भारतीय हस्तक्षेप अस्वीकार्य : पूर्वप्रधानमन्त्री खनाल
चौतारा- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले लिपुलेक सदियौँदेखि हाम्रो भू–भाग भएकाले भारतीय हस्तक्षेप अस्वीकार्य भएको बताए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को क्षेत्रीय कमिटीद्वारा आज सिन्धुपाल्चोकको खाडीचौरमा आयोजित कार्यक्रममा नेता खनालले हालै भारतको सो क्षेत्र आफ्नो नक्सामा समावेश गरेकोप्रति असहमति जनाउँदै वर्तमान सरकारले का...









