पाँच महिनाको कारागार बसाइपछि घर फर्किए महरा
काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरा झण्डै पाँच महिनाको कारागार बसाइपछि आज घर फर्किएका छन् ।
संसद् सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कार प्रयासको अभियोगमा कारागार चलान गरिएका महराविरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौँले सफाइ दिने फैसला गरेपछि कारागार मुक्त भई घर फिरेका हुन् ।
आजै न्यायाधीश अम्बरराज पौडेलको इजलासले प्रमाणका आधारमा पूर्वसभामुख महरालाई सफाइ दिने फैस...









