्झन्छन् भन्ने उदाहरणका रुपमा मङ्गलबार र बुधबार साँझ कलङ्की र जडीबुटीमा देखिएको भीडले पुष्टि गरेको छ । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि व्यापार, व्यवसाय र रोजगारी गुमेर समस्यामा परेका श्रमिक र न्यून आय भएका व्यक्ति कुम्लो कुटुरोसहित लालाबाला च्याँपेर घर फर्कन घुइँचो गरेको त्यो स्थानमा देखियो । ...

उदयपुरको भुल्केसहित आठ स्थान खतरायुक्त

उदयपुरको भुल्केसहित आठ स्थान खतरायुक्त
उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केमा २८ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अहिले भुल्केसहित आठ स्थान कोरोना सङ्क्रमणको खतरा क्षेत्र बन्न पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार त्रियुगा नगरपालिकाको भुल्केसँगै जोगीदह, मोथ्याइ, जलजले, देउरी, गाईघाटबजार जामे मस्जिद क्षेत्र र चौदण्डीगढी नगरपालिकाको सुन्दरपुर र सिवाइ अहिले कोरोनाको डेन्जर जोनको ...

विदेशबाट फर्केकाको परीक्षणपछि सम्पर्क व्यक्तिको खोजी

विदेशबाट फर्केकाको परीक्षणपछि सम्पर्क व्यक्तिको खोजी
– राजकुमार पराजुली काभ्रेपलाञ्चोक । विभिन्न मुलुकबाट गत फागुनयता घर फर्किएका सबैको र्‍यापिड डायग्नोष्टिक टेस्ट (आरडिटी) बाट कोरोना परीक्षण गरिएको छ । स्थानीयस्तरमै गरिएको आरडिटीमा सबैको ‘रिपोर्ट नेगटिभ’ देखिएको छ । जिल्लास्थित स्थानीय तह स्वास्थ्य शाखाको समन्वयमा विदेशबाट आएका ४५८ कै कारोना भाइरस परीक्षण नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले...

अनुगमन नहुँदा औषधिमा कालोबजारी

अनुगमन नहुँदा औषधिमा कालोबजारी
भक्तपुर । कोरोना भाइरसका कारण देशभर लकडाउन भएको बेलामा औषधि व्यवसायीले भने औषधिजन्य सामग्रीमा कालोबजारी गर्न थालेका छन् । एकातिर औषधि पसलले कालोबजारी गर्ने र अर्कोतर्फ वडावडामा रहेका स्वास्थ्यचौकीले सामान्य स्वास्थ्य सेवासमेत नदिई अभद्र व्यवहार गर्ने गरेको पाइएको छ । सूर्यविनायक नगरपालिका–१० चित्तपोल स्वाथ्यचौकीले स्थानीयवासीलाई सेवा नै नदिई अभद्र व्यवहार गर्ने गरेका छन् । स...

बलात्कारको आरोपमा दुई पक्राउ

बलात्कारको आरोपमा दुई पक्राउ
कपिलवस्तु । कपिलवस्तुको वाणगङ्गा नगरपालिका वडा नं ४ मा चार बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४५ वर्षीय र १७ वर्षीय युवक छन् । ती दुवै छिमेकी हुन् ।अभियुक्तको नाम प्रहरीले गोप्य राखेको छ । प्रलोभनमा पारेर पाँच वर्षदेखि बालिकामाथि बलात्कार भएको पीडित परिवारले जनाएको छ । स्थानीयवासीले बन्दाबन्दी भए पनि घर बाहिर आई न्यायका ला...

उदयपुरमा लकडाउन कडा, संक्रमितको विराटनगरमा उपचार

उदयपुरमा लकडाउन कडा, संक्रमितको विराटनगरमा उपचार
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केको एक मस्जिद आसपासका क्षेत्रमा कोरोना भाइरस (कोभिड–१९) का ११ जना सङ्क्रमित देखिएसँगै सो स्थानमा लकडाउन कडा पारिएको छ । प्रदेश नं १ अन्तर्गत उदयपुरको भुल्केको एक मस्जिद आसपासको क्षेत्रमा मंगलबार बेलुकी १० जना र बुधबार एक जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएसँगै यस क्षेत्रमा लकडाउनलाई अझ कडा पारिएको प्रदेश नं १ प्रहरी कार्यालय विराटनगर...

नेपालमा कोरोना संक्रमितको सङ्ख्या ४५, सात जना निको भई फर्किए

नेपालमा कोरोना संक्रमितको सङ्ख्या ४५, सात जना निको भई फर्किए
काठमाडौँ । नेपालमा हालसम्म कोभिड १९ बाट सङ्क्रमितको सङ्ख्या ४५ पुगेको छ । ३५ जनाको उपचार भइरहेको छ भने आज पुष्टि भएका तीन जनाको क्वारेन्टाइनमा रहेकाले उपचारका लागि अस्पताल लैजाने क्रममा रहेको जानकारी दिइएको छ । उपचारमा रहेका सबैको स्थिति सामान्य रहेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा आज थप तीन वटा परीक्षण पोजेटिभ आएको स्वास्थ्य तथा जनसङ्ख...

तीन छोरा बुबा बित्दा पनि नेपाल प्रवेश गर्न पाएनन्

तीन छोरा बुबा बित्दा पनि नेपाल प्रवेश गर्न पाएनन्
बैतडी । बुबा बितेको चार दिनसम्म पनि बैतडीका तीन मजदूरले नेपाल प्रवेश गर्न पाएका छैनन् । भारतीय क्वारेन्टाइनमा रहेका बेला ती मजदूरका बुबा बितेका हुन् । जिल्लाको पुर्चौडी नगरपालिकाका प्रेम धामी, अम्मर धामी र राम धामीको बुबा बितेको चार दिन भए पनि नेपाल प्रवेश गर्न नपाएका हुन् । यता जिल्ला प्रशासन कार्यालय बैतडीले भने भारतीय क्वारेन्टाइमा बसेका ती मजदूरलाई नेपाल ल्याउन पहल भएको ...

धनगढीमा उपचाररत एक कोरोना संक्रमित निको भएर घर फर्किए

धनगढीमा उपचाररत एक कोरोना संक्रमित निको भएर घर फर्किए
धनगढी । कोरोना भाइरसको सङ्क्रमण भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत थप एक व्यक्ति आज अस्पतालबाट डिस्चार्ज भएका छन् । दुईपटक लगातार गरिएको नमुनाको परीक्षणमा नतिजा ‘नेगेटिभ‘ आएपछि उनलाई आज डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । डिस्चार्ज हुनेमा कञ्चनपुर बेदकोट नगरपालिका–९ का ४० वर्षीय इन्द्र विक हुन् । भारतको उत्तराखण्डमा काम गर्दै आएका उनी गएको चैत महिनामा पश्चिमी सीम...